काठमाण्डौँ, माघ १४ । गायिका आस्था राउतलाई अस्पताल भर्ना गरिएको छ। प्रहरी समक्ष आत्म समर्पण गरेकी आस्था राउत अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ । प्रहरी हिरासतमा रहेकी आस्थालाई सोमबार बेलुका त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पताल भर्ना गरिएको हो। स्वास्थ्य अवस्था बिग्रिएपछि प्रहरीले आस्था ...
समाचार
-
-
पत्रकार बन्न परीक्षा दिई लाइसेन्स लिनुपर्ने
काठमाडौं, माघ १३ । मिडिया काउन्सिल विधेयकमा पत्रकारिता पेशामा आउनेहरूका लागि लाइसेन्स परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको छ। सोमबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट सर्वसम्मतिमा पारित भएको नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन गर्न र एकीकरण गर्न बनेको विधेयकमा यस्तो ...
-
सापकोटाले दिए पार्टीका सबै जिम्मेवारीबाट राजीनामा, निष्पक्ष र रचनात्मक रुपमा काम गर्ने
काठमाडौं, माघ १३ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको सभामुख पदको शपथ लिइ पदभार गरेपछि पार्टीको सबै जिम्मेवारीबाट अब अलग रहने घोषणा गरेका छन् । “संघीय संसदको प्रतिनिधि सभामा सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्ष रुपमा निर्वाह गर्नको लागि यसभन्दा पूर्व म संलग्न भइ कार्य गर्दै आएको नेपाल ...
-
ईरानमा बिमान दुर्घटना, १३५ जना ईरानी यात्रु सकुसल
तेहरान, माघ १३ । १३५ जना इरानी यात्रुबाहक विमान रनवेबाट चिप्लिएर सडकमा पुगेको छ । तर, विमानमा सवार सबै सकुशल भएको सीएनएनले जनाएको छ । ईरानी सहर महशहार सरहमा क्यासपियन एयरलाइन्सको विमान रनवेबाट चिप्लिएर बीच सडकमा पुगेको हो । विमानमा पनि खासै क्षति भएको छैन । यात्रुहरु एकले अर्कोलाई प्लेनबाट बाहिर नि...
-
चिनियाँ राजदूत यान्छीले सभामुख सापकोटालाई भेटेर बधाई दिईन
काठमाडौं, माघ १३ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेकी छन् । सभामुख सापकोटाले पदभार सम्हाले लगत्तै चिनियाँ राजदूत यान्छीले सापकोटासँग भेट गरेकी हुन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटका क्रममा राजदूत यान्छीले नवनिर्वाचित सभामुख साप...
-
ज्वरोको औषधि नपाएर हुम्लामा ७ जनाको मृत्यु, के गर्दैछ नेपाल सरकार ?
हुम्ला, माघ १२ । हुम्ला जिल्लाका गाउँगाउँमा फैलिएको रुघाखोकी र ज्वरोको प्रकोप नियन्त्रण गर्ने सरकारबाट पहल नहुँदा बिरामीको मृत्यु हुन थालेको छ ।पछिल्लो तीन सातामा चंखेली, सर्केगाड र खार्पुनाथ गाउँपालिकामा ७ जनाको ज्यान गएको हो । चंखेली गाउँपालिका–६ मासिधारामा ४५ वर्षीय मदन शाही, ५० वर्षीया जनुकला शाही,...
-
नवनिर्वाचित सभामुख अग्नि प्रसाद सापकोटा को हुन ?
काठमाण्डौँ, माघ १२ । नेकपाबाट सभामुखका लागि उमेदवार बनाइएका अग्नि सापकोटा सिन्धुपाल्चोकबाट ३ पटकसम्म निर्वाचित सांसद हुन। उनी २०६४ र २०७० को संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित भएका थिए। २०७४ सालको निर्वाचनमा उनी सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित भएका हुन्। २०३५ सालम...
-
संखुवासभामा निर्माणाधिन अरुण तेस्रो जलविद्युत् परियोजनामा बम विस्फोट
संखुवासभा, माघ १२ । संखुवासभा जिल्लामा निर्माणधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको पावारहाउस स्थलमा अपरिचित ब्यक्तिहरुको समूहले बम विस्फोट गराएको छ । आइतबार बिहान चिचिला गाउँपालिका–२ पुखुवामा रहेको अरुण तेस्रो जलविद्युत आयोजनाको पावारहाउस नजिकै कुकर बम बिष्फोट भएको प्रहरीले जनाएको छ । विस्...
-
अग्निप्रसाद सापकोटा सभामुखमा निर्विरोध निर्वाचित, माघ १४ को संसद बैठक सापकोटाको अध्यक्षतामा
काठमाण्डौँ, माघ १२ । प्रतिनिधिसभाको रिक्त सभामुख पदमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटा निर्बिरोध निर्वाचित भएका छन्। नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सापकोटालाई सभामुख बनाउन आइतबार संसद बैठकमा प्रस्ताव पेश गरेका थिए। उक्त प्रस्तावलाई नेकपाका देवप्रस...
-
न्यायाधीश फुयाँल अग्निविरुद्धको रिट नहेर्ने अडानमा, तत्काललाई हट्यो सभामुख निर्वाचनको अवरोध
काठमाण्डौँ, माघ १२ । सर्वोच्च अदालतमा नेकपाका नेता तथा सभामुखका उम्मेद्धार अग्नि सापकोटा बिरद्ध केही दिन अगाडी मुद्दा दर्ता भएको थियो । उक्त मुद्दा सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलले सभामुखका उम्मेदवार अग्नि सापकोटाविरुद्ध परेको रिटमाथिको सुनुवाइ नगर्ने भएको छ । सर्वोच्चको न्यायाधीश हुनुअघि फुया...



















