जापान, कार्तिक १३ । जापान क्रिकेट संघको आयोजना हुनलागेको एम्बेसिकप क्रिकेट प्रतियोगिताको लागी सहभागी नेपाल एम्बेसीको क्रिकेट टिमलाई एनआरएनए जापानले लाग्ने सम्पूर्ण खर्च रकम सहयोग गरेको छ । यही अक्टोबर ३० र ३१ तारिख साइतमा केनको सानो अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुन लागेको एम्बेसिकप २०२१ मा सहभागी नेपाली ट...
खेलकुद
-
-
पाकिस्तानले न्युजिल्याण्डलाई ५ विकेटले हरायो, ग्रुप २ मा ४ अंकसहित शीर्ष स्थानमा
काठमाडौं, कार्तिक १० । दुबैमा जारी आईसिसि टी २० विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार दोस्रो जित हात पारेको छ । युएईमा भइरहेको विश्वकप अन्तर्गत सुपर १२ को मंगलबार राति भएको खेलमा पाकिस्तानले न्युजिल्याण्डलाई ५ विकेटले पराजित गरेको हो । यसअघि पहिलो खेलमा पाकिस्तानले चिर प्रतिद्धन्दि भारतलाई १० विकेटले हराएको...
-
पोखरामा सम्पन्न वोमेन्स पावर लिफ्टिङ च्याम्पियन बनिन नेहा
पोखरा, कार्तिक ७ । गोर्खा क्लासिक नेपालले आयोजना गरेको ‘वेमेन्स पावर लिफ्टिङ च्याम्पियनसिप–२०२१’ उपाधि नेहा बानुले जितेकी छन् । पोखरा रंगशालामा शनिबार सम्पन्न प्रतियोगितामा १७ प्रतिष्पर्धीलाई उछिन्दै नेहाले ओभर अलतर्फ च्याम्पियन बनेकी हुन् । ६० केजि तौल समुहकी नेहाले सवै तौल गरी कुल ३४१ केजी तौल भार उठाएकी...
-
टी-२० विश्वकपमा भारतमाथि सानदार जित निकाल्दै पाकिस्तानले रच्यो इतिहास
काठमाडौं, कार्तिक ७ । आज भएको टी-२० बिश्वकप खेलमा बिना विकेटको क्षतिमा पाकिस्तानले भारतलाई हराएको छ । आइतबार दुबईमा भएको खेलमा भारतमाथि पाकिस्तानले १० विकेटको फराकिलो अन्तरको जित हात पारेको हो। शाहीन शाह अफ्रिदीको उत्कृष्ट बलिङ र कप्तान बाबर अजाम र विकेटकिपर मोहम्मद रिजवानले उत्कृष्ट ब्याटिङसँगै पाकिस्तानले ...
-
उपबिजेता बनेका साफ चाम्पियनसिप खेलाडीहरूलाई प्रति ब्यक्ति ५/५ लाख पुरस्कार दिने सरकारको घोषणा
काठमाडौं, कात्तिक २ । सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुठबल टोलीका खेलाडीहरुलाई जनही ५-५ लाख रुपैयाँ प्रोत्साहन बापतको पुरस्कारराशि उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरुलाई ५/५ लाख र प्रशिक्षकहरुलाई ३-३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञ...
-
साफ च्याम्पियनसिप उप बिजेता नेपाली टोली स्वदेश फर्किए, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजद्वारा स्वागत
काठमाडौं, कात्तिक ३१ । माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोली स्वदेश फर्किएको छ । सोमबार स्वदेश फर्किएका खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज आफैं विमानस्थल पुगेका थिए । उनले साफमा नेपाली खेलाडीहरुले गरेको प्रदर्शनको प्रशंसा गरे । साथै आफ्नो मन्त्रालय र सरक...
-
नागोयामा सम्पन्न ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनशिप २०२१’ को उपाधि नेपाली बक्सर खेलाडी अविरल घिमिरेले जिते
जापान, कार्तिक १ । नागोयामा सम्पन्न ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनशिप २०२१’ को उपाधि नेपाली बक्सर खेलाडी अविरल घिमिरेले जितेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवी बक्सरलाई मात्र रिङमा उतारिने यो अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी हुने उनी पहिलो नेपाली बक्सर भएका छन् । जापानको नायोगा शहरको नाय...
-
नेपाललाई ३-० को गोल अन्तरले हराउँदै भारतले उपाधि हात पार्यो, नेपाल बने उपबिजेता
माल्दिभ्स, असोज ३० । माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । मालेस्थित नेशनल स्टेडिएयमा शनिबार राती नेपाली समयानुसार भएको खेलमा नेपाललाई ३–० गोल अन्तरले हराउँदै भारतले उपाधि हात पारेको हो । पहिलो पटक फाईनलमा पुगेक़ो नेपालले उपाधि जित्ने आशा भने नेपालीहरू र खेलाड़ीहरू...
-
साफ च्याम्पियनसिपको फाईनल खेल आज नेपाल र भारत भिड़दै
माले (माल्दिभ्स), असोज ३० । नेपाली फुटबलका लागि आज शनिबार विशेष रहनेछ, किनभने नेपाल भारतविरुद्ध साफ च्याम्पियनसिप २०२१ को ऐतिहासिक फाइनलमा भिड्दैछ । नेपाल साफ च्याम्पियनसिपको इतिहासमै पहिलोपटक फाइनल पुगेको हो । नेपालले माल्दिभ्सको नेसनल स्टेडियममा हुने खेलमा भारतलाई हराउँछ भने त्यो आफ्नो फुटबल इतिहासकै सबैभन्दा...
-
इतिहास रच्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा
काठमाडौं, असोज २७ । नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्समा बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेपछि नेपालले इतिहास रचेको हो । सन् १९९३ मा सुरू भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल यसअघि कहिल्यै फाइनलमा पुगेको थिएन । पहिलो शंस्करणमा तेस...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 26
- Next Page »

















