• चीनको वुहानबाट १ सय ७५ जना नेपाली लिएर नेपाल एअरलाईन्स नेपाल उड्यो

    चीन, फागुन ३ । चीनको वुहानबाट १ सय ७५ नेपालीलाई लिएर नेपाल एयरलाइन्सको जहाज काठमाडौंको लागि उडेको छ। ६ जनामा भने स्वास्थ्यमा समस्या देखिएपछि कोरोनाको आशंकामा वुहानमै रोकिएको चीनस्थित नेपाली दूतावासले जनाएको छ।  यस्तै ४ जना नेपाली भने आफ्नो इच्छाले उतै बसेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ...

  • चीनको वुहानमा रहेका नेपाली बिध्यार्थीलाई उद्दार गर्न उड्यो नेपाल एअरलाईन्सको विमान

    काठमाडौं, फागुन ३ । चीनको वुहानमा रहेका १ सय ८५ जना नेपालीलाई उद्दार गर्न नेपाल एयरलाइन्सको वाइडबडी जहाज वुहान उडेको छ। शनिबार अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज चीनको वुहानको लागि प्रस्थान गरेको हो।कोरोनाभाइरसको उद्गमस्थल वुहानबाट नेपालीलाई लिएर जहाज आइतबार बिहान सवा दुई बजे त्रिभ...

  • दुई बर्ष पुरा गर्नु पनि सरकारको उपलब्धि: प्रधानमन्त्रि ओली

    काठमाडौं, फागुन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटै पार्टीको एउटै सरकारले दुई वर्ष पूरा गर्नुलाई पनि एउटा उपलब्धिका रूपमा लिनुपर्ने बताएका छन् ।सरकार गठनको दुई वर्ष पूरा भएको उपलक्ष्यमा शनिबार बिहान प्रतिनिधिभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले गरेका कामहरूबारे सदनलाई जानकारी गराइरहेका छ...

  • हङकङ स्थित करुणा बिउटी & हियर सैलुनद्वारा भोलि निशुल्क मास्क बितरण गर्दै

    हङकङ, फागुन २ । चीनको वुहान लगायत अन्य क्षेत्रहरूमा कोरोना भाईरसका कारण मर्नेहरूको संख्या दिनप्रति दिन बढ़ींरहेको अबस्थालाई मध्यनजर गर्दै हङकङमा ब्यापार ब्यबसाय गर्दै आऊनुभएकी करुणा बिउटी & हियर सैलुनका संचालक करुणा श्रेष्ठले निशुल्क मास्क वितरण गर्न लागेको जनाएकी छिन । ५० बर्ष भन्दा माथी र अस्वस्थ ...

  • चीनको वुहानबाट ल्याऊने बिध्यार्थीलाई भक्तपुरमा राख्न लगेको भन्दै स्थानीय आन्दोलित

    भक्तपुर, फागुन २ । चाँगुनारायण नगरपालिका-६, नगरकोट वडा कार्यालय नजिक रहेको खानेपानी कार्यालयमा शुक्रबार प्रहरी र स्थानीवासीबीच झडप भएको छ । चीनको वुहानबाट उद्धार गरेर ल्याउन लागिएका नेपालीलाई खानेपानी कार्यालयमा निर्माण भएको क्वारेण्टाइनमा राख्न लागिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । चीनमा ...

  • सातौँ धादिङ महोत्सव २०७६ आजबाट शुरू, नेकपा अध्यक्ष प्रचण्डद्वारा उद्घाटन

    धादिङ, फागुन २ । धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको सातौँ धादिङ महोत्सव २०७६ आजबाट सुरु हुँदैछ । ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत, पर्यटन र उद्योगको पूर्वाधार’ भन्ने मूल नाराका साथ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङबेसी खुल्लामंचमा धादिङ उद्योग वाणिज्य संघले महोत्सवको आय...

  • आज विश्वभर एकआपसमा प्रेम साटासाट गरि भ्यालेन्टाइन डे मनाईदै

    काठमाण्डु, फागुन २ । आज फेब्रुअरी १४, अर्थात प्रणय दिवस, नेपाल लगायत विश्वभर एक आपसमा प्रेम साटासाट गरी यो दिवस मनाईंदै आएको छ । आज बिश्वभरिका मानिसले यो दिनलाई बिभिन्न तरिकाले मनाउदै आएको छ । प्रेमी प्रेमिकाहरु एक–अर्कालाई फुलका गुच्छा दिएर त कसैले बिभिन्न उपहार दिएर भ्यालेन्टाईन डे मनाउने गरेको पा...

  • कोरोना भाईरसका कारण चीनमा एकैदिन २४२ जनाको निधन, जापानमा संक्रमित २ सय कट्यो

    काठमाण्डौ, फागुन १ । चीनको हुबेई प्रान्त स्थित वुहान शहरबाट फैलिएको नोबेल कोरोना भाईरसबाट बुधबार एकैदिन दुई सय ४२ जनाको ज्यान गएको छ । कोरोना भाइरस फैलन सुरु भएपछि एकैदिन यति धेरै जनाको ज्यान गएको यो पहिलो घटना हो ।  त्यस्तै भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या पनि बढेको छ । बुधबार १४ हजार आठ सय ४०...

  • नेकपाले मनायो २५ औ जनयुद्ध दिवस, सही समयमा शान्ति प्रक्रियामा आएको प्रचण्डको ठहर

    काठमाडौं, फागुन १ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र भातृसंगठनहरूले बिहीवार आज देशैभर जनयुद्ध दिवस मनाइरहेका छन् ।बिहान ९ बजे केन्द्रीय कार्यालयको आयोजनामा धुम्बाराहीमा जनयुद्ध र जनआन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जलीसभा सहित तत्कालीन नेकपा एमाले र तत्कालीन माओबादीको एकिकरण पछी बनेको नेकपाल...

  • कुबेतमा निर्माणस्थलको बालुवाको ढिस्को भासिदा ४ नेपालीको निधन

    कुबेत, फागुन १ । कुवेतमा निर्माणस्थलमा पुरिएर चार जना नेपालीको ज्यान गएको छ । अन्य तीन जना घाइते भएका छन् भने अरु तीन जना पुरिएका छन् ।कुवेतको अल–मुत्लामा निर्माणस्थलमा बालुवा र गिट्टीको थुप्रो खसेपछि घाइते भएका सात जनाको उद्धार गरिएकामा चार जनाको ज्यान गएको र उनीहरु नेपाली रहेकाे समाचार ...