प्रवास – Page 12 – Vision Online News
Saturday April 11, 2026  
visioninternational.edu.np
Menu
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
    • प्रदेश–१
    • प्रदेश–२
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनि प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • भिजन/दर्शन
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • अर्थ
    • अर्थ
    • बिजनेस
    • कृषि
    • पर्यटन
  • शिक्षा/स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य/जीवन शैली
  • खेलकुद
    • फुटबल
    • भलिबल
    • क्रिकेट
    • दौड
    • पौड़ी
    • अन्य खेलहरु
  • मनोरञ्जन-समाचार
    • साहित्य
    • मनोरञ्जन
    • मोडल
    • भिडियो
    • फोटो फिचर
    • अनौठो बिश्व
  • बिश्व खबर
    • जापान बिशेष
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • भिजन टि.भि
  • English News

प्रवास

  • जापानमा यस बर्षको अन्तिम नेपाल फेस्टिवल नागोयामा हुँदै, तयारी तिब्र

    जापान, साउन २३ ।  टोकियो र फुकुओका पछि जापानमा यस बर्षको अन्तिम नेपाल फेस्तिवल आगामी सेप्टेम्बर ३ र ४ तारिख नागोयामा हुने भएको छ । नागोयाको साकाय स्थित इडिओन हियासा स्वायर पार्कमा हुने दोश्रो नेपाल फेस्टिवल नागोया २०२२को तयारी तिब्र गतिमा भई रहेको आयोजकले बताएको छ । जापानीहरुलाई नेपाली मौलिक परम्परा,कला/संस्कृत...

  • नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड जापान आइपुगे, फुकुओका फेष्टिबल उदघाटनका लागी फुकुओका प्रस्थान

    जापान, साउन २१ ।    नेपाल सरकारका पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापान आइपुगेका छन् । जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रचण्डलाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी, जनप्रगतिशील मंच जापानका अध्यक्ष लगायत बिभिन्न संघसंस्थाका अध्यक्ष तथ...

  • बहुचर्चित चलचित्र ‘प्रेम गीत ३’ को सेप्टेम्वर २५ बाट जापानभर प्रदर्शन हुँदै

    जापान, साउन १७ ।    बहुचर्चित नेपाली कथानक चलचित्र ‘प्रेम गीत ३’ को सेप्टेम्वर २५ तारिखबाट जापानभर प्रदर्शन हुने भएको छ । ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ बक्स अफिसमा सफल भई अधिकतम चर्चामा आएको प्रेम गीत ३ जापानमा पनि रिलिज हुने भएको हो । स्व. छेतन गुरुङ र सन्तोष सेनको निर्देशनमा रहेको यस चलचित्र कोरोना महामारीको कार...

  • फुकुओका फेष्टिबलको सम्पुर्ण तयारी पुरा, फुकुओका फेष्टिबलको औपचारिक उद्घाटन पूर्व प्रधानमन्त्रि प्रचण्डद्धारा गरिने

    जापान, साउन १८ ।   जापानको फुकुओकामा बसोबास गर्ने नेपालीहरुको सक्रिय सहभागितामा नेपाल फेष्टिबल फुकुओका २०२२ आयोजना सम्बन्धि सम्पुर्ण तयारी पुरा भएको आयोजक समितिले एक औपचारिक पत्रकार सम्मेलन गरी जनाएको छ । यस पटकको फुकुओका नेपाल फेष्टिबल २०२२ बिषेश रहने पनि आयोजक समितिले जनाएको छ । बिगत १० बर्षदेखि निरन्तर आयोजना...

  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ५ दिने जापान भ्रमणको लागि अगस्ट ६ मा जापान आउने

    जापान, साउन ९ ।   नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ५ दिने जापान भ्रमणमा आउने भएको छ । नेपाली जनप्रगतिशील मञ्च जापानले आयोजना गर्ने “समृद्ध नेपालको आधारस् आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार” विषयक अन्तरक्रियात्मक कार्यक्रममा सहभागी हुनको लागि ...

  • जेएमई रेमिट्यान्सको नयाँ सुबिधा, एउटै कार्ड मार्फत बिभिन्न ब्यक्तिलाई रकम पठाऊन सकिने

    जापान, साऊन ३  ।    नेपालीको लगानीमा संचालित तथा जापान सरकारको सम्बन्धित निकायमा बिधिवत रुपले दर्ता भइ नेपालीहरुको पहिलो रेमिट कम्पनि बन्न सफल  जापान मनि एक्सप्रेस कम्पनि लि.(JME)ले नेपाल लगायत अन्य मुलुकमा पैसा पठाउन सहजताको लागि मोबाइल एप्स सुरु गरेको छ । ग्राहकहरुको  सहजताको लागि हालै जेएमई  रेमिट्यान्सले आफ्...

  • एनआरएनए मेरो साथी अन्तर्गतको दशौ शृंखला जापानमा नेपाल फेष्टिबलको आबश्यकता महत्व र हाम्रो जिम्मेवारी विषयक छलफल आयोजना गर्दै

    जापान, साउन ३ ।  एनआरएनए मेरो साथी अन्तर्गतको दशौ शृंखला जापानमा नेपाल फेष्टिबलको आबश्यकता महत्व र हाम्रो जिम्मेवारी विषयक बिशेष बहस हुने भएको छ । गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद जापानद्वारा संचालन गर्दै आइरहेको एनआरएनए मेरो साथीको यो बिशेष बहस रहेको संचालक तथा सचिब श्याम सितल ज्युले जानकारी गराउनु ...

  • टोकियोमा आयोजना हुने १२ औँ नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा, २२ तारिख पत्रकार सम्मेलन गरिने

    जापान, साउन २ ।   जापानको टोकियोमा यहि जुलाई ३० र ३१ तारिख आयोजना हुने, १२ औँ नेपाल फेस्टिवल २०२२ को तयारी तथा आकर्षण लगायतका सम्पूर्ण जानकारीहरु सार्वजनिक गर्ने उदेश्य सहित आउँदो २२ तारिख बृहत पत्रकार सम्मेलन आयोजना गरिने भएको छ । नेपाली कला, संस्कृति, भेषभुषा तथा नेपाली परिकारहरु एवं नेपालको परिचय जापानिज न...

  • जापानको नागोयामा ”संस्थामा प्राबिधिक र सैद्धान्तिक ज्ञानको आवश्यता सम्बन्धमा “अभिमुखीकरण तथा अन्तर्क्रिया कार्यक्रम हुने

    जापान, असार ३२ ।  जापानको नागोयामा ”संस्थामा प्राबिधिक र सैद्धान्तिक ज्ञानको आवश्यता सम्बन्धमा “अभिमुखीकरण तथा अन्तर्क्रिया कार्यक्रम हुने भएको छ । स्याङ्जा समाज जापान क्षेत्रिय समिती नागोयाले नागोया स्थित WINC Aichi मा अगस्ट २तारिक बिभिन्न सामाजिक संघ संस्थालाई लक्षित गरी संस्थामा प्राबिधिक र सैद्धान्तिक ज्ञानक...

  • नेपालीहरुको प्रतिष्ठा र लामो इतिहास बोकेको ‘१० औं नेपाल फेस्टिवल फुकुओका-२०२२’ अगस्ट ६ गते शनिबार हुने

    जापान, असार २७ ।    नेपालीहरुको प्रतिष्ठासंग जोडीएको र लामो इतिहास बोकेको नेपाल फेष्टिबल फुकुओका जापानमा '१० औं नेपाल फेस्टिवल फुकुओका-२०२२' अगस्ट ६ गते शनिबार हुने भएको छ । गैर आवासीय नेपाली संघ जापान क्षेत्रीय कार्यसमिति, फुकुओका नेपाल सोसाईटी लगायत क्युस्युमा अवस्थित बिभिन्न संघ संस्थाहरुको आयोजनामा फुकुओक...

    • « Previous Page
    • 1
    • …
    • 10
    • 11
    • 12
    • 13
    • 14
    • …
    • 80
    • Next Page »



लोकप्रिय

    • जापानमा बिनाशकारी ताईफु–१० तथा ताईफु हाईशेन आउदै, सचेत रहन जापान सरकार तथा मौसम बिभागकोे अनुरोध
    • सिसिटिभि फुटेजको आधारमा सितापाईलामा युवती माथि एसिड प्रहार गर्ने दुई युवा डल्लुबाट पक्राउ
    • प्रतिनिधिसभा सदस्य प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
    • क्रिकेट रङ्गशालाको लागि हेटौंडा उपमहानगरपालिकाको ३० लाख आर्थिक सहयोग
    • बुटवलमा होम आइसोलेसनमा बसेकी ६८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु
    • मेलम्चीको पानी सुन्दरीजलमा आइपुग्यो, प्रधानमन्त्रि ओलिद्वारा अबलोकन
    • त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा. पेशल दाहाल नियुक्त
    • आईसिसिको निर्वाचन फेब्रुअरी २८ मा हुने डा.के.सीको भनाई, एमआईएस सिस्टम प्रयोग TORको प्रयोगमा एनसिसि चुकेको स्वीकारोक्ति(बिज्ञप्ति सहित)
    • दुबईमा सडक दुर्घटना हुँदा ६ नेपालीसहित ८ जनाको मृत्यु
    • नेपाल पूर्ण रूपमा लकडाउन, भोलिदेखि एकसाता घर बाहिर ननिस्कन सरकारको आदेश

  • हाम्रो बारेमा

    संस्था दर्ता नं:-२८७७४४/०७८/०७९

    अध्यक्ष/प्रबन्धक निर्देशक
    सन्तमान शाक्य

    संचालक/सम्पादक
    तुलशा कटुवाल
    सह–सम्पादक
    समिर शाक्य,   अन्जना शाक्य
    स्तम्भकार
    ई.सुदिना कुईकेल

    सल्लाहकार
    रेजिना उप्रेती

    प्राबिधिक सहकर्मी
    बिकास तामाङ्ग

    सम्पर्क

    समाचार तथा बिज्ञापनको लागि

    नेपाल
    Contact:+977 9851225406

    जापान
    Contact:080-9058-7509

    Email:visiononlinenews2019@gmail.com

    प्रवास प्रतिनीधिहरु

    यूएईः
    हरि नेपाली +९७१५६५३७७३५०

    जापान:
    सचिन नेम्बाङ्ग
    गेष्ट कार्यक्रम संचालक(फुकुओका)

     

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्ट्राग्राम
    • गूगल प्लस
    • युटुब

    हामीलाई फलो गर्नुहोस

    Visiononlinenews.com

    © 2019-2020 visiononlinenews.com सर्वाधिकार सुरक्षित

    • भिजन टिम
    • बिज्ञापन
    • प्रयोगकर्ताको सर्त
    • Privacy Policy
    Design & Developed by:Bikashsoft Technology
    Logo