• रारा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबलाई

    काठमाण्डाै, चैत १ । आज भएको आहा रारा गोल्डकपको फाईनल खेलमा उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । पोखरा रङ्गशालामा शनिबार मनाङ मर्स्याङ्दीले नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ गोलले हराएकाे हाे । निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो ।&nbs...

  • NRNA क्युस्यु क्षेत्रीय समितिको अर्को प्रशंसनीय काम, गौतमबुद्ध क्रिकेट रङ्गशालाको लागि ३ लाख आर्थिक सहयोग

    चितवन, फागुन २७ । चितवनको रामपुरमा धुर्मुस सुन्तली फाउण्डेशनद्धारा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ जापान स्थित रहेका नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए) जापान, क्युस्यु क्षेत्रिय कार्यसमिति फुकुओका सक्रियतामा आर्थिक सहयोग संकलन अभियान शुरु गरीएक...

  • म्यानचेष्टर डर्बी भीडन्त : युनाईटेडद्धारा सिटी २-० ले पराजित

    काठमाडौं, फागुन २६ । ईंग्लिश प्रिमियर लिगमा म्यानचेस्टर डर्बीबीचको भीडन्तको म्यानचेष्टर युनाईटेड विजयी भएको छ । आज राति भएको खेलमा युनाईटेडले सिटीलाई २-० को गोल अन्तरले हराएको हो । युनाईटेडका लागि मार्सिएलले ३० औं मिनेट र म्याकटोमिनियाले खेलको अतिरिक्त समय ९६ औं मिनेटमा गोल गरेका थिए । दुई टीमबीचको खेल ...

  • प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा एपीएफलाई हराउँदै पुलिस बने च्याम्पियन

    नेपालगन्ज, फागुन २२ । प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। नेपालगन्जको कभर्डहलमा बुधबार भएको फाइनलमा पुलिसले एपीएफ क्लबलाई ३-० को सोझो सेटमा हरायो। विभागीय डर्बी भिडन्तमा पुलिसले एकपक्षीय प्रदर्शन गरेको थियो। पुलिसले २५-१६, २५-१७, २५-१८ को नतिजा निकाले...

  • सरस्वती क्लबका कप्तान दीपेशलाई ५० हजार जरिवाना सहित दुई वर्ष प्रतिबन्ध

    काठमाडौं, फागुन १४ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले सरस्वती युवा क्लबका कप्तान दीपेश श्रेष्ठलाई दुई वर्ष फुटबल खेल्न प्रतिबन्ध लगाएको छ । उनलाई प्रतिबन्धसँगै ५० हजार जरिवाना गरिएको छ । एन्फाले आज विज्ञिप्ति जारी गर्दै हालै सम्पन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत हिमालयन शेर्पा क्लबसितको खेलमा सरस्वती...

  • कतारका राजदूत युसुफको क्रिकेट रंगशाला बनाउने इच्छापछी समन्वयनमा जुटे राखेप

    काठमाडौं, फागुन १४ । कतारले नेपालमा क्रिकेट रंगशाला बनाउने इच्छा व्यक्त गरेपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले त्यसका लागि समन्वय गर्ने तयारी गरेको छ। राखेप सदस्य सचिव रमेश सिलवालले बुधबार इस्टर्न रिजन क्रिकेट खेल्न थाइल्याण्ड जान लागेको नेपाली क्रिकेट टिमको विदाई कार्यक्रममा यस्तो जानकारी दिएका हुन्...

  • बिमलको ह्याट्रिक्ससंगै मच्छिन्द्र बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

    काठमाण्डौं,फाल्गुन १३ । मछिन्द्र फूटबल क्लबले भारतीय क्लब सन्डे एफसि कोलकत्तालाइ ६-१ गोल अन्तरले पराजित गर्दै २२ औं बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।धरान रंगशालामा मंगलवार भएको यस प्रतियोगितामा मछिन्द्र क्लव सेमिफाइनलमा प्रबेस गर्ने चौथो टोलि बनेको छ। पहिलो हाफमा दुई गोल गरेको मछिन्द्र...

  • युरोप लिगमा म्यानचेस्टर युनाइटेड बेल्जियम क्लब ब्रुगसँग बराबरीमा रोकियो

    काठमाण्डौ, फागुन ९ । युइएफए युरोपा लिगमा म्यानचेस्टर युनाइटेड बेल्जियम क्लब ब्रुगसँग बराबरीमा रोकिएको छ । बेल्जियम क्लब ब्रुगको घरेलु मैदानमा भएको खेलमा युनाइटेड १-१ गोलको बराबरीमा रोकिएकाे हाे । युनाइटेडले ब्रुगको एक गोलको अग्रता उल्ट्याएको हो । घरेलु टोली ब्रुगले खेलको १५ औं मिनेटमा अग्रता लिएको थ...

  • क्रिकेटर सन्दीप लामिछानेद्वारा घोषित रकम धुर्मूस सुन्तलि फाऊन्डेशनलाई हस्तान्तरण

    काठमाण्डौ, फागुन ८ । नेपाली युवा बलर सन्दीप लामिछाने र उनका एजेन्ट तल्हा इसामले १ लाख ४१ हजार ५ सय ६८ रुपैयाँ  धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालालाई प्रदान गरेका छन् । बिहीबार राजधानीमा सम्पन्न कार्यक्रममा सन्दीपले आफूले घोषणा गरेको रकम धुर्मुस र सुन्तलीलाई हस्तान्...

  • गणेशमान सिंह स्मृति बक्सिङ प्रतियोगिता चैत तेस्रो साताबाट शुरु

    काठमाडौं, फागुन ४ । गणेशमान सिंह स्मृति बक्सिङ प्रतियोगिता अर्को महिना हुने भएको छ । आयोजक गणेशमान सिंह फाउन्डेसनले प्रतियोगिता चैत १८ देखि २२ गतेसम्म हुने आइतबार पत्रकार सम्मेलन गरी जनाएको छ । काठमाडौंको वसन्तपुर डबलीमा आयोजना हुने प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूहमा प्रतिस...