जापानको फुकुओका शहरमा नेपालीद्वारा कम्बिनि लुटपाटको प्रयास, ३ नेपाली पक्राउ

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  370 पटक हेरिएको

जापान, कार्तिक १४ । 

जापानको फुकुओका शहरमा जबरजस्ति र लुटपाट गरेको भन्दै तिन नेपाली विद्यार्थी प्रकाउ परेका छन ।

जापानको फुकुओका स्थित कम्विनियस स्टोरमा कामगर्ने ब्यक्तिलाई धारिलो हतियार देखार जवरजस्ति सामानहरु लुटपाट गरि डिउटी रहेका कर्मचारीलाई धम्काएको आरोपमा उनिहरुलाई प्रकाउ गरेको जापानि संचार माध्यमहरुले जनाएका छन ।

रक्सि सेवनगरी होहल्ला गरेको एवं कम्विनियन्स स्टोरबाट लुटपाट गरेको एवं असहाय ब्यक्तिलाई अपहेलना गरेको कारणले पक्राउ गरिएको उक्त नेपाली विद्यार्थीको नाम भने सार्वजानिक गरिएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार