प्रदेश–१ – Page 10 – Vision Online News
Tuesday April 14, 2026  
visioninternational.edu.np
Menu
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
    • प्रदेश–१
    • प्रदेश–२
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनि प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • भिजन/दर्शन
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • अर्थ
    • अर्थ
    • बिजनेस
    • कृषि
    • पर्यटन
  • शिक्षा/स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य/जीवन शैली
  • खेलकुद
    • फुटबल
    • भलिबल
    • क्रिकेट
    • दौड
    • पौड़ी
    • अन्य खेलहरु
  • मनोरञ्जन-समाचार
    • साहित्य
    • मनोरञ्जन
    • मोडल
    • भिडियो
    • फोटो फिचर
    • अनौठो बिश्व
  • बिश्व खबर
    • जापान बिशेष
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • भिजन टि.भि
  • English News

प्रदेश–१

  • नेपाल समुहले पाँचथर जिल्लामा युवा संघको समानान्तर कमिटि गठन, अध्यक्षमा प्रबिण राई र सचिबमा सिमा तुम्बापो चयन

    पाँचथर, चैत २५ ।   नेकपा एमाले माधब कुमार नेपाल समुहले आज पाँचथर जिल्लामा युवा संघको समानान्तर कमिटि गठन गरेको छ । आज सम्पन्न युवा संघ नेपाल पाँचथर जिल्लाको ऐतिहासिक बिसाल भेला बाट प्रबिन राइको संयोजकत्वमा २०९सदस्य सहित जिल्ला कमिटी गठन गरेको हो । आज गठित जिल्ला कमिटिमा अध्यक्षमा प्रविण राइ, उपाध्यक्षमा सेर...

  • नेपाल समूहद्वारा पाँचथर जिल्लामा युवा संघको समानान्तर कमिटि गठन तथा सपथ ग्रहण कार्यक्रम तय

     पाँचथर, चैत २० ।  युवा संघ नेपाल (माधव कुमार नेपाल) समूह पाँचथरको जिल्ला कमिटी घोषणा तथा सपथग्रहण कार्यक्रम चैत २५ गते हुने भएको छ । नेता नेपाल निकट युवा संघ नेपाल जिल्ला कमिटि पाँचथरका अनुसार युवा संघका केन्द्रीय अध्यक्ष नरेश शाहीको प्रमुख आतिथ्यतामा जिल्ला समन्वय समिति पाँचथरको सभाहलमा उक्त कार्यक्रम हुनेछ । ...

  • सर्बोच्चको निर्णयसँगै देशभरको सुरक्षा निकाय हाई अलर्टमा

    काठमाडौं, फागुन ११ ।      सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको पक्षमा फैसला गरेसँगै नेपाल प्रहरीले मुलुकभरको सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाएको छ। संसद् विघटनको पक्षमा फैसला भएसँगै हुनसक्ने सम्भावित घटनालाई विचार गर्दै उच्च सतर्कता अपनाइएको नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दि...

  • दाइको न्याएको लागि अहिले सामाजिक संजालमा खुलेरै लाग्ने यी हुन् श्री एअरलाइन्सकी पाइलट दुर्गा

    काठमाडौं, फागुन ११ ।  पथरी। मोरङको उर्लाबारी–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शङ्कास्पद मृत्यु प्रकरणको मिसिलमा अर्कै व्यक्तिको तस्बिर संलग्न गराइएपछि घटनाले नयाँ रूप धारण गरेको छ । मृतकका परिवारले आरोपीलाई उन्मुक्ति दिनका लागि प्रहरीले प्रमाण नष्ट गर्न खोजेको आरोप लगाएका छन् । मिसिलमा अर्कै व्यक्तिको तस्बिर टाँस...

  • प्रदेश १ मुख्यमन्त्रि बिरुद्ध अबिश्वासको प्रस्ताब पेश, प्रदेश १ संसद बैठक फागुन २० गतेलाई निर्धारण

    विराटनगर, फागुन ९ ।   प्रदेश एकका मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा आज अविश्वासको प्रस्ताव पेश भएको छ। आज ढिलो गरी शुरु भएको सदनको बैठकमा सांसद ईन्द्र आङवोहाङले प्रस्ताव पेश गरेका हुन् । नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेशसभा नियमावली २०७४ को २९ (१) बमोजिम मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्त...

  • आज विराटनगरमा ओली समूहद्धारा शक्ति प्रदर्शन गर्दै, २ लाख कार्यकर्ता उतार्ने दाबि

    विराटनगर, फागुन ८ ।   प्रतिनिधिसभा विघटनपछि दुई भागमा बिभाजित नेकपाका नेता कार्यकर्ताहरु अहिले आफुलाई आधिकारिकताको दाबि गरिरहेको छ । त्यसै सन्दर्भमा नेकपाका ओलि र प्रचण्ड माधब समुहले छुट्टाछुट्टै सबशाल जनसभाहरु आयोजना गर्दै आईरहेको छ भने संसद बिघटनको मुद्दा अदालतमा बहसको क्रममा छ । नेकपाका ओलि समुह जसले संस...

  • विराटनगरमाथि त्रिभुवन आर्मी क्लबको ७–० अन्तरको फराकिलो जित

    काठमाडौं, माघ २९ ।   त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला लिग फुटबलमा सातौं जित निकालेको छ । बिहीबार भएको खेलमा विराटनगर महानगरपालिकामाथि ७-० गोलको जित निकालेको हो । आर्मीको यो लिगमा सातौं जित हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन शर्मिला थापा र विमला विकले २-२ गोल गरे । यस्तै सपना लाम...

  • पहिलो चरणमा ४ प्रदेश, दोस्रो चरणमा ३ प्रदेशमा निर्वाचन गर्ने सरकारको निर्णय

    काठमाडौं, माघ २७।   मन्त्रिपरिषद्ले पहिलो चरणमा प्रदेश नम्बर–२, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । आउँदो वैशाख १७ गते ती प्रदेशका ४० जिल्लामा पहिलो चरणको निर्वाचन गर्ने निर्णय भएको कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले जानकारी दिइन् । सोमबार बसेको मन्त...

  • प्रचण्ड-माधब समुहको हड्ताल देशभर आंशिक प्रभाब, देशभर उल्लेख्य प्रहरी परिचालन

    काठमाडौं, माघ २२ ।   नेकपाका प्रचण्ड–माधब समुहले सरकारले गरेको असंबैधानिक नियुक्ति तथा असंबैधानिक कदमको बिरोध गर्दै बिहिबार देशभर बन्द हड्तालको आह्वान गरेको थियो । सरकारले भने यसको खुलेर बिरोध गर्न जनतालाई आह्वान गरेको थियो । गृह मन्त्रालयले एक बिज्ञप्ति जारी गर्दै बन्द गरे शिर्ष नेताहरुलाई पक्राउ गर्ने सम्...

  • कोरोना भाईरस (कोभिड-१९) बिरुद्धको खोप तीन दिनमा ४६ हजार भन्दा बढीले लगाए

    काठमाडौं, माघ १६ । शुक्रबारसम्म देशभर ४६ हजार बढीले कोभिड—१९ विरुद्धको खोप लगाएका छन् । कोभिड १९ विरुद्धको खोप अभियान सुरु भएको तेश्रो दिनसम्म ४६ हजार १ सय ९७ जनाले खोप लगाएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी खोप लगाउनेमा वाग्मती प्रदेशमा छन् । वाग्मतीमा आजसम्म १५ हजार ६ सय ४१ ...

    • « Previous Page
    • 1
    • …
    • 8
    • 9
    • 10
    • 11
    • 12
    • …
    • 42
    • Next Page »



लोकप्रिय

    • जापानमा बिनाशकारी ताईफु–१० तथा ताईफु हाईशेन आउदै, सचेत रहन जापान सरकार तथा मौसम बिभागकोे अनुरोध
    • मेलम्चीको पानी सुन्दरीजलमा आइपुग्यो, प्रधानमन्त्रि ओलिद्वारा अबलोकन
    • तनहुँको भानु नगरपालिका वडा सदस्य र इञ्जिनियर ७५ हजार घुससहित सोमबार पक्राउ
    • उपत्यकामा आज १०१७ जना सहित देशभर आज १५५१ कोरोना संक्रमित पुष्टि
    • सिन्धुपालचोक लिदी पहिरोमा बेपत्ता मध्ये हालसम्म १८ जनाको शब फेला अन्यको खोजी कार्य जारी
    • जापानमा कोरोना संक्रमण जोखिम पुनः बढ्यो, टोक्योमा एकैदिन २२४ जना कोरोना संक्रमण पुष्टि
    • प्रतिनिधिसभा सदस्य प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
    • शून्यमा झर्यो काठमाडौंको तापक्रम
    • क्रिकेट रङ्गशालाको लागि हेटौंडा उपमहानगरपालिकाको ३० लाख आर्थिक सहयोग
    • प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद पुनर्गठन, ८ मन्त्री र १ राज्यमन्त्री थपिए

  • हाम्रो बारेमा

    संस्था दर्ता नं:-२८७७४४/०७८/०७९

    अध्यक्ष/प्रबन्धक निर्देशक
    सन्तमान शाक्य

    संचालक/सम्पादक
    तुलशा कटुवाल
    सह–सम्पादक
    समिर शाक्य,   अन्जना शाक्य
    स्तम्भकार
    ई.सुदिना कुईकेल

    सल्लाहकार
    रेजिना उप्रेती

    प्राबिधिक सहकर्मी
    बिकास तामाङ्ग

    सम्पर्क

    समाचार तथा बिज्ञापनको लागि

    नेपाल
    Contact:+977 9851225406

    जापान
    Contact:080-9058-7509

    Email:visiononlinenews2019@gmail.com

    प्रवास प्रतिनीधिहरु

    यूएईः
    हरि नेपाली +९७१५६५३७७३५०

    जापान:
    सचिन नेम्बाङ्ग
    गेष्ट कार्यक्रम संचालक(फुकुओका)

     

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्ट्राग्राम
    • गूगल प्लस
    • युटुब

    हामीलाई फलो गर्नुहोस

    Visiononlinenews.com

    © 2019-2020 visiononlinenews.com सर्वाधिकार सुरक्षित

    • भिजन टिम
    • बिज्ञापन
    • प्रयोगकर्ताको सर्त
    • Privacy Policy
    Design & Developed by:Bikashsoft Technology
    Logo