• NRNA क्युस्यु कार्यसमितिद्धारा बक्तृत्वकला प्रतियोगिताको आयोजना, बिजेतालाई ५० हजार देखि २ लाख ऐनसम्मको पुरस्कार

    जापान, माघ २९ ।   गैरआवासीय नेपाली संघ जापान, क्युस्यु क्षेत्रिय कार्यसमितिले जापानिज भाषा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगिताबरे एक सूचना जारी गर्दै एनआरएनए क्युस्युले सहभागी हुन इच्छुक क्युस्युवासी नेपालीहरुलाई यहि २०२१ फेब्रुअरी १५ तारिखदेखि २८ तारिखसम्ममा आवेदन दिन अनुरोध गरेको छ । आवेद...

  • जापानमा नेपाली समुदायको जनसंख्या ९९,६२८ पुग्यो, सबैभन्दा बढी विद्यार्थी

    जापान, माघ २२। जापानमा नेपालीहरुको जनसंख्या ९९,६२८ पुगेको छ । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले सन्‌ २०२१ फेब्रुअरी २ तारिखमा सार्वजनिक गरेको तथ्यांक अनुसार जापानमा नेपालीहरुको जनसंख्या ९९ हजार ६ सय २८ पुगेको जनाएको हो । मन्त्रालयका अनुसार सन्‌ २०१९ को तुलनामा २०२० मा जापानमा नेपालीको संख्य...

  • एनआरएनए कतारद्वारा कतार सरकारद्धारा जारी संशोधित श्रमिक कानुन सम्बन्धि सचेतनातक कार्यक्रम २०२१ सप्पन्न

    कतार, माघ १७ ।   कतार सरकारले हालसालै बढाएको श्रमिकको न्यूनतम पारिश्रमिक तथा कम्पनि परिवर्तन गर्न पाइने नयाँ नियमको बारेमा एनआरएनए कतारले कतार सरकारसँगको संयुक्त सहकार्यमा सचेतनात्मक कार्यक्रम २०२१ शुक्रबार सफलता पुर्वक सम्पन्न गरेका छन। कतारमा कार्यरत नेपाली श्रमिकहरुलाई मध्यनजर गर्दै कतार सरकारले लागु गर...

  • जापानमा ४,१३३ जनामा कोरोना संक्रमण पुष्टिसंगै एकैदिन ११३ जनाको निधन

    जापान, माघ १६ ।   जापानमा बिहिबार जनवरी २८ तारिख एकैदिन ११३ जनाको मृत्यु भएको छ । भने ४,१३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार कोरोना कारण मृत्यु पुष्टि भएको संख्या हालसम्मकै उच्च हो । जापानमा कोभिड संक्रमितहरुको संख्या धेरै भएपनि विगतमा दैनिक मृत्युदर यति धेरै पुगेको थिएन । बिहिबार टिकियोमा,१,०...

  • रुसी खोपमा युक्रेनको प्रतिबन्ध

    काठमाडौं, माघ १६ । युक्रेनले रुसी कम्पनीले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपमा प्रतिबन्ध लगाउने भएको छ । शुक्रबार युक्रेनको संसद्ले पारित गरेको विधेयकमा रुसी खोपलाई प्रतिबन्ध लगाउने बुँदा पनि समावेश गरिएको हो । शुक्रबार छिटै नै कोरोना खोपलाई मान्यता दिने योजना अनुसार ल्याइएको विधेयक संसद्ले पारि...

  • एनआरएनए जापानद्वारा आयोजित CONCLAVE -2021 को पहिलो सेसन सम्पन्न, दोस्रोसेसन जनवरी ३१ तारिक

    जापान, माघ ११ ।  गैर- आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ( NRNA JAPAN ) ले हिजो NRNA JAPAN CONCLAVE -2021 सुरुवात गरेको छ। संघको वार्षिक कार्यतालीकामा उक्त कार्यक्रमको आयोजना प्राथमिकताका साथ रहेपनि कोरोना संक्रमणको कारणले भौतिकरुपमा नभै प्रविधिको माध्यम बाट भयपनी कार्यक्रमको सुरुवात भएकोछ। एनआरएनए जाप...

  • गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन आजबाट शुरु

    काठमाडौं, माघ १० ।   गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन आजदेखि सुरु भएको छ । भर्चुअल माध्यमबाट भोलिसम्म चल्ने सम्मेलनमा महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेस गर्ने तयारी गरिएको छ । विशेष महाधिवेशनको उद्घाटन पछि सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीहरुले ...

  • राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले दिए बाइडनलाई बधाई

    काठमाडौं, माघ ८ । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई बधाई दिएकी छन् । भण्डारीले बधाई सन्देश दिँदै बाइडनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध अझ गहिरो र विस्तार हुने विश्वास व्यक्त गरेकी छन् । उनले नेपालको सामाजिक आर्थिक विकासका लागि अमेरिकी सहयोगको सह्राना पनि गरेकी छन् । उनले कोभिड–१९...

  • एनआरएनए जापानद्धारा जनवरी २३ तारिकबाट “एनआरएनए जापान कन्क्लिभ-२०२१” आयोजना गर्दै

    जापान, माघ ७। गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापानले पछिल्लो समय बिभिन्न कार्यक्रम गर्दै आईरहेको छ । तर बिश्व कोरोना भाईरसबाट आक्रान्त भईरहेको सन्दर्भलाई ध्यानमा राख्दै सामाजिक संजालको प्रयोगबाट नेपाली समुदायलाई लक्षित गर्दै बिभिन्न जानकारी मुलक कार्यक्रम संचालन गर्दै आईरहेको छ । कोरोना भाईर...

  • नेपालमा कोरोना भाईरसको नयाँ प्रकार भित्रिएको पुष्टि

    काठमाडौं, माघ ५ ।    नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको भएको पाइएको हो । पुस पहिलो साता बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण भएको १३ पुसमा पुष्टि भएको थियो । तर जिन सिक्वेन्सिङ नभएका कारण नयाँ प्रक...