जनकपुरधाम, माघ ३ । प्रदेश नम्बर दुईको स्थायी राजधानी जनकपुरधाम कायम भएको छ । सोमबार भएको मतदानबाट स्थायी राजधानी जनकपुरधाम दुई तिहाइ बहुमतले पारित भएको हो । मतदानमा ९९ जना सांसदहरू मध्ये ७८ जना सांसदले जनकपुरधामको पक्षमा मतदान गरेको सभामुख सरोजकुमार यादवले बताए । प्रदेश सभामा रहेका कुल १०४ जना सांस...
प्रदेश–२

-
-
राष्ट्रिय सभा निर्वाचनको लागि एमालेले टुंग्यायो राष्ट्रियसभा सदस्यका १९ उम्मेदवार (सूचीसहित)
काठमाडौं, पुस १९ । नेकपा एमालेले राष्ट्रियसभा सदस्यका उम्मेदवारहरु टुंग्याएको छ । सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यका लागि चुनाव हुने १९ सिटका उम्मेदवार टुंगो लगाएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए । प्रदेश-१ मा खुलातर्फ देवराज घिमिरे (झापा), महिलातर्फ सुमित्रा भण्डारी (झापा) र अल्पसंख्यकतर्फ सोनाम ...
-
माओबादी केन्द्रको आठौ महाधिबेशन शुरू हुदै, उद्घाटन समारोहमा एमाले अध्यक्ष ओलि नआउने
काठमांडौ, पुस ११ । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन आइतबारबाट काठमाडौंमा सुरू हुँदैछ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा दिउँसो तीन बजे महाधिवेशन उद्घाटन हुने कार्यक्रम छ। यसअघि माओवादीले आफ्नो पहिलो राष्ट्रिय सम्मेलन भन्दै सम्पूर्ण तयारी गरेको थियो। यसका लागि उद्घाटन समारोहस्थल, सड...
-
सर्लाहीमा आगोमा जलेर २ बालिकासहित ३ जनाको मृत्यु
काठमाडौं' पौष१ । सर्लाहीका दुई छुट्टाछुट्टै ठाउँमा लागेको आगोमा जलेर एकै घरका दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । कबिलासी नगरपालिका–७ सिरसिया बस्ने जोगी महरा चमारको फुसको कच्ची घरमा विद्युत सर्ट भई आगलागी हुँदा उनकी दुई छोरीको मृत्यु भएको छ । आगलागीमा जलेर उनका ८ वर्षीया छोरी लक्ष...
-
नेपाली कांग्रेसको उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन, एक सभापतिको लागि सोमबार बिहान ८ बजेबाट मतदान(सूचिसहित)
काठमाडौं, मंसिर २६ । नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । निर्वाचन समितिले राष्ट्रिय सभागृहमा उम्मेदवारको अन्तिम नामावली टाँसेको छ । जस अनुसार सभापतिमा ५, दुई जना उपसभापतिका लागि ७, दुई जना महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका...
-
एमालेले सातै प्रदेशमा इन्चार्ज तोक्यो, सुदूरपश्चिम प्रदेश इन्चार्जमा लेखराज भट्ट नै चयन
काठमांडौ, मंसिर २६ । नेकपा एमालेले सात वटै प्रदेशमा अध्यक्ष र इन्चार्ज तोकेको छ । आज आइतवार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले सातै प्रदेशमा अध्यक्ष र इन्चार्ज तोकेको हो । बैठकले प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने र इन्चार्जमा देवराज घिमिरेलाई तोकेको छ । यस्तै प्रदेश २ को अध्यक्षमा रामअवतार यादव र इन्...
-
माओबादी केन्द्रको दश प्रदेश सम्मेलनको उद्घाटन सम्पन्न, विचारको विकास गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको अध्यक्ष प्रचण्डको भनाई
काठमाडौं, मंसिर २५ । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वभरमा विचारलाई विकास गर्ने सम्भावना बोकेको पार्टी माओवादी मात्र रहेको बताउनुभएको छ । शनिवार दशवटा प्रदेशहरुको सम्मेलनलाई उद्घाटन गर्दै उहाँले भन्नुभयो,‘ हाम्रो मात्रै पार्टी त्यस्तो ठाउँमा छ जसले विचारलाई ...
-
कांग्रेस महाधिबेशन आजबाट शुरू, कांग्रेस महाधिवेशनमय बन्यो भृकुटीमण्डप (फोटो फिचर)
काठमाडौं, मंसिर २४ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । भृकुटीमण्डपमा दिउँसो एक बजे उदघाटन समारोह हुनेछ । भृकुटीमण्डपलाई कांग्रेसको चारतारे झण्डा र चुनाव चिह्न रुख अंकित झण्डाले सजाइएको छ । कांग्रेस महाधिबेशनमा सहभागीहरूको सुरक्षाको लागि ५ हजार हाराहारीमा सुरक्षाकर्...
-
कांग्रेसको महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक, महोत्तरी र सर्लाहीका केही प्रतिनिधिको नामावली भने परेन (सूचीसहित)
काठमाडौं, मंसिर २२ । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ४ हजार ३१९ जना प्रतिनिधिहरूको नामावली सार्वजनिक गरेको हो । यो सूचीमा महोत्तरी क्षेत्र नम्बर ३ र सर्लाहीका चार वटा क्षेत्रको नामावली भने समावेश नरहेको नेपाली ...
-
जनकपुरमा विशेष रौनक, आज राम-सीता विवाह महोत्सव बिशेष रूपमा मनाइँदै
जनकपुर, मंसिर २२ । जनकपुरधाम जनकपुरमा त्रेता युगमा अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी छोरी सीता (जानकी) को बिहे भएको सम्झनामा आज विवाह पञ्चमी महोत्सव मनाइँदै छ । विवाह पञ्चमी भनिने यसदिन राम र सीताको पूजाआराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाउने चलन छ । यस दिन जनकपुरमा विशेष रौनक हुन्छ ।...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 42
- Next Page »

















