काठमाडौं,पुस११। नेपालमा पछिल्लो २४ घण्टामा थप ५०० जनामा कोरोना भाइरस (कोभिड१९)को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५४३४ नमुना परीक्षण गर्दा २१३ महिला र २८७ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको सख्ंया २ लाख ५७ हजार ७०० पुगेको छ । उनीहरुमध्ये २ लाख ४९ हजार १३२ जना संक्रमणमुक्त भएका...
कर्णाली प्रदेश

-
-
३ दिनको मौसम पूर्वानुमान : आंशिक बदली, बाक्लो हुस्सु लाग्ने
काठमाडौं पुस, ११ । तीन दिनसम्म देशैभरको मौसममा आंशिकरुपमा बदली हुने र तराईमा बाक्लो हुस्सु र कुहिरो लाग्ने मौसमविद्हरुले पूर्वानुमान गरेका छन् । आज शनिबार सुदूरपश्चिम, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम, आइतबार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, बागमती, गण्डकी, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश र स...
-
ओली समूहको प्रदेश भेला काठमाडौंमै, दोस्रो तहको नेताले सम्बोधन गर्ने
काठमाडौं, पुस ८, । नेकपाका केपी शर्मा ओली समूह बुधबार सातै प्रदेश भेला गरिरहेका छन् । तर, सबै प्रदेशभेला राजधानी उपत्यकाका पार्टी प्यालेस र कलेजहरुमा आयोजना गरिएको छ । हिजो बसेको के पी ओली समूहको बैठकले केन्द्रीय सदस्य भन्दा नी बहुमत सदस्य थपी महाधिवेशन समिति गठन गरे पछी ७ वटै प्रदेश कमिटीको भेला राख्ने निर्ण...
-
पछिल्लो २४ घण्टामा नेपालमा १०५६ जनामा कोरोना संक्रमण पुष्ट, संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुग्यो
काठमाडौं, मंसिर २४ । पछिल्लो २४ घण्टामा नेपालमा १०५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६२८६ जनामा गरिएको परीक्षणमा १०५६ जनामा संक्रमण पुष्टि भएको हो । योसँग नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ । पछिल्लो २४ घण्टामा १४८३...
-
नेपालमा थप १२७२ जनामा कोरोना संक्रमण पुुष्टि, १६ जना कोरोना संक्रमितको निधन
काठमाडौं, मंसिर १९ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १२७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ४८४ महिला र ७८८ जना पुरुष रहेका छन् । यससँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ जना पुगेको छ । यस्तै १५७५ जना संक्रमणमुक्त भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँ...
-
सरकारले एकसाथ सातै प्रदेशमा एउटै डिजाइनका ३९६ स्थानीय तहमा अस्पताल शिलान्यास गर्दै
काठमाडौं, मंसिर १५ । नेपाल सरकारले आज एकसाथ ३९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गर्ने भएको छ ।आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यले ३९६ स्थानीय तहमा १५ शैय्यासम्मका अस्पताल र सातै प्रदेशमा सरूवा रोग अस्पताल शिलान्यास गर्न लागिएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सो...
-
थप १३८० मा कोरोना पुष्टि, १९ को मृत्यु र ५१५ जना संक्रमणमुक्त भई घर फर्किए
काठमाडौं, मंसिर १३ । नेपालमा थप १ हजार ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ । त्यस्तै शनिबार ...
-
पछिल्लो २४ घण्टामा थप १६१४ जनामा कोरोना संक्रमण पुष्टि, १४३७ जना बिरामी संक्रमणमुक्त भई घर फर्किए
काठमाडौं, मंसिर ११ । पछिल्लो २४ घण्टामा थप १६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४९१ जनाको परीक्षण हुँदा १६१४ जना संक्रमित भेटिएका हुन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हु...
-
पछिल्लो २४ घण्टामा थप १९४८ जनामा कोरोना संक्रमण पुष्टि, २१४० जना संक्रमणमुक्त भई घर फर्किए
काठमाडौं, मंसिर १० । पछिल्लो २४ घण्टामा थप १९४८ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २१० नमुना परीक्षण गर्दा ७७४ महिला र ११७४ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ । उनीहरुमध्ये १३८९ जनाको मृत्यु भएको छ भने २...
-
पछिल्लो २४ घण्टामा १९४५ जनामा कोरोना संक्रमण पुष्टि, ५३६४ जना संक्रमणमुक्त भई घर फर्किए
काठमाण्डौं, मंसीर ५ । नेपालमा पछिल्लो समय निरन्तर कोरोना संक्रमित निको हुने दर बढेको छ । आज पनि देशभर थपिएका संक्रमित भन्दा झण्डै ३ गुणा बढी संक्रमित निको भई डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कुल १९ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । यो सगैँ कुल संक्रमितको संख्या २ लाख ...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 35
- Next Page »














