जापान, कार्तिक २१ । जापानको फुकुओकावासी नेपाली समुदायलाई कोभिड १९ को संक्रमणको जोखिमबाट जोगाउन भएका प्रयासको सर्वेक्षण जारी रहेको छ । जापान स्थित गैर आवासीय नेपाली संघ क्यूशु क्षेत्रिय कार्यसमितिको प्रयासमा उक्त सर्वेक्षण आयोजना गरीएको हो । जापान युनिभर्सिटी अफ इकोनोमिक्सका प्रोफेसर डा.ओता तोमोयुकी र गैर आ...
प्रवास
-
-
नेफिन क्यूशुद्वारा आयोजित दीपावली शुभकामना तथा सांस्कृतिक कार्यक्रम २०२१ सम्पन्न, नायिका बि.सिको उत्कृष्ट नृत्यमा मग्न उपस्थित
जापान, कार्तिक २१ । जापानको फुकुओका शहरमा जनजातिहरूको नेतृत्व गर्दै आइरहेको संस्था नेपाल आदिबासी जनजाति महासंघ क्यूशु क्षेत्रीय कार्यसमितिले बृहत दीपावली शुभकामना आदान प्रदान, देउसी भैलो सहितको सांस्कृतिक कार्यक्रम २०२१ सम्पन्न गरेको छ । जापानको फुकुओकामा रहेका प्रमुख ५ संस्थाहरूको सहकार्यमा आयोजना गरीएको शुभ...
-
क्युस्यु नेप्लिज वेलफियर सोसाईटीद्धारा किताक्युस्युमा उत्कृष्ठ नृत्य सहित दिपावली साँझ २०२१ सम्पन्न(भिडियो सहित)
जापान, कार्तिक २१ । नेपालीहरुको महान चाड तिहार शुभ दिपावलीको पावन अबसरमा जापानको बिभिन्न क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले बिभिन्न सांस्कृतिक तथा देउसी भैलो कार्यक्रम आयोजना गरी मनाएका छन । यस्तै जापानको सुदुरपश्चिम क्षेत्र फुकुओकाको किताक्युस्युमा नवगठित क्युस्यु नेप्लिज वेलफियर सोसाईटिको आयोजनामा बृ...
-
आज तिहारको बिषेश दिन भाई टिका, उत्तम साईत बिहान ११ः०२ जापानमा १०ः५१ मा उत्तम साईत
काठमाडौं, कात्तिक २० । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्...
-
जापान सरकारले लगाएको प्रवेश प्रतिबन्ध नोभेम्बर ८ बाट हट्ने, ब्यावसायी यात्रीलाई ३ दिन क्वारिन्टिन
जापान, कार्तिक २०। कोरोना भाईरस महामारीको कारण लामो समयअघि देखी जापान प्रबेशमा लगाईएको प्रतिबन्ध नोभेम्बर ८ तारिख सोमबार देखि हट्ने भएको छ । शुक्रवार जापान सरकारले विदेशीहरुलाई जापान प्रबेश गर्ने बारे उक्त घोषणा गरेसंगै प्रतिबन्ध हट्न लागेको हो । जापानले कोरोना संक्रमण दरलाई निकै घटाएसंगै सोमबारदेखी जापानम...
-
नेफिन क्यूशुद्वारा भाईटिकाको दिन बृहत देउसी भैलो सहितको सांस्कृतिक कार्यक्रम २०२१ आयोजना, सबैलाई सहभागी हुन अपिल
जापान, कार्तिक १८ । जापानको फुकुओका स्थित रहेको नेपाल आदिबासी जनजाति महासंघ क्यूशु क्षेत्रिय कार्यसमितिको आयोजनामा बृहत देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम २०२१ आयोजना हुने भएको छ । नेपालीहरूको महानचाड तिहार तथा शुभदीपावाली र छठ पर्वको पावन अवसरमा कर्म भूमि जापानमा रहनुहुने नेपालीसमुदायलाई एकीकृत गरी एक आपसम...
-
जापानको फुकुओका शहरमा नेपालीद्वारा कम्बिनि लुटपाटको प्रयास, ३ नेपाली पक्राउ
जापान, कार्तिक १४ । जापानको फुकुओका शहरमा जबरजस्ति र लुटपाट गरेको भन्दै तिन नेपाली विद्यार्थी प्रकाउ परेका छन । जापानको फुकुओका स्थित कम्विनियस स्टोरमा कामगर्ने ब्यक्तिलाई धारिलो हतियार देखार जवरजस्ति सामानहरु लुटपाट गरि डिउटी रहेका कर्मचारीलाई धम्काएको आरोपमा उनिहरुलाई प्रकाउ गरेको जापानि संचार माध्यमहरुले ...
-
एम्बेसिकप क्रिकेटमा सहभागी टिमलाई एनआरएनए जापानद्वारा लाग्ने सम्पूर्ण खर्च २ लाख ४४ हजार हस्तान्तरण
जापान, कार्तिक १३ । जापान क्रिकेट संघको आयोजना हुनलागेको एम्बेसिकप क्रिकेट प्रतियोगिताको लागी सहभागी नेपाल एम्बेसीको क्रिकेट टिमलाई एनआरएनए जापानले लाग्ने सम्पूर्ण खर्च रकम सहयोग गरेको छ । यही अक्टोबर ३० र ३१ तारिख साइतमा केनको सानो अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुन लागेको एम्बेसिकप २०२१ मा सहभागी नेपाली ट...
-
प्रधानमन्त्री देउबा बेलायतमा, आज एनआरएनए यूके, एनपीसीसी यूके लगायत नेपाली प्रतिनिधिहरुसँगको भेटघाट तय
लण्डन, कार्तिक १३ । प्रधानमन्त्री शेरबहादुर देउबा बेलायत पुगेका छन् । नोभेम्बर १ र २ मा स्कटल्याण्डको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६०) को पक्षको विश्वका नेताहरुको २६औं शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डल सहित शुक्रबार साँझ प्रधानमन्त्री लण्डन पुगेका हुन् । नेपाली काँ...
-
आईएचएनओद्वारा छात्रवृत्ति पाउने ५० नेपाली विद्यार्थीको नामावली सार्वजनिक [को को परे]
जापान, कार्तिक १२ । जापानमा बिध्यार्थी भिसामा आएका नेपालीहरूको लागि आईएचएनओद्वारा प्रदान गर्दै आई रहेको IHNO Scholorship यस वर्ष पनि ५० जना बिध्यार्थीलाई प्रदान गरेको छ । एनआरएनए जापानसंगको सहकार्यमा प्रदान गर्दै आएको उक्त छात्रवृद्धि अघिल्लो वर्ष १०० जनालाई प्रदान गरीएको थियो । यस वर्ष भने ५० जनालाई मात...
- « Previous Page
- 1
- …
- 22
- 23
- 24
- 25
- 26
- …
- 80
- Next Page »



















