काठमाण्डौँ, जेठ १३ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६९३९ जनामा कोरोनाभाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा ५ लाख ४२ हजार २ सय ५६ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ६ हजार ७३१ जनामा पोजेटिभ देखिएको हो। त्यस्तै २०८ जनाको ...
गण्डकी प्रदेश

-
-
भारी बर्षा संगै हावाहुरी र बाढी पहिरो आउने भन्दै गृहले पर्वतारोही र जोखिम क्षेत्रको बस्ती स्थानान्तरण गर्न गृहको अनुरोध
काठमाडौं, जेठ १३ । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको ३ दिन बाढी पहिरो र उच्च वर्षाको सम्भावना रहेको भन्दै बाढी पहिरोको सम्भावित जोखिम क्षेत्रका बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्न सरोकारवाला निकायसँग आग्रह गरेको छ । पश्चिमी बंगालको खाडीमा विकसित जलवायुको...
-
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४६ को मृत्यु, ८,१७३ संक्रमित
काठमाडौं, जेठ ५ । कोरोना भाइरस संक्रमणबाट एकै दिन २४६ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ८१७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाण्डौँ उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा २ हजार भन्दा बढि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्...
-
लम्जुङ्ग केन्द्र बनाई ५.८ रेक्टरस्केलको भुकम्प, मानवीय क्षतिको बिबरण आउन बाँकी
लम्जुङ्ग, जेठ ५ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाको केन्द्र भुलभुले केन्द्रबिन्दु भएर बुधबार ५।८ म्याग्नेच्युटको भूकम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्पबाट मानवीय क्षतिबारे अहिलेसम्म जानकारी नआएको मर्स्याङ्दी गाउँपालिकाका प्रमुख अर्जुन गुरुङले जानकारी दिए । उनका अनुसार भूकम्प आएलगत्तै सबैको...
-
कोरोना संक्रमणबाट एकै दिन ९,२४७ जनामा संक्रमित, २१४ जनाको मृत्यु
काठमाडौं, जेठ ३ । कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो ३ दिन लगातार मृतक संख्या घटे पनि सोमबार पुन बढेको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ ...
-
कोरोना संक्रमणबाट एकैदिन २०३ जनाको मृत्यु, ८ हजार ५२० जनामा संक्रमण पुष्टि
काठमाडौं, वैशाख ३१ । कोरोनाभाइरस संक्रमणबाट एकैदिन २०३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०३ जनाको संक्रमणबाट मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ६६९ पुगेको छ । पछिल्लो २४ घण्टामा २० हजार ९९८ पीसीआर र ५३० एन्टिजेन पर...
-
बिपक्षि दलले बहुमत पुर्याउन नसक्दा पृथिबि सुब्बा गुरुंग पुन मुख्यमन्त्रि नियुक्त
पोखरा, बैशाख २९ । गण्डकी प्रदेश सभामा पृथ्वीसुब्बा गुरुङलाई मुख्यमन्त्री नियुक्त गरिएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले गुरुङलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेकी छन् । २६ वैशाखमा पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र बहुमतको सरकार दाबी गर्न समय दिएकी थिइन् । ३ दिनक...
-
गृह मन्त्रालयद्धारा पाँच बाहेक सबै जिल्लामा निषेधाज्ञा (सूचीसहित)
काठमाडौं, बैशाख २९ । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि भन्दै निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या ७२ पुगेको छ। लमजुङमा गएराति १२ बजेदेखि निषेधाज्ञा लागू भएको छ। भोजपुरमा आज राति १२ बजेदेखि लागू हुने गृहमन्त्रालयले जनाएको छ। निषेधाज्ञा जारी हुन बाँकी जिल्लाको संख्या अब पाँच मात्रै छ। ...
-
नेपालमा अहिलेसम्मकै कोरोना मृत्यदुर उच्च, १३९ जनाको मृत्यु, ९,२७१ संक्रमित थपिए
काठमाडौ, वैशाख २७ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा हालसम्मकै बढीको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार एकैदिन १३९ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो । यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा कोरोना भाइरसका ९ हजार २ सय ७१ नयाँ संक्रमित थपिएका छन् । १८ हजार ...
-
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए मुख्यमन्त्रि पदबाट राजीनामा
पोखरा, वैशाख २६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गरेको अविश्वासको प्रस्तावमा मतदान गर्ने अघिल्लो दिन आइतबार मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् । प्रदेश सभामा अल्पमतमा परेपछि मुख्यमन...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 45
- Next Page »
















