• सरकारले आउँदो १० गतेदेखि लामो दुरीका सार्वजनिक गाडी चलाउन रोक लगायो

    काठमाण्डाै, चैत ७ । सरकारले आउँदो १० गतेदेखि लामो दुरीका सार्वजनिक गाडी चलाउन रोक लगाएको छ । प्रधानमनत्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दै यस्तो जानकारी गराउनुभएको हो ।  सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले चैत ९ गतेदेखि १८ गतेसम्म सबै अन्तर्राष्ट्रिय उडान पनि बन्द हुने जानकारी दिनुभयो ।  ...

  • कोरोना भाईरस कोडिप १९ सार्क आपतकालीन कोषमा नेपालको १० करोड सहयोग

    काठमाडौं, चैत ७ । कोभिड १९ सार्क आपतकालीन कोषमा नेपालले १० करोड रुपैयाँ सहयोग गर्ने भएको छ । शुक्रबार  राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कोषमा १० करोड रुपैयाँ योगदान गर्नेे बताएका हुन् । सार्क राष्ट्रमा यथोचित सहयोग गर्न सकियोस् भन्ने उद्देश्यले सहयोग गरेको उनले बताए । ...

  • कोरोनाको त्रास : चैत ९ देखि २१ गतेसम्म सबै बैंक तथा वित्तीय संस्था बन्द

    काठमाडौँ, चैत ७ । सरकारले चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई संबोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न आग्रह गरेका हुन...

  • कोरोना प्रभावित ५५ मुलुकबाट नेपाल आउन पूर्ण प्रतिबन्ध(निर्णय सहित)

    काठमाडौं, चैत ५। सरकारले कोरोना भइरस (कोभिड-१९ ) को संक्रमण देखिएका देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध गरेको छ । कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउ...

  • जुनसुकै बेला नेपाल ‘लकडाउन’ मा जानुपर्ने हुनसक्छ : उपप्रधानमन्त्री ईश्वर पोखरेल

    काठमाडौं, चैत ४ । सरकारका ‘सेकेण्डम्यान’ उपप्रधानमन्त्री ईश्वर पोखरेलको अचेल व्यस्तता फेरिएको छ । रक्षामन्त्रीको जिम्मेवारीमा रहेका उपप्रधानमन्त्री पोखरेल अहिले विश्वव्यापी फैलिएको महामारी कोरोना अर्थात कोभिड १९ विरुद्धको लडाइ कसरी लड्ने भन्ने रणनीतिमा केन्द्रित छन् । फागुन १८ गतेको मन्त्रिपरिषद बैठकबाट...

  • नोबेल कोरोना भाईरस रोक्न नेपाल सरकार गरेको १९ निर्णय

    काठमाडौं, फागुन ३० । चीनको बुहानबाट महामारीको रूपमा बिश्वभरी फैलिएको नोबेल कोरोना भाइरसको संक्रमण रोक्न नेपाल सरकारले १९ वाटा निर्णयहरु गरेको छ । बिहीबार राती अबेर सम्म बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले विभिन्न १९ वटा निर्णय गरेको हो ।  यस्ता छन् कोरोना भाईसर रोकथामका लागि गरिएका सरकारको ...

  • कोरोना भाईरसको कारण हाललाई पर्यटक भिसा नदिने निर्णय, भारततर्फ नाका सीमित गरिने

    काठमाडौं, फागुन २९ । सरकारले तत्कालका लागि पर्यटक भिसा नदिने निर्णय गरेको छ । यद्यपि पर्यटन भिसा कहिलेबाट कहिलेसम्मका लागि रोक्ने भन्ने तय भने मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यन्वयन समितिले गर्नेछ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस (कोभिड-१९) लाई महामारीको घोषणा गरेपछि बिहीबार उच्चस्...

  • झगडा मिलाउन खोज्दा ठमेलमा पर्यटकमाथि खुकुरी प्रहार

    काठमाडौं, फागुन २७। ठमेलमा पर्यटकमाथि खुकुरी प्रहार भएको छ । केटाहरुबीच भइरहेको झगडालाई मिलाउन खोज्दा स्पेनिस नागरिक जाउलगायत तीन जनामाथि खुकुरी प्रहार भएको हो । शनिबार राति खाना खाने समयमा घटना भएको थियो । युवतीलाई जिस्काएको विषयमा केटाहरुबीच भएको झगडालाई मिलाउन खोज्दै गर्दा आफूलगायत अन्य दुई जनामा...

  • कोरोना भाईरसको संक्रमण फैलिएमा नेपाललाई औषधी र प्रविधि दिन तयार छौँ : राजदूत यान्छी

    काठमाण्डाै, फागुन २७ । चीनले नेपाललाई कोरोना भाइरसको औषधी, प्रविधि र सूचना दिन तयार रहेको जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग मन्त्रालयमा भएको भेटमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोनाको संक्रमण फैलन नदिन र फैलिएपछि पनि उपचार तथा औषधीका सहयोग गर्ने प्रतिबद्ध...

  • काेराेना भाइरसले निम्त्याईएको सन्त्रास, मङ्गलबारदेखि ८ देशका नागरिकलाई अन अराइभल भिसामा राेक

    काठमाण्डाै, फागुन २६ । चीनको वुहान क्षेत्रबाट फैलीएको नोबेल कोरोना भाईरसका कारण बिश्वका ७० देश भन्दा बढी देशका १ लाख १० हजार ४ सय ७४ जनामा (शनिबार बेलुकी सम्म)कोरोनाको संक्रमण देखीएपछी पछिल्लो समय नेपाल सरकारले रोकथाम तथा नियंत्रणको लागि विभिन्न रणनीति अपनाई रहेको छ । कोभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण ध...