जापान, असार २६ । फुकुओका सहरमा नया विद्यार्थीहरुलाइ मध्यनजर गरी नेपाली जनसम्पर्क समिति क्युशु क्षेत्रिय समितिले ‘हेल्प डेस्क’ कार्यक्रम संचालन गर्ने भएकोछ। यो विशुद्ध सेवामा समर्पित ‘हेल्प डेस्क’ कार्यक्रम क्युशु क्षेत्रको इतिहासमा पहिलो पटक संचालन हुनलागेको हो। विध्यार्थीहरुको बढ्दो चापसंगै देखापरेका विविध ...
प्रवास
-
-
गैर आवासीय नेपालीहरुलाई पनि बिषेश अधिकार सहित नेपाली नागरिकता दिने गरी नागरिकता संशोधन बिधेयक संसदमा पेश
काठमाडौं, असार २४ । सरकारले नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता गरेको छ । झण्डै चार वर्षदेखि संसदमा विचाराधीन नागरिक विधेयकलाई फिर्ता लिएकै दिन शुक्रबार साँझ सरकारले संशोधन विधेयक दर्ता गरेको हो । यो संशोधनले नयाँ संविधान बन्नुअघि जन्मसिद्ध नागरिकता प्राप्त गरेका नागरिकको सन्त...
-
जापानी पूर्वप्रधानमन्त्री आँबेमाथि गोली प्रहार, स्वास्थ्य अवस्था चिन्ताजनक
जापान, असार २४ । जापानी पूर्वप्रधानमन्त्री शिन्जो आँबेमाथि गोली प्रहार भएको छ । जुलाई ८ तारिख बिहान ११:३० बजे चुनाब प्रचारको क्रममा नारा सिटीको सभामा ३ ओटा गोली लागेका आँबेको स्वास्थ्य अवस्था गम्भीर रहेको खबर एनएचकेले लेखेको छ । जापानको नारा केनमा आफ्नो भाषण गरिरहेको अवस्थामा जापानको पुर्व प्रधान्मन्त्री आव...
-
घुम्टे युवा परिवार जापानको प्रथम सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल सम्पन्न, उपाधि गलकोट समाज जापानले चुम्यो
जापान, असार २३ । घुम्टे युवा परिवार जापानद्वारा आयोजित प्रथम सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२२ को उपाधी गलकोट समाज जापानले चुमेको छ । जुलाई ६ तारिक जापानको साइतामा तोडा स्पोर्ट सेण्टरमा सम्पन्न भलिबल प्रतियोगितामा पर्वत समाज जापानसँग भएको रोचक प्रतिस्पर्धात्मक फ़ाइनलमा गेममा ५ सेटमा ३ सेट आफ़न...
-
बेलायती प्रधानमन्त्री जोन्सनले पार्टी अध्यक्ष पदबाट दिए राजीनामा
काठमाडौं, असार २३ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिएका छन् । तर उनले पार्टीले प्रधानमन्त्री हुने नयाँ नेता चयन नगर्दासम्म आफैं प्रधानमन्त्री हुने बताएका छन् । पछिल्लो समय एकपछि अर्को मन्त्रीले राजीनामा दिएपछि जोन्सनमाथि सरकार छाड्नुपर्ने दबाव बढेको थियो । बिश्व राजन...
-
डेनमार्कको एक सपिगं मलमा गोली चल्दा तीन जनाको मृत्यु, प्रधानमन्त्री मेटे फ्रेडरिकसेनद्धारा डेनमार्कमा क्रूर आक्रमणको संज्ञा
डेनमार्क, असार २० । डेनमार्कको राजधानी कोपेन हेगनमा रहेको एक सपिगं मलमा एक युवाले जथाभावी गोली चलाउदा तीन जनाको मृत्यु भएको छ । दक्षिण कोपनहेगनको सबैभन्दा ठूलो फिल्ड्स मलभित्र आइतबार गोली चलेको थियो । प्रहरी प्रमुख सोरेन थोम्सनले सोमबार बिहान पत्रकार सम्मेलन गरी गोली आक्रमणबाट मृत्यु हुनेमा एक जना ४० वर्षीय पु...
-
सरकारको सिफारिसमा राष्ट्रपतिद्धारा अष्ट्रेलिया र इजरायलका लागि नेपाली राजदूत नियुक्त
काठमाडौं, असार १२ । अष्ट्रेलियाका लागि आवासी राजदूतमा कैलाशराज पोखरेल र इजरायलका लागि नेपालको आवासीय राजदूतमा कान्ता रिजाल नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार पोखरेल र रिजाललाई राजदूतमा नियुक्त गरेकी हुन् । संविधानको धारा २८२ को उपधार ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारि...
-
नेपाली व्यवसायी संघ जापान (एनबिए)को विशेष कार्यक्रम नागोयामा सम्पन्न, नागोयामा नरबहादुर थापाको संयोजकत्वमा क्षेत्रीय समिति विस्तार
जापान, असार ७ । बिश्व कोरोना संक्रमणबाट आक्रान्त भई दुई वर्ष लामो व्यावसायिक संकट पार गर्दै भर्खर सहज रूपमा अगाडी बढ़न थालेको छ । लामो कोरोना संक्रमण पछि नेपाली व्यवसायीहरूको वर्तमान अवस्था, चुनौती सहित जापान सरकारले जारी गरेको नियमहरुका बारेमा नेपाली ब्यवसाय संघ (NBA) जापानले नागोयामा ब्यवसाय गरिरहेका नेपाली ब...
-
एनआरएनए मेरो साथी अन्तर्गतको नवौ शृंखला यही जुन २६ तारिक, भिजन अनलाईन न्युजबाट प्रत्यक्ष प्रसारण हुने
जापान, असार ७ । गैर आवासिय नेपाली संघ रा स प जापानको एउटा सु-सुचित गराउने अभियान { NRNA मेरो साथी }अन्तर्गतको नवौ श्रिङ्खलामा पछिल्लो समय जापानमा नव प्रबेशि नेपालीहरुको चाप बढे संगै नेपाली समुदाय अन्तर्गत रहेको “जापानमा नव प्रबेशि बिध्यार्थीहरुका लागी Part Time Job सम्बन्धी समस्या र समाधान” बिषयक कार्यकम गरिने ...
-
जापानको नदीमा पौडी खेल्नेक्रममा दुई नेपाली बालबालिकाको डुबेर मृत्यु
जापान, असार ६ । बिदाको दिनमा परिवार सहित टोकियो नजिकको तामा नदिमा पौडिन गएका एक नेपाली परिवारमा बज्रपात आईपरेको छ । आईतबार दिनको करिब ४ बजे टोकियो नजिकको हिनो नगरमा रहेको तामा नदीमा डुबेर १३ र १४ वर्षिया २ जना नेपाली बालकहरु नदिमा डुबेर निधन भएको हो । टोकियो महानगरीय प्रहरीद्वारा जारी गरेको सूचना अनुसार खोला...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 80
- Next Page »



















