काठमाडौँ, मंसिर ६ । रुसका राष्ट्रपति भ्लादमीर पुटिन नेपाल आउने भएका छन् । एक महिना अघि चिनका शक्तिशाली राष्ट्रपति सी जिनपिङ र त्यस लगतै बंगलादेशी राष्ट्रपतिले नेपालको भ्रमण गरेपछि अर्का शक्तिशाली राष्ट्रपति पुिटनले नेपालको भ्रमण गर्न लागेका हुन् । पछिल्ला दिनहरूमा नेपाल प्रतिको बिश्वका शक्तिशाली राष्ट्रहरू...
पर्यटन
-
-
विश्व शान्तिको सूचीमा नेपाल १२ स्थान माथि,आइसल्यान्ड सबैभन्दा शान्तिपूर्ण देश
एजेन्सी, मंसिर ६ । ‘इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पीस’ आईईपीले विश्व शान्तिको २०१९ को वार्षिक रिपोर्ट सार्वजनिक गरेको छ । आईईपी एक स्वतन्त्र, गैर पक्षपातपूर्ण, गैर–लाभकारी अनुसन्धान संस्था हो जुन विश्वमा शान्ति, सकारात्मकताप्रति सबै राष्ट्रलाई केन्द्रित गराउन समर्पित रहेको छ । आईईपीको यो १३ औँ ग्लोबल पीस इन्डेक...
-
दक्षिण एसियाली खेलकुद (साग)मा सुरक्षा व्यवस्था कडा बनाउन गृहमन्त्रीको निर्देशन
काठमाडौं, मंसिर ५ । आगामी मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, ललितपुर, कास्की र धनुषामा १३औं साग प्रतियोगिता आयोजना हुँदैछ । सोही १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताका क्रममा त्रुटीरहित सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्री रामबहादुर थापा बादलले सुरक्षा निकायलाई निर्देशन दिएका छन् । बुधबार गृह म...
-
मन्त्रिपरिषद् पुनर्गठनः ८ मन्त्री बर्खास्त, ९ जना नियुक्त,भोलि सपथग्रहण(सूचीसहित)
काठमाडौं, मंसिर, ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गरेका छन् । केहीको जिम्मेवारी हेरफेर गरेर राष्ट्रपति कार्यालयमा सूची पठाएका थिए । सम्माननीय राष्ट्रपतिद्धारा संबिधानको धारा ७६ को उपधारा ९ बमोजिम सम्माननीय प...
-
बौद्धनाथको बिबाद समाधानको लागि सह–सचिब रुद्रसिह तामाङ्गको नेतृत्वमा समिति गठन
काठमाडौं, मंसिर ४ । विश्व सम्पदा सूचिमा सूचिकृत बौद्धनाथमा रहेको श्री बौंद्ध तथा मेलम्ची घ्याङ गुठीको चिनियाँ लामा भुपती बज्र लामा र स्थानीयबीच भएको विवाद सल्टाउनको निमित्त संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालयको पूर्व सह–सचिब तथा काठमाण्डौँ महानगरपालिकाको कार्यकारी अधिकृतको समेत जिम्मेवारी समालि सकेका, संस्क...
-
चिनियाँ राजदूत यान्छी पोखरामा,चिनियाँ राजदूत यान्छीको गतिविधि बढ्यो
पोखरा, मंसिर, ३ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसहितको टोली मंगलबार तीन दिने भ्रमणका लागि पोखरा गएका छन । राजदूत यान्छीले राजदूत घोषित भइसकेपछि पहिलो पटक काठमाडौं बाहिरको भ्रमणमा निस्किएको प्रतिक्रिया दिएकी छन् । चिनिया राष्टपतिको नेपाल भमण भएपछि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको नेपाल भित्...
-
चार दिने नेपाल भ्रमण सकेर बंगलादेशी राष्ट्रपति स्वदेश फर्किए
काठमाडौँ कात्तिक, २९ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चारदिने औपाचारिक सद्भावना भ्रमण पूरा गरी आज अपराह्न स्वदेश प्रस्थान गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा गत मङ्गलबार नेपाल भ्रमणमा आएका राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट...
-
भ्रमण बर्ष २०२० को प्रचारप्रसार तीब्र, यातायात व्यवसायीको एक्यबद्धता
काठमांडौ, कार्तिक २८ । महत्वपूर्ण कदमको रूपमा आजदेखि नेपालमा सन्चालित करिब तीन लाख सार्वजनिक सवारी सधानहरु नेपाल भ्रमण बर्ष २०२० को प्रचार सामाग्रीद्वारा सजिने भएको छन् । स्टीकर र लोगो आज यातायात ब्यबसायीहरुलाई बितरण गरेर शुभारम्भ गरिएको संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्रि योगेश भट्टराईले ...
-
नेपाल भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपतिको फेवातालको भ्रमण सहित जलबिहार
पोखरा, कार्तिक २८ । चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले फेवातालमा जलविहार गरेका छन् । बिहीबार बिहान पर्यटकीय नगरी पोखरा आएका उनले नेपाल प्रहरीको डुंगा चढेर फेवातालको सयर गरेका हुन् । नेपाली सेनाको हेलिकोप्टर चढेर काठमाडौंबाट आएका उनले करिब चार घण्टा पोखरामा बिताएका थिए । ...
-
अध्यक्ष प्रचण्ड र नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच भेटवार्ता
काठमाडौं, कार्तिक २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड र नेपाल भ्रमणमा रहेका बंगलादेशका महामहिम राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच भेटवार्ता भएको छ। राजधानीको नक्सालस्थित होटल मेरियोटमा भएको भेटका अवसरमा दुईपक्षीय सम्बन्ध, आपसी हितका विविध विषयमा छलफल भएको अध्यक्ष प्रचण्डका प्रेस स...
- « Previous Page
- 1
- …
- 24
- 25
- 26
- 27
- 28
- …
- 31
- Next Page »



















