काठमाडौं, कात्तिक ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले 'नेपालको संविधान' अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत भइसकेको अवस्थामा मुलुकमा असन्तुष्टि जनाउनु आवश्यक नभएको बताएका छन्। अन्तर-व्यवस्थापिका संघ (आइपियू)को १४१ औँ सम्मेलनका क्रममा नेपालको संविधानले प्राप्त गरेको पुरस्कार ग्रहण गर्दै बुधबार प्रधानमन्त...
समाचार
-
-
प्रिय रानि बनिन मिस वल्ड कस्मोपोलाईटन २०१९ का बिजेता
मलेसिया, अक्टोबर २५ । बिश्वका सुन्दरीहरुको सहभागितामा बिभिन्न किसिमका सुन्दरी प्रतियोगिताहरू भई रहेको हुन्छ । बिगतका दिनमा पनि नेपालको प्रतिनिधित्व गर्दै शृंखला खतिवडा चीनमा भएको मिस वल्डमा सहभागी भएकी थिई । तर पनि हालसम्म नेपालले कुनै पनि मिस वल्डको ताज जित्न सकेको थिएन । त्यस्तै सुन्दरीहरुको मिस ...
-
नेकपा नेतृ कमला सुवेदीको उपचारको क्रममा निधन
काठमाडौँ, कार्तिक ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ तथा संविधान सभा सदस्य कमला घिमिरे सुवेदीको उपचारका क्रममा निधन भएको छ। रामेछाप स्थायी घर भएका नेत्री कमला घिमिरेको ब्रेन ट्यूमरको उपचारको क्रममा निधन भएको हो । दोस्रो संविधान सभामामा समानुपातिकतर्फबाट सभासद तथा तत्कालिन एमालेको केन्द्रीय सदस्यसमे...
-
तिहार मनाउन उपराष्ट्रपति पुन पुख्यौली घरमा
रोल्पा, कात्तिक ९ । उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो पुख्यौली घर आएका छन् । परिवर्तन गाउँपालिका–२ रांसीको डाँडागाउँमा जन्मघर भएका उनी तिहार मनाउन आएको बताइएको छ । पहिलो कार्यकाल उपराष्ट्रपति भएका बेला घर आएका उपराष्ट्रपति पुनको दोस्रो कार्यकाल पछिको यो पहिलो आगमन भएको उनका भाइ भीमप्रकाश पुनले जा...
-
शिक्षा मन्त्रालयद्वारा ३ विश्वविद्यालयमा उपकुलपतिका लागि आवेदन माग
काठमाडौं, कात्तिक ९ । शिक्षा मन्त्रालयले ३ वटा विश्वविद्यालयमा उपकुलपति पदमा नियुक्ति गर्न भन्दै आवेदन मागेको छ । मन्त्रालयले पोखरा विश्वविद्यालय, मध्यपशिचमञ्चल र सुदुरपश्चिमाञ्चल विश्वविद्यालयका लागि उपकुलपति नियुक्तिका लागि योग्यता पुगेका व्यक्तिबाट आवेदन मागेको हो। मन्त्रालयले शनिबार सूचना जारी गरेर आवेदन म...
-
कास्की-२ मा नेकपाबाट विद्या भट्टराईकाे नाम सिफारिस
कास्की, कार्तिक ८ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि कास्की क्षेत्र नम्बर २ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का लागि विद्या भट्टराई चयन भएकी छन् । उनी पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रविन्द्र अधिकारीकी श्रीमती हुन् । शुक्रबार बसेको पार्टीको जिल्ला कमिटी बैठकले भट्टराईको न...
-
जापानका प्रधानमन्त्री शिन्जो आबे र दक्षिण कोरियाली प्रधानमन्त्री ली नाक-योन बिच भेटवार्ता
जापान, अक्टोबर २५ । जापानका प्रधानमन्त्री शिन्जो आबेले बिहीबार टोकियोमा दक्षिण कोरियाली प्रधानमन्त्री ली नाक-योनसँग बिहीबार भेटवार्ता गरे। आबेले लीलाई द्विपक्षीय सम्बन्धलाई तनावमुक्त गर्न आग्रह गरेका छन। गत वर्ष दक्षिण कोरियाको सर्वोच्च अदालतले गरेको निर्णयहरूको क्रममा दुई देशबीचको सम्बन्धमा वृद्धिको कारण ...
-
तिहारमा लक्ष्मीमातालाई खुसी पार्न यी पाँच विधि अपनाउनुस
काठमाडौं, कार्तिक ८ । नेपालीहरुको माहान चार्डपर्ब मध्ये दोस्रो ठूलो चाड हो तिहार यो तिहारमा लक्ष्मीमाताको पूजा गरिन्छ । तिहारका पाँच दिनलाई यमपञ्चक भनिन्छ । जसमा एक दिन लक्ष्मी पूजा गरिन्छ । धनकी देवी लक्ष्मीलाई घर–घरमा भित्र्याउन बाटोदेखि नै पूजाकोठासम्म दियो बाली झिलिमिली पारि लक्ष्मीलाई भित्र्याइने चलन छ । ...
-
जापानका नवनियुक्त व्यापारमन्त्रीद्वारा राजिनामाको घोषणा
जापान, अक्टोबर २५ । जापानका नवनियुक्त व्यापारमन्त्रीमाथि निर्वाचन कानुन उल्लंघन गरेको आरोप लागेपछि उनले राजीनामा दिएका छन्। इसु सुगावाराले टोकियोका आफ्ना मतदाताहरूलाई महँगो फलफूल र गँगटो उपहार दिएको पत्रपत्रिकाहरूले लेखेका थिए। उनले एक समर्थकको परिवारलाई समवेदना जनाउन २० हजार जापानी येन दिन खोजेको बताइएको ...
-
मिडिया हव र ‘सक्किगोनी’ हास्य टेलिसिरियलबीचको विवाद मिल्यो
काठमाडौं कात्तिक, ८ । मिडिया हव र ‘सक्किगोनी हास्य टेलिसिरियलबीचको विवाद मिलेकाे छ । हास्य टेलिसिरियल भद्रगोल छाडेका कलाकारले उही पात्र राखेर सक्किगोनी टेलिसिरियल सुरु गरेपछि दुई पक्षबीच विवाद बढेको थियो । पात्रहरू आफूले जन्माएकाले त्यो आफ्नो सम्पत्ति भएको भन्दै मिडिया हबले पात्र चोरीको उजुरी प्रहरीकोमा गरेकाे थिय...

















