काठमाडौं असोज, १८ । आज नवरात्रिको सातौं दिन अर्थात् फूलपाती, दशैंको खास दिन आजैबाट शुभारम्भ हुन्छ । फूलपातीको दिनदेखि सरकारी कार्यालयहरु सार्वजनिक विदा हुने भएकाले दशैंको टीका थाप्न आ-आफ्नो घर फर्किने क्रम आजैबाट बढेको छ । दशैँको समयमा काठमाण्डौँमा बसोबास गर्ने विभिन्न जिल्लाका नागरिकहरु आफु भन्दा ठूलाको हातबाट...
समाचार
-
-
महरालाई पूर्व सहकर्मी डा. बाबुराम भट्टराईको पत्र
काठमांडौ असोज , १८ । जनयुद्धकाल देखी संगै सहकार्य गर्दै आएका कमरेड तथा पूर्वप्रधानमन्त्रि डा.बाबूराम भट्टराईले सामाजिक संजाल फेसबुकमा बलात्कार मुछीएका कृष्णबहादुर महरालाई सम्बोधन गरी पत्र लेखेका छन । उक्त घटनाले नेपालको क्रान्तिकारी आन्दोलनको वैचारिक-राजनीतिक र नैतिक संकटको एउटा अत्यन्तनकारात्मक बिम्ब बन्न पुगेको ...
-
त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस
काठमाडौं असोज, १७। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. भगवान कोइरालासहित तीन जनाको नाम सिफारिस भएको छ । हाल निमित्त उपकुलपतिको जिम्मेवारीमा रहेकी प्रा.डा. सुधा त्रिपाठीको नाम भने सिफारिसमा परेको छैन । बालुवाटार स्रोतका अनुसार त्रिविको उपकुलपतिका लागि सिफारिस तीन जनाको नामावलीमा डा. भगवान कोइराला, डा...
-
महराले फिर्ता गरे सरकारी सुविधा, डेरा खोज्दै
काठमाडौं, असोज, १६ । बलात्कारको आरोप लागेपछि राजिनामा दिएका निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारबाट लिदै आएको सुरक्षा र गाडीको सुविधा फिर्ता गरेका छन् । महराका सञ्चारविज्ञ डिल्ली मल्लले निवर्तमान सभामुखसँग रहेका आर्मी र प्रहरी फिर्ता भएको बताए । महराको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्...
-
बलात्कार आरोपित महिला रोशनिको पतिसंग सम्बन्धबिच्छेद
काठमाडौं, असोज, १६ । सभामुख कृष्ण बहादुर महरालाई बलात्कारको आरोप लगाउने महिला रोशनी शाहीले आफ्ना पतिसँग सम्बन्ध विच्छेद गरेकी छिन् । उनका पति चित्रजंग शाहीका अनुसार उनी र पत्निबीचको सम्बन्ध सहमतिमा विच्छेद भएको हो । उनीहरुले सम्बन्ध विच्छेदको पत्रमा हस्ताक्षेर गरेका छन् । ‘प्रीय जनहरु, थुप्रै उतार चढावका ...
-
सी जिनपिङको सुरक्षाको लागि चीनमा नेपाली सुरक्षा अधिकृतको रिहर्सल
काठमाडौं असोज, १६ । दुई दशकको अन्तरालमा हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई लक्षित गरेर सरकारले सुरक्षा तयारी थालेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङलाई ‘जेड प्लस’ तहको विशिष्ट सुरक्षा प्रदान गर्ने सरकारी योजना छ । गृह मन्त्रालयका एक अधिकारीका अनुसार जिनपिङको सुरक्षा चुनौतीलाई विश्लेषण गरेर सर्वोच्च तहक...
-
विद्यालय पुनर्निर्माणमा नर्बे सरकारको आर्थिक सहयोग
काठमान्डौ असोज, १५ । २०७२ बैशाख १२ गते गएको ७.५ रेक्टरस्केलको महाभूकम्पबाट क्षतबिक्षत भएको नेपालको निजी आवास, बिध्यालय भवन, पुरातात्विक संरचना तथा सरकारी भवनहरुको पुनर्निर्माण हालसम्म पनि सकिएको छैन । भूकम्प पछीको क्षति र तत्पश्चातको पुनर्निर्माणको लागी नेपाल सरकारले अन्तराष्ट्रीय समुदायसंग सहयोग मागदई आर्थिक सम्म...
-
सभामुख महरामाथि अनुसन्धान थालेका पुलिस प्रशासन नै दोधारमा(भिडियो सहित)
काठमांडौ असोज, १४ । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुर्व्यवहारको आरोपमाथि प्रहरीले अनुसन्धान सुरू गरेको छ। प्रहरीले घटनास्थलमा फेला परेका सबै प्रमाणलाई नियन्त्रणमा लिएर प्राविधिक अनुसन्धान थालेको प्रहरी स्रोतले जानकारी दियो। फाईल तस्बिर स्रोतका अनुसार प्रहरीले घटनास्थलमा भेटिएको रक्सी...
-
हे दैव ! कति असुरक्षित चेली ?–राधा पोखरेल
काठमाडौं असोज, १४ । हे दैव ! कति असुरक्षित चेली ? डर निर्धा र निर्धनको होइन, डर त यहाँ शिक्षित र सम्पन्नताको खोल ओड्ने हरुको रहेछ । एकातिर यही पृथ्वीका मान्छे ज्ञान र विज्ञानको प्रयोग गरी पृथ्वीबाट अर्को ग्रहमा बसाइँ सर्ने तयारी गरिरहेका छन् । पृथ्वीकै अर्को कुनाका मान्छे बलत्कारमा उत्रिने, बोक्सीको नाममा...
-
अन्तराष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाजको दोश्रो माहाधिवेसन धनगढीमा
धनगढी असोज, १४ । नेपालको प्रदेश ७ अन्तरगत रहेको विश्वभरी छरिएर रहेको सुदुरपश्चिम क्षेत्रका नेपालीहरुको साझा संस्था अन्तराष्ट्रिय नेपाली सुदुरपश्चिमेली समाजको बिषेश भेला धनगढीमा हुने भएको छ। असोज २४ गते हुने अन्तराष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाजको दोश्रो अधिवेसनका लागि सुदूरपश्चिमेली युवाहरु धनगढीमा भेला हुने...


















