जनकपुरधाम, मंसिर २१ । १३औं दक्षिण एसियाली खेलकुद -साग)अन्तर्गत कुस्तीमा नेपालकी संगीता धामीले स्वर्ण जितेकी छन् ।५५ किलो तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले बंगलादेशकी सकिरा सरकाररिनेलाई ४-१ ले हराउँदै स्वर्ण जितेकी हुन् । सागको कुस्तीमा नेपालले जितेको यो नै पहिलो स्वर्ण हो । यसअघि शुक्रबार नेपालले एक रज...
अन्य खेलहरु
-
-
१३ औं सागमा गल्फ तर्फ सुवास तामाङले जिते ऐतिहासिक दुई स्वर्ण
काठमाडौं मंसिर, २० । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा गल्फर सुवास तामाङले दोहोरो स्वर्ण जितेका छन् । उनले व्यक्तिगत र टिम इभेन्टतर्फ स्वर्ण जितेका हुन् । सागमा नेपालले गल्फमा जितेको यो नै पहिलो स्वर्ण हो । १७ वर्षका सुवासले अन्तिम दिन ३ अन्डर ६९ स्कोरहसित कूल १५ अन्ड २७८ स्कोर बनाए । उनले बंगलादेशका ...
-
१३ औं साग अन्तर्गत साइक्लिङमा नेपालले थप्यो स्वर्ण
काठमाडौं, मंसिर, १९ । आज भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले साइक्लिङलाई स्वर्ण पदक जितेको छ । काठमाडौं, गोकर्णमा भएको प्रतिस्पर्धामा लक्ष्मी मगरले स्वर्ण जितेकी हुन । जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा साइक्लिङमा नेपालले जितेको तेस्रो स्वर्ण हो । यो संगै सागमा नेपालको स्वर्ण संख्या ३...
-
१३औं सागमा भारत ३४ स्वर्ण सहित पदक तालिकाको शीर्ष स्थानमा
काठमाडौं मंसिर, १८। १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदक तालिकामा भारतले नेपाललाई उछिनेको छ । लगातार तीन दिन नेपाल पदक तालिकाको शीर्ष स्थानमा थियो । तर बुधबार साँझबाट भारत शीर्ष स्थानमा उक्लिएको छ । उसले ३४ स्वर्णसहित कुल ७१ पदक जितेको छ । नेपालले २९ वर्णसहित ६९ पदक जितेको छ । पहिलो दिन १५ र दोस्र...
-
१३ औं सागमा उसु खेलको बिबादले उग्र रूप लियो, पदक बितरण स्थगित
काठमाडौं, मंसिर, १८। १३ औं दक्षिण एसियाली खेलकुद (साग)को चौथो दिन एकाएक उसु खेलका क्रममा विवाद भयो । लगनखेलस्थित नेपाली सेनाको तालिम तथा प्रशिक्षण केन्द्रमा रेफ्री र खेल पदाधिकारी विरोधमा उत्रिए, दर्शकले पानीको बोतल फाले । कारण थियो, चौथोलाई स्वर्ण दिन खोज्नु । उसु थाउलोको पुरुष ताइजीतर्फ नेपाल, भारत...
-
१३औँ सागमा सक्षमको जितसँगै नेपाल २९ स्वर्ण सहित शिर्ष स्थानमा
काठमाडौं, मंसिर १८ । १३औँ सागमा आज तेक्वान्दोका सक्षम कार्कीले नेपाललाई दक्षिण एसियाली खेलकुदको स्वर्ण पदक दिलाएका छन् । नेपालमा जारी १३ औं साग अन्तर्गत ग्यारोगीको ८७ केजी तौल समूहमा सक्षमले स्वर्ण जितेका हुन् । जारी सागमा यो नेपालको २९ औं स्वर्ण हो । ३५ वर्ष लामो इतिहास बोकेको दक्षिण एसियाली खेलकुद (साग...
-
१३ औं सागमा नेपाललाई तेक्वान्दोमा अर्को स्वर्ण, नेपालको कुल स्वर्ण संख्या २३ पुग्यो
काठमाडौं, मंसिर, १७ । १३ औं दक्षिण एसियाली खेलकुदको तेक्वान्दो ग्यारोगीअन्तर्गत पुरुष ६८ केजी मुनि तौल समूहमा नेपालका वीरबहादुर महराले स्वर्ण जितेका छन् । सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको स्पर्धाको फाइनलमा वीरबहादुरले पाकिस्तानका मुहम्मद फहिमलाई ४१–३६ ले पराजित गर्दै स्वर्ण जिते । उनले भारतका पृथ...
-
१३ औं दक्षिण एसियाली खेलकुद(साग) उद्घाटन समारोहमा पाकिस्तानका मन्त्रि फेमिन्दा मिर्जा
काठमांडौ, मंसिर १६ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा भाग लिन पाकिस्तानका अन्तर–प्रान्तीय समन्वय मन्त्री डाक्टर फेमिन्दा मिर्जा नेपाल आएका छन्। फेमिन्दा मिर्जा आइतबार दशरथ रंगशालामा आयोजित उद्घाटन समारोहमा सहभागी भएका थिए। उनी तीनदिने नेपाल भ्रमणमा आएका हुन्। साग खेलमा आफ्नो टोलीको समर्थन गर...
-
१३ औं दक्षिण एसियली खेलकुद (साग)को उद्घाटन समारोह(तस्बिर सहित)
काठमांडौ, मंसिर १६ । २० वर्षपछि जन्मभूमि फर्किएको दक्षिण एसियाली खेलकुदको सबभन्दा ठूलो मेलाको सम्माननिय राष्ट्रपति बिध्यादेवी भण्डारीद्वारा खेलको उद्घाटन गर्दै हीजोबाट औपचारिक सुरुआत भएको छ। सन् १९८४ मा नेपालबाटै सुरु भएको तत्कालीन दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) नेपालमा भएको यो तेस्रो पटक हो। य...
-
१३ औं सागमा नेपालले अहिलेसम्म १५ स्वर्ण, ३ रजत र ३ कास्य जिते
काठमाडौं, मंसिर, १६ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को अन्तर्गत कराँतेको पुरुष कुमुतेमा नेपालले अर्को स्वर्ण पदक जितेको छ । ८४ केजी माथिको समूहमा विप्लवमान श्रेष्ठले नेपाललाई स्वर्ण दिलाएका हुन् । उनले पाकिस्तानी खेलाडी वाइस मोहम्मदमाथि ६-५ को जित निकालेका हुन् । त्यस्तै तेक्वान्दो पोम्सेतर्फ...


















