क्रिकेट – Page 2 – Vision Online News
Wednesday February 18, 2026  
visioninternational.edu.np
Menu
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
    • प्रदेश–१
    • प्रदेश–२
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनि प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • भिजन/दर्शन
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • अर्थ
    • अर्थ
    • बिजनेस
    • कृषि
    • पर्यटन
  • शिक्षा/स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य/जीवन शैली
  • खेलकुद
    • फुटबल
    • भलिबल
    • क्रिकेट
    • दौड
    • पौड़ी
    • अन्य खेलहरु
  • मनोरञ्जन-समाचार
    • साहित्य
    • मनोरञ्जन
    • मोडल
    • भिडियो
    • फोटो फिचर
    • अनौठो बिश्व
  • बिश्व खबर
    • जापान बिशेष
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • भिजन टि.भि
  • English News

क्रिकेट

  • बाग्मती प्रदेश क्रिकेट संघको अध्यक्षमा पूर्वकप्तान पारस खड्का निर्वाचित

    काठमाडौं, भदौ १५ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् । आज भएको चुनावमा उमेश पियालाई पछि पार्दै पारस बाग्मती प्रदेश क्रिकेट संघको अध्यक्ष पदमा निर्वाचित भएका हुन् । ६ जिल्लाबाट २४ र कार्यसमितिको १३ जना गरी कुल ३७ जनाले मतदान गरेका थिए भन...

  • वर्षाका कारण नेपाल र साउदीबीचको खेल रद्द, नेपाल सेमिफाइनलमा प्रवेश

    काठमाडौं,वैशाख ११ । नेपाल स्थित काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटको नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगीता अन्तर्गत आजको खेल वर्षाको कारण रद्द भएपछि साउदी अरबसँग एक-एक अंक बाढ्दै नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो । मूलपानी क्रिकेट मैदानमा हुने आजको खेलमा लगातार रुपमा वर्षा भएपछि ख...

  • बिदेशमा रहेको क्रिकेटर सन्दिप लामिछाने नेपाल आए, बलात्कारको आरोपमा बिमानस्थलबाटै प्रहरीले पक्राउ गर्यो

    काठमाडौं, असोज २० ।   नेपाली क्रिकेटका राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । कतार एयरवेजको विमानबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए । आफू आज स्वदेश फर्किन लागेक...

  • लिग टु क्रिकेटमा नेपाल नामिबियासँग फेरि पराजित, अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग भिड्ने

    काठमाडौं, साउन १ ।   ब्याटिङमा कमजोर प्रदर्शनले निरन्तरता पाउँदा आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको छ । नामिबियाले दिएको २०० रनको लक्ष्य पछ्याएको नेपाल पूरा ओभर टिक्न सकेन र ३७-५ ओभरमै १३६ रनमा अलआउट भयो । यसअघि पहिलो खेलमा पनि नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । न...

  • नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै त्रिकोणात्मक टी-२० श्रृखंलाको उपाधि जिते

    काठमाडौं, चैत २१ । दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनमा नेपालले पपुवा न्यूगिनी ९पीएनजी० लाई ५० रनले पराजित गर्दै त्रिकोणात्मक टी-२० श्रृखंलाको उपाधि जितेको छ । नेपाललाई उपाधि दिलाउने क्रममा ब्याटिङमा अर्धशतक प्रहार गरेका दीपेन्द्रले बलिङमा ४ विकेट लिए । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्...

  • नेपाल विश्वकप छनौट क्रिकेटको सेमिफाईनलमा, युएईलाई जसरी हराउने युवा कप्तान सन्दिपको भनाई

    काठमाण्डौँ, फागुण ९ ।   नेपालले विश्वकप छनौट क्रिकेटमा समुह चरणको अन्तिम खेलमा क्यानडा बिरुद्ध ८ रनको जीत निकाल्दै सेमिफाईनल प्रवेश गरेको छ । नेपालले उत्कृष्ट बलिगं गर्दै १५ ओभरमा ८० रनमा अलआउट गरेपछि पाएको ८१ रनको लक्ष्य १४.१ ओभरमा २ विकेट गुमाएर पूरा गरयो । नेपालका लागि कुसल भुर्तेल ३४, दिपेन्द सिंह ऐरी २७ बना...

  • विश्वकप छनोटमा नेपालद्वारा ओमान ३९ रनले पराजित,‘दीपेन्द्रको उत्कृष्ट फिल्डिङ नै जितको टर्निङ प्वाइन्ट’

    काठमाडौं, फागुन ६ ।  आईसीसी ट्वान्टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ओमनलाई ११७ रनको लक्ष्य दिएको थियो । आईसीसी टी २० विश्वकपको ग्लोबल छनोटको पहिलो खेलमा नेपालले ओमानलाई ३९ रनले पराजित गरेको छ । आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत पहिलो खेलमा ओमानलाई ३९ रनले हराउँदै नेपा...

  • आज भएको टी-२० सिरिजको दोस्रो खेलमा नेपाल युएईसँग २५ रनले पराजित

    काठमाडौं, माघ २९ ।   चारदेशीय टी-२० सिरिजको दोस्रो खेलमा नेपाल युएईसँग २५ रनले पराजित भएको छ । ओमानको मस्कटमा आज भएको खेलमा युएईले दिएको १९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा  ५ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४१, आशिफ सेखले ३४, लोकेश बमले ३३, ज्ञानेन्द्...

  • टी-२० सिरिजमा आज भएको खेलमा ओमानविरुद्ध नेपाल ६ विकेटले विजयी

    काठमाडौं, माघ २८।   चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको छ । ओमनको अल अमेरात क्रिकेट ग्राउन्डमा १३६ रनको विजयी लक्ष्य नेपालले १९ दशमलव ३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७३ रन जोडेको थियो भ...

  • क्यानको कारबाही पछि ज्ञानेन्द्र मल्ल सहितको पत्रकार सम्मेलन, ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नबनोस् भन्दै सरकारलाई चेतावनी

    काठमाडौं, पुस २ ।   क्यानले नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल सहित चार जनालाई कारबाही गरी कप्तानबाट नै हटाएपछि क्यान र क्रिकेट खेलाडीहरु बिच बिबाद उग्र बनेको छ । हिजो क्यानले एक बिज्ञप्ति सार्वजनिक गर्दै नेपाली क्रिकेट टिमको कप्तानमा सन्दिप लामिछानेलाई कप्तानको जिम्मेवारी दिएसँगै क्यान र क्रिकेट टिमबि...

    • « Previous Page
    • 1
    • 2
    • 3
    • 4
    • …
    • 7
    • Next Page »



लोकप्रिय

    • काठमाण्डौँ आईपुगेका पूर्वराजा ज्ञानेन्द्रलाई एयरपोर्टमा समर्थकहरुद्धारा भब्य स्वागत, एयरपोर्ट एरिया अस्तब्यक्त
    • रास्वपा बरिष्ट नेता बालेन्द्र शाह निर्वाचन प्रचारप्रसारको क्रममा आज धादिङ्गमा
    • सर्वोच्चद्धारा सरकारको टिकटक माथिको प्रतिबन्द बिरुद्ध अन्तरिम आदेश दिन अस्वीकार
    • नवनिर्वाचित सभामुख अग्नि प्रसाद सापकोटा को हुन ?
    • बिश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख नाघ्यो, नेपालमा पनि संक्रमण दिनप्रति दिन बढ्दो
    • कोरोना भाईरसको कारण न्युयोर्कमा पहिलो नेपालीको मृत्यु, अमेरिकाको स्थिति भयाबह
    • सरकारले विज्ञलाई उपसचिव र सहसचिव बनाउन सक्ने
    • चर्चित फुटबल खेलाडी रोनाल्डोले आफ्नो होटललाई अस्पतालमा परिणत गर्दै
    • अमेरिकाको भर्जिनिया निबासी प्रा.डा. बिष्णु पौडेलको निधन
    • गायिका सिर्जना खत्री ‘हाउडेमाया’को ‘एक नम्बर हरामी’ सार्वजनिक (भिडियो सहित)

  • हाम्रो बारेमा

    संस्था दर्ता नं:-२८७७४४/०७८/०७९

    अध्यक्ष/प्रबन्धक निर्देशक
    सन्तमान शाक्य

    संचालक/सम्पादक
    तुलशा कटुवाल
    सह–सम्पादक
    समिर शाक्य,   अन्जना शाक्य
    स्तम्भकार
    ई.सुदिना कुईकेल

    सल्लाहकार
    रेजिना उप्रेती

    प्राबिधिक सहकर्मी
    बिकास तामाङ्ग

    सम्पर्क

    समाचार तथा बिज्ञापनको लागि

    नेपाल
    Contact:+977 9851225406

    जापान
    Contact:080-9058-7509

    Email:visiononlinenews2019@gmail.com

    प्रवास प्रतिनीधिहरु

    यूएईः
    हरि नेपाली +९७१५६५३७७३५०

    जापान:
    सचिन नेम्बाङ्ग
    गेष्ट कार्यक्रम संचालक(फुकुओका)

     

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्ट्राग्राम
    • गूगल प्लस
    • युटुब

    हामीलाई फलो गर्नुहोस

    Visiononlinenews.com

    © 2019-2020 visiononlinenews.com सर्वाधिकार सुरक्षित

    • भिजन टिम
    • बिज्ञापन
    • प्रयोगकर्ताको सर्त
    • Privacy Policy
    Design & Developed by:Bikashsoft Technology
    Logo