हङकङ, असोज २२ । गैरआवासीय नेपाली संघ एनआरएनएको १० औं महाधिबेशन तथा विश्व सम्मेलनले चुन्ने नयाँ कार्यसमितिका लागि एनआरएनए हङकङकी निवर्तमान अध्यक्ष राधिका गुरुङ ‘टीका’ले आइसीसी महिला सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन । एनआरएनए एनसीसी हङकङको दुई नेतृत्व सम्हालिसकेकी गुरुङलाई महिला सचिव पदमा जिताउनका ला...
प्रवास
-
-
फुनेसोद्वारा गण्डकी प्रदेशका मुख्य मन्त्रि माननीय कृष्ण चन्द्र नेपालीको प्रमुख आतिथ्यमा दशै शुभकामना कार्यक्रम गर्दै
जापान, असोज २२ । जापान स्थित फुकुओकामा अवस्थित जापानको पुरानो संस्था फुकुओका नेपाल सोसाईटीले दसैँ सुभकामना आदन-प्रदान तथा साहित्य सास्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। १९९५ सालमा स्थापित सोसाईटी सुरुवाती कालमा दसैँमा नेपालीहरु एकै ठाउँमा जम्मा भई टिका लगाउने र सुभकामना आदान -प्रदान कार्यक्रम गरेको सम्झना प...
-
एनआरएनए आईसीसी अध्यक्षमा डा.केसीको पत्रकार सम्मेलन मार्फ़त औपचारिक उमेद्वारी घोषणा (पुर्णपाठसहित)
काठमाडौ, असोज १९ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा.बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौमा आज आयोजित पत्रकार सम्मेलनमा वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष केसीले एनआरएनए १० औं विश्व सम्मेलन तथा महाधिवेशन २०२१ का लागि औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् । व्यवस्थित र स...
-
जापानमा कानागावा केनमा कोरोना संक्रमणबाट थप एक नेपालीको उपचारको क्रममा निधन
जापान, असोज १६ । जापानको कानागावा केनको होदोगाया बस्ने नेपालको नवलपुर गैंडाकोटका केदार शर्माको कोरोना सक्रमणका कारण मृत्यु भएको छ । कृष्ण बहादुरको नामले परिचित शर्मा नाका मेगुरोको नेपाली इण्डियन रेष्टुरेण्टमा कार्यरत थिए । ४० वर्षीय शर्मा एकहप्ता अघिदेखि कोरोना संक्रमित भै चुर्मीको एक अस्पतालमा उपाचारको क्...
-
नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजबादीको प्रबास संगठन प्रबासी नेपाली एकता मञ्च जापान गठन, अध्यक्षमा सागर रिजाल चयन
जापान, असोज १६ । मिति २०२१ अक्टोबर १ तारिख नेकपा एकीकृत समाजबादी पार्टी सम्बद्ध जापानको राष्ट्रीय संगठन कमिटीको निर्माण तथा घोषणा कार्यक्रम पार्टी पोलिटब्युरो सदस्य तथा प्रबास इन्चार्ज श्रीप्रसाद साहको प्रमुख आतिथ्यतामा र प्रबासी नेपाली मन्च जापानका पूर्व अध्यक्ष कृष्ण खड्काको सभापतित्वमा सम्पन्न भएको छ । ...
-
एनआरएनए जापानमा फेरि बिबाद बढ्यो, लेटरप्याड दुरुपयोगको आरोप सहित कारबाहीको माग
जापान, असोज ११ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समितिको निर्वाचनबाट सृजित समस्या हालसम्म पनि निराकरण हुन सकेको छैन । एक पछि अर्को बिबाद बढिरहेको अबस्थामा निवर्तमान कार्यसमिति र बर्तमान कार्यसमिति बिच पत्र युद्ध हाल पनि जारी रहेको छ । एनआरएनए जापान भित्र पुनः आर्थिक अनियमितता, खाताको पैसा हिनामिनाको ...
-
एनआरएनए आइसीसी अध्यक्षका प्रत्यासी कुल आचार्यद्वारा अध्यक्ष पदमा उम्मेद्वारी घोषणा
काठमाडौं, असोज १० । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार कुल आचार्यले अध्यक्ष पदका उम्मेदवारी घोषणा गरेका छन् । विश्वका विभिन्न देशका एनआरएनए प्रतिनिधि र अगुवाहरूको उपस्थितिमा काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा आचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । एनआरएनएका पूर्वउपाध्यक्ष आचा...
-
एनआरएनए जापानको विवाद संरक्षण परिषदमा पुग्यो, निर्वाचन रद्द गर्न उजुरीकर्ताको माग
जापान, असोज ९ । गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद जापानको २०२१-२०२३ कार्यकालका लागि भएको निर्वाचनमा भएको धाँधली एनसिसि जापान, अध्यक्ष मण्डल, परराष्ट्र मन्त्रालय, सर्बोच्च अदालत हुँदै आईसिसि संरक्षण परिषदसम्म पुगेको छ । जापानमा भएको एनआरएनए एनसिसि निर्वाचनमा पराजित पक्षले धाँधली भएको भन्दै अध्यक्ष मण्डल...
-
एनआरएनए क्युस्युद्धारा “एनआरएनएको महत्व र हाम्रो भूमिका बिषयक” बृहत अन्तक्रिया कार्यक्रमको आयोजना गर्दै
जापान, असोज ९ । गैर आवासीय नेपाली दिवस (NRNA Day) को पावन अवसरमा गैर आवासीय नेपाली संघ, जापान क्युस्यु क्षेत्रीय कार्यसमितिको आयोजनामा एनआरएनएको महत्व र हाम्रो भूमिकाू बिषयक बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । एनआरएन जापान क्युस्यु क्षेत्रिय कार्यसमितिले एक बिज्ञप्ति तथा पोष्ट सार्वजनिक गर्द...
-
जापानमा एक महिलालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक नेपाली पक्राउ
जापान, असोज ७ । जापानमा एक नेपाली युवकले महिलाको संवेदनसिल अंग जर्वजस्ती छोएको आरोपमा टोकियोबाट पक्राउ परेका छन । महिलाको संवेदनसिल अंग जर्वजस्ती छोएको आरोपमा टोकियोबाट सेप्टेम्बर २२ तारिख बुधवार पक्राउ परेका हुन । घर फर्कंदै गरेकी एक युवतीमाथि यौन अपराध गरेको आरोप अभियुक्त युवामाथि लगाइएको छ । रक्सीले म...
- « Previous Page
- 1
- …
- 25
- 26
- 27
- 28
- 29
- …
- 80
- Next Page »



















