काठमाण्डौ, माघ २८ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षक आईजीपीमा नियुक्त गरेको छ । प्रदेश नम्बर १ को प्रहरी प्रमुखका रुपमा कार्यरत रहँदै आउनु भएका ज्ञवालीलाई सरकारले मंगलबार प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो । ३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे ज्ञवालील...
समाचार
-
-
चीनले सार्बजनिक गर्यो कोरोना भाइरस संक्रमणबारे बताउने Close Contact Detection एप्स
चीन, माघ २८ । चीनले कोरोना भाइरसबाट संक्रमण हुने अवस्था रहे, नरहेकोबारे जानकारी दिने मोबाइल एप्स सार्वजनिक गरेको छ । चीनको सरकारी विभाग, इलेक्ट्रोनिक टेक्नोलोजी ग्रुप र स्वास्थ्य एवं यातायात अधिकारीहरूको सहयोगमा एप्स बनाइएको हाे ।प्रयोगकर्तालाई कोरोना भाइरस संक्रमणको जोखिम कति छ ? भन्नेबारे एप्सले बताउन...
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ आयोजित महायज्ञ सम्पन्न,५६ करोड आर्थिक संकलन
चितवन, माघ २८ । धुर्मूस सुन्तलि फाउन्डेशनको नेतृत्वमा चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ आयोजना गरिएको धनधान्यान्चल महोत्सव सम्पन्न भएको छ । महोत्सबको सोमबार राजकिय बौद्ध बिहार लुम्बिनीका प्रमुख भिक्षु सागर धम्म भन्ते र श्रीलकाका भिक्षु पानासारा थु...
-
नेपाल एअरलाइन्सले जापान नारिता उडान मिति तय गर्यो, फागुन १९ गते पहिलो उडान
काठमाडौं, माघ २८ । निगमले जापान सिभिल एभिएशन ब्युरो अन्तर्गतकै ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदान गर्ने संस्थासँग सहमति गरेसँगै नेपाल एअरलाईन्सको जापानको नारिता उडान तय भएको थियो । २०२० को जनवरी (पुसको दोस्रो साता) देखि जापानको नारितामा उडान शुरू गर्ने तय गरेको नेपाल एअरलाईन्सले ढिलै भए पनि काठमाण्डौँ --...
-
हङकङमा एकै परिवारका ९ जनालाई कोरोना भाइरस संक्रमण, अमेरिकामा १२ जनामा कोरोना रहेको पुष्टि
हङकङ, माघ २७ । हङकङमा एकै परिवारका ९ जनालाई कोरोना भाइरस संक्रमण भएको छ।आपसमा जुठो खाना आदानप्रदान गरेपछि उनीहरूलाई कोरोना संक्रमण भएको पुष्टि भएको साउथ चाइना मर्निङ पोस्टले लेखेको छ।साउथ चाइना मर्निङ पोस्टले लेखे अनुसार एकै परिवारका उनीहरूले आपसमा हाटपट र बार्बेक्यु खाना साटासाट गरेर खाएका थिए। यही ...
-
तनहुँको भानु नगरपालिका वडा सदस्य र इञ्जिनियर ७५ हजार घुससहित सोमबार पक्राउ
तनहुँ, माघ २७ । तनहुँको भानु नगरपालिका वडा नं. १३ का वडा सदस्य कृष्णबहादुर अधिकारी र नगरपालिकाका इञ्जिनियर शुकदेव अधिकारी ७५ हजार घुससहित सोमबार पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित कार्यालयबाट खटिएका टोलीले घुससहित नगरपालिकाको कार्यालय परिसरबाट उनीहरूलाई पक्राउ गरेको आयोगका प...
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लागेको आगो नियंत्रणमा, मानवीय क्षति भने भएन
काठमाण्डौ, माघ २७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक पसलमा आगलागी भएको छ । अन्तर्राष्ट्रिय टर्मिनलको प्रस्थानतर्फको प्रतीक्षा कक्षको कफी सपमा आगलागी भएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिएको बताए । प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्...
-
सिड्नीमा ३० वर्ष यताकै भीषण वर्षाका कारण जनजीवन थप अस्तव्यस्त, भारी वर्षाले डढेलो निभ्यो
अस्ट्रेलिया, माघ २७ । अस्ट्रेलियाको सिड्नी सहरमा ३० वर्षयताकै भीषण वर्षा भएको छ। वर्षापछि आएको बाढीका कारण त्यहाँ सवारी साधन अस्तव्यस्त भएको तथा जनजीवन प्रभावित भएको छ।हजारौँ मानिस आफ्ना घर छाड्न बाध्य भएको अष्टेलियन समाचार संस्था ९ न्युजले जनाएको छन्। मौसम बिभागका अनुसार गत चार दिनमा सो क्षेत्रमा झन्डै...
-
कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ९ सय ४ पुग्यो, जापानमा ९१ जनामा संक्रमण पुष्टि
चीन, माघ २७ । चीनको वुहान क्षेत्रमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ९१ जनाको ज्यान गएको छ । योसँगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ९ सय ४ पुगेको छ । ज्यान गुमाउनेमध्ये ९ सय २ जनाको चीनमा, एक जनाको फिलिपिन्समा र एक जनाको हङकङमा ज्यान गएको पुष्टि भएको चिनिया संचार माध्यमले जना...
-
अमेरिकालाई हराएको नेपाल ओमनसंग ८ विकेटले पराजित
काठमाडौं, माघ २६ । आईसीसी विश्वकप क्रिकेट लीग–२ को त्रिकोणीय श्रृंखलामा नेपाल घरेलु भूमिमा ओमानसँग दोस्रो खेलमा पनि पराजित भएको छ। टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित भएको हो । टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ओमानलाई २५० रनको लक्ष्य द...



















