जापान, साउन १३ । गैर आवासीय नेपाली संघ एनआरएनए जापानको नयाँ कार्यसमिति २०२३-२५ चयनका लागि आईतबार अनलाईन भोटिंग भेरो भोटीङ सिस्टम मार्फत निर्वाचन हुदैछ। निर्वाचन समिति संयोजक डम्बरराज पौडेलका अनुसार अनलाईन भोटिङ्गका लागि सबै तयारी पुरा भएको छ। अनलाईन भोटिगं प्रणाली “भेरो भोटिङ्ग प्रणाली” मार्फत पहिलो पटक हुन ल...
राजनीति
-
-
एनआरएनए आईसीसी सदस्यमा जापानबाट ६ जना सर्वसहमत निर्वाचित
जापान, साउन १२ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानबाट अन्तराष्ट्रीय समन्वय परिषद आइसीसी०को लागि उम्मेद्धारी दिनु भएका ६ जना सर्वसहमत निर्वाचित भएका छन। जापानबाट आगामी कार्यकाल २०२३-०२५ को लागि एनआरएनए आइसीसी सदस्यमा उम्मेद्धारी दिएका ३ जना उम्मेदवारीहरुले उम्मेद्धारी फिर्ता गरेको जानकारी गरेसंगै...
-
जापानको फुकुओकाबाट एनआरएनए जापानको महिला सदस्यमा नानीमाया तामाङ्गको उम्मेद्धारी दर्ता, अत्यधिक मत दिई बिजयी बनाउन जापानबासी माझ अपिल
फुकुओका जापान, साउन १२। गैरआवासीय नेपाली संघ ९एनआरएनए० जापानको आगामी कार्यकाल २०२३(०२५ का केन्द्रीय महिला सदस्यमा जापानको फुकुओकाबाट नानी माया तामाङ (अस्मिता)ले उम्मेदारी दर्ता गराएका छन् । एनआरएनए जापानको आगामी कार्यकाल २०२३-०२५ कार्यकालको लागि केन्द्रीय महिला सदस्यमा नानी माया तामाङ (अस्मिता)ले उम्मेदवारी दर्...
-
कोशी प्रदेशको मुख्यमन्त्रि थापा बर्खास्त, नयाँ सरकार गठन प्रक्रिया थाल्न सर्वोच्चको परमादेश
काठमाडौं, साउन ११ । सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ । साथै ७ दिन समय दिएर संविधानको धारा १६८९२० अनुसार नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन प्रदेश प्रमुखको नाममा परमादेश समेत जारी गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष...
-
सुन प्रकरणलाई लिएर एमालेले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने तयारी
काठमाडौं, साउन १० । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा।प्रकाशशरण महतको राजीनामा माग्ने भएको छ । अवैध रुपमा सुन आयात हुँदा दुवै मन्त्रीले आफ्नो जिम्मेवारी कुशलतापूवर्क निर्वाह नगरेको भन्दै एमालेका प्रमुख सचेतक पदम गिरीले दुबै मन्त्रिको राजिनामा माग्ने ज...
-
एनआरएनए जापानको महासचिब पदमा नागोयाबाट गायक तथा संचारकर्मी श्याम सितलको उम्मेद्धारी घोषणा
जापान, साउन ७ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको आगामी कार्यकाल (सन २०२३–२५)का लागि वर्तमान कार्यसमितिका सचिव श्याम शितल९श्याम कुमार श्रेष्ठ०ले महासचिव पदमा उम्मेदारी घोषणा गरेका छन्। बिभिन्न संघ संस्था हुँदै गैरआवासीय नेपाली संघ जापानमा सन २०१७–२०१९ नागोया क्षेत्रिय समिती सचिव, सन २०१९–२०२१ ...
-
एनआरएनए एनसिसि जापानको सचिब पदमा क्युस्युबाट अर्जुन बगाले थापाको उम्मेद्धारी घोषणा
जापान, फुकुओका, साउन ७ । क्युस्यु क्षेत्रिय कार्यसमितिका निवर्तमान संयोजक अर्जुन बगाले थापाले गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको सचिव पदमा उम्मेद्धारी घोषणा गरेका छन् । एनआरएनए क्युस्युका निवर्तमान संयोजक थापाले यही जुलाई ३० तारिखमा हुने एनआरएनए जापानको चुनावका लागि शनिबार सामाजिक संजाल फेसबुक मार्फत सचिब प...
-
प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्ड ईटली प्रस्थान, कार्यबाहक प्रधानमन्त्रिको जिम्मेवारी खड्कालाई
काठमाडौं, साउन ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली प्रस्थान गरेका छन् । साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री शनिबार साँझ इटाली प्रस्थान गरेका हुन् । प्रधानमन्त्रीसँग कृषि तथा पशुपंक्षी विकासमन्त्री डा। वेदुराम भुसाल, राष्ट्रिय योज...
-
फुकुओका नेपाल सोसाईटीको २७ औँ अधिबेशन सम्पन्न, अध्यक्षमा ईन्द्र प्रसाद घले चयन
जापान, साउन ४ । जापानको फुकुओकाको पुरानो संस्था फुकुओका नेपाल सोसाइटीको २७ औं अधिवेसन यहि जुलाई १७ तारिख फुकुओकामा सम्पन्न भएको छ। सन १९९५ सालमा नेपालीहरुको हक हितका लागि सुरुवात गरीएको संस्था यहाँसम्म आइपुग्दा १ वर्षे कार्यकालमा निरन्तरता पाएको भएता पनि अघिल्लो अधिवेसनबाट विधान संसोधन गरी २ वर्षे कार्यकाल बनाइ...
-
युक्रेनद्धारा तेस्रो पटक रुसको क्रिमिया ब्रिजमा आत्मघाति ड्रोन आक्रमण, आक्रमणमा पुल आंशिक क्षति रुसद्धारा हमलाको बदला लिने घोषणा
रुस क्रिमिया, साउन २ । रुस युक्रेन बिचको युद्ध गम्भिर मोडमा पुगेको छ । लामो समयदेखि जारी युद्धमा हालसम्म ठुलो आकडामा मानवीय क्षेति भईसकेको छ भने भौतिक संरचनाहरु पनि नष्ट भईरहेको छ । यसै बिच युक्रेनले रुसको क्रिमिया ब्रिजलाई टारगेट गरेर तेस्रो पटक आक्रमण गरेको छ । तेस्रो आक्रमणमा क्रिमिया ब्रिजको एक हिस्सामा ठुल...
- « Previous Page
- 1
- …
- 8
- 9
- 10
- 11
- 12
- …
- 145
- Next Page »


















