आईएचएनओद्वारा छात्रवृत्ति पाउने ५० नेपाली विद्यार्थीको नामावली सार्वजनिक [को को परे]

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  819 पटक हेरिएको

जापान, कार्तिक १२ ।   

जापानमा बिध्यार्थी भिसामा आएका नेपालीहरूको लागि आईएचएनओद्वारा प्रदान गर्दै आई रहेको IHNO Scholorship यस वर्ष पनि ५० जना बिध्यार्थीलाई प्रदान गरेको छ । एनआरएनए जापानसंगको सहकार्यमा प्रदान गर्दै आएको उक्त छात्रवृद्धि अघिल्लो वर्ष १०० जनालाई प्रदान गरीएको थियो । यस वर्ष भने ५० जनालाई मात्र उपलब्ध गराउने गरी पत्रकार सम्मेलन मार्फ़त दरखास्त माग गरीएको थियो । प्राप्त दरखास्तको आधारमा आईएचओको मापदण्ड भित्र परेका तथा छनोट भएका ५० नेपाली विद्यार्थीको नाम सार्वजनिक गर्दै आईएचएनओद्वारा छात्रवृत्ति पाउने बिध्यार्थीहरूको नामावलि सार्वजनिक गरेको हो ।

एनआरएनए जापानको समन्वयमा ले तोकेको मापदण्डभित्र पर्ने विद्यार्थीहरूको डकुमेन्ट जाँचपछि नाम सहित छात्रबृत्तिको नतिजा सार्वजनिक गरेको जनाएको छ । नाम निकाल्ल सफल विद्यार्थीलाई एनआरएनए जापानले बधाई तथा शुभकामना दिएको छ ।

छात्रवृद्धि प्राप्त गर्ने बिध्यार्थीहरूको नामावली तल साभार गरेका छौ । 

सम्बन्धित समाचार यो पनि पढ़नुहोस । 

एनआरएनए जापानको पहलमा IHNOद्धारा ५० जना नेपाली बिद्यार्थीलाई छात्रबृद्धिको लागि आवेदन दिन आह्वान(फाराम सहित)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार