• कोरोना भाईरसको जोखिमका कारण एसईई परीक्षा अकस्मात स्थगित

    काठमाडौं, चैत ५। कोरोना भाइरस (कोभिड १९)  को संक्रमण देखिने जोखिम बढेको सरकारले माध्यमिक शिक्षा (एसईई) परीक्षा स्थगित गरेको छ । चैत ६ गतेबाट सुरू हुने तय भएको परीक्षामा कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुँदै थिए । उनीहरू मध्ये कतिपय परीक्षा केन्द्र तोकिएको क्षेत्रमा पुगिसकेका थिए । कूल ८६...

  • कोरोना प्रभावित ५५ मुलुकबाट नेपाल आउन पूर्ण प्रतिबन्ध(निर्णय सहित)

    काठमाडौं, चैत ५। सरकारले कोरोना भइरस (कोभिड-१९ ) को संक्रमण देखिएका देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध गरेको छ । कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउ...

  • एसईई परीक्षा तोकीएकै समयमा, अरु परीक्षा र भर्ना नलिन सरकारको अपील

    काठमाडौं, चैत ४। सरकारले पर्सि बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) नरोक्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सोमबार अपील जारी गर्दै परीक्षा सञ्चालनको सबै तयारी पूरा भएको बताएका छन् । ६ देखि १७ चैतसम्म हुने परीक्षामा देशभरका कुल ४ लाख ८२ हजार २१९ परीक्षार्थी सह...

  • कोरोना उपचारमा संलग्न डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता, २० हजार थान सेफ्टी किट किन्ने सरकारको निर्णय

    काठमाडौं, चैत ३। सरकारले कोरोना भाइरस संक्रमणको उपचारमा संलग्न डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको छ । सोमबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको हो । त्यस्तै कोरोना भाइरस संक्रमणको उपचारमा संलग्न अन्य स्व...

  • डिजेल, पेट्रोलको मूल्यमा गिरावट, प्रति लिटरमा २ रुपैयाँ घट्यो

    काठमाडौं, चैत ३ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले मध्य राती १२ बजेदेखि लागु हुने गरी डिजेल, पेट्रोल, मट्टितेल र हवाइ इन्धन आन्तरिकतर्फको मूल्य घटाएको हो । var bannersnack_embed = {"hash":"btni49n14","width":900,"height":100,"t":1583399...

  • कोरोना संक्रमितको संख्या १,६२,५३२ र मृत्यु हुनेको संख्या ६,४४६ पुग्यो, इटली र ईरानको अवस्था भयावह(तथ्यांक सहित)

    काठमाडौँ, चैत २ । चीनको वुहानबाट फैलीएको नोबेल कोरोना भाईरस पछिल्लो समय बिश्वका १५१ देश भन्दा बढ़ी देशमा फैलीएको छ । विश्वभर १५१ देशमा फैलिएको कोरोना भाइरस (कोभिन–१९) को संक्रमणबाट आइतबार बेलुकी १२ बजेसम्म एक लाख ६२ हजार ५ सय ३२ जना (१,६२,५३२) संक्रमित भएका छन् भने ज्यान गुमाउनेको संख्या ६ हजार ४ सय ४६ पुग...

  • कास्कीको लुम्ले केन्द्रविन्द्र भएर ५ रेक्टरस्केलको भूकम्प गयो

    पोखरा, चैत २ । कास्कीको लुम्ले केन्द्रविन्दु भएर आज साँझ भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्कीको लुम्ले केन्द्रविन्द्र भएर ५ रेक्टरस्केलको भूकम्प गएको हो । var bannersnack_embed = {"hash":"btni49n14","width":900,"height":100,"t":1583399113,"userId":29875171,"respon...

  • रारा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबलाई

    काठमाण्डाै, चैत १ । आज भएको आहा रारा गोल्डकपको फाईनल खेलमा उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । पोखरा रङ्गशालामा शनिबार मनाङ मर्स्याङ्दीले नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ गोलले हराएकाे हाे । निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो ।&nbs...

  • चर्चित गायक कटुवाललाई थुनामा राखी अनुसंधान गर्न जिल्ला अदालतको आदेश

    काठमाडौं , फागुन ३० ।  लोकदोहोरी गायक प्रकाश कटुवाललाई जिल्ला अदालत तनहुँले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ । शुक्रबार जिल्ला अदालत तनहुँले तनहुँ डुम्रेका व्यवसायीमाथि कुटपिट गरेको अभियोगमा पक्राउ परेका गायक कटुवाललाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । तनहुँ डुम्रेका होटल व्यवसायी लालक...

  • नोबेल कोरोना भाईरस रोक्न नेपाल सरकार गरेको १९ निर्णय

    काठमाडौं, फागुन ३० । चीनको बुहानबाट महामारीको रूपमा बिश्वभरी फैलिएको नोबेल कोरोना भाइरसको संक्रमण रोक्न नेपाल सरकारले १९ वाटा निर्णयहरु गरेको छ । बिहीबार राती अबेर सम्म बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले विभिन्न १९ वटा निर्णय गरेको हो ।  यस्ता छन् कोरोना भाईसर रोकथामका लागि गरिएका सरकारको ...