जापान, भदौ १ । जापानमा फेरि अर्को एकजना नेपालीको मृत्यु भएको छ । ओसाकामा कुक भिषामा कार्यरत गुल्मी ज़िल्ला डासिकोट घर भएका ३६ वर्षीय नारायण बहादुर खत्रीको मंगलबार मृत्यु भएको हो । करिब २ वर्ष अघिमात्र जापान आएका खत्री लामो समयदेखि मुटुसम्बन्धी बिरामी रहेको र हाल उपचारका क्रममा अस्पतालमै मृत्यु भएको गैर आवासीय...
जापान बिशेष
-
-
जापानब्यापी निबन्ध प्रतियोगिताको नतिजा सार्वजनिक, गुन्मा केनका बिमान किराती भए प्रथम
जापान, साउन ३२ । गैर आवासीय नेपाली संघ क्युस्यु क्षेत्रिय कार्यसमितिद्धारा आयोजना गरिएको जापानव्यापी खुल्ला निबन्ध प्रतियोगिताको नतिजा हिजो एक औपचारिक जुम भर्चुअल माध्यमबाट सार्वजनिक गरेको छ । उक्त जापानब्यापी खुल्ला निबन्ध प्रतियोगितामा बिमन किराती प्रथम भएका छन् । आयोजक गैरआवासीय नेपाली संघ (एनआरएनए क्य...
-
जापानको सेन्दाई शहरमा अध्ययनरत एक नेपाली बिध्यार्थीको निधन
जापान, साउन ३० । अध्ययनको शिलशिलामा दुई वर्षअघि जापानको सेन्दाई आएका एक नेपाली युवा सुतेकै अवस्थामा निधन भएको छ । नेपाल महेन्द्रनगर घर भएका कुवेर धामीको अगष्ट १४ तारिख शनिवारका दिन निधन भएको हो । १३ तारिख सँधै काम गर्दै आएको बेन्तो कम्पनीमा काम गरेर मध्यरात कोठामा सकुशल फर्किएका धामी करिव १ बजे सुतेको अबस्थाम...
-
भारी बर्षाका कारण जापानका पश्चिमि क्षेत्र फुकुओका, सागा, नागासाकी र हिरोसिमा जलमग्न, बिहानबाटै ट्रेनसेवा बन्द
जापान, साउन ३० । जापानको पश्चिमि भागमा भारी बर्षाका कारण जापानको सागा प्रान्तमा रोक्काकु नदिमा आएको बढीका कारण त्यस क्षेत्रका बस्तीहरु जलमग्न भएका छन् । केहिदिन देखि निरन्तर परिरहेको अत्याधिक वर्षाका कारण, त्यस क्षेत्रका दशौँ हजार मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । मौसम विभाग एजेन्सीका अनुसार जारी वर...
-
एनआरएनए क्युस्युद्धारा जापानब्यापी निबन्ध प्रतियोगिता गर्दै, प्रतियोगीताको अन्तिम नतिजा अगष्ट १५ तारिक जुम भर्चुअल माध्यमबाट गरिने
जापान, साउन २९ । जापानको फुकुओका स्थित रहेको गैर आवासीय नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघ,एनआरएनए जापान, क्युस्यु क्षेत्रीय कार्यसमितिको आयोजनामा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा जापानमा उच्च शिक्षा अध्ययनरत बिद्यार्थी, रोजगार र व्यवसायमा आबद्ध गैर आवासीय नेपालीहरुमा लुकेको आफ्नो साहित्यिक प्र...
-
नागोया अध्यागमनमा निधन भएकी श्रृलङ्कन नागरीक विस्माका परिवारद्धारा हिरासतमा मानबअधिकारका नियम पालना नगरेको आरोप(भिडियो सहित)
जापान, साउन २९ । जापानको नागोया क्षेत्रीय आप्रवासन ब्यूरो (नागोया शहर) मा हिरासतमा राखिएको श्रीलंकाकी एक महिला विस्मा सन्दमरी (३३ वर्षकी) को मार्चमा मृत्यु भएको थियो। शोकसन्तप्त परिवारले उनीहरुलाई अध्यागमन बिभागको हिरासतमा जनावर जस्तै व्यवहार गरिएको टिप्पणी गरेका छन। शोकसन्तप्त परिवारका अनुसार, यस दिन उनल...
-
नयाँ भेरियन्टको कोरोना-१९ संक्रमण तिब्र रुपमा फैलिएकोले सतर्क र साबधानी अपनाउन जापानबासी नेपालीहरुलाई राजदुताबासको अपिल
जापान, साउन २८ । जापानमा नयाँ भेरियन्ट सहितको कोभिड -१९ को संक्रमण तीब्र रुपमा फैलिरहेको वर्तमान अवस्थामा नेपाली रादूतावास टोकियोले संक्रमण हुनबाट बच्न अनुरोध गर्दै सुचना जारी गरेको छ । दुतावासले बिहिबार एक सुचनामा जारी गर्दै कोभिड महामारीबाट जोगिनका लागि अनावश्यक भीडभाडबाट टाढा रहने , घर बाहिर निस्कँदा अ...
-
टोकियो ओलम्पिक सम्पन्न, सर्वाधिक स्वर्ण सहित अमेरिका शिर्ष स्थानमा
जापान, साउन २४ । टोकियो ओलम्पिक २०२० आइतबार सकिएको छ । विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा सर्वाधिक स्वर्ण र कूल पदकसहित संयुक्त राज्य अमेरिकाले बाजी मारेको छ । अमेरिकाले ३९ स्वर्ण, ४० रजत र ३३ कास्य गरी कूल ११२ पदक जितेर शीर्ष स्थान हासिल गर्दा चीन ८८ पदकसहित दोस्रो भयो । चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्य...
-
एनआरएनए जापानका नवनिर्वाचित कार्यसमितिको सपथग्रहण सम्पन्, मिलेर काम गर्न सुझाव
जापान, साउन २४ । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानको आगामी कार्यकाल २०२१–०२३ का लागि नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भएको एक हप्ता बिती सक्दा पनि निर्वाचन कमिटी, अध्यक्ष मण्डल र निर्वाचनमा परा...
-
एनआरएनए जापानको निर्वाचन सम्पन्न भएको एक हप्तासम्म सपथ ग्रहण रोकियो, निर्वाचन कमिटी र अध्यक्ष मण्डल बिच पत्र युद्धले थप अन्योलता
जापान, साउन २२ । निर्वाचन सकिएको एक हप्ता बिति सक्दा पनि नवनिर्वाचित कार्यसमितिको सपथ हुन नसकेको एनआरएन जापानमा निर्वाचन समिति, अध्यक्ष मन्डल र निर्वाचनको विरुद्ध रहेका उम्मेद्वारका विच पत्र युद्ध चलिरहेको छ । विहिवार निर्वाचन समितिले छिटै सपथ गरिने जानकारी सहितको सूचना जारी गरेकोमा शुक्रबार अध्यक्ष मन्डलक...
- « Previous Page
- 1
- …
- 25
- 26
- 27
- 28
- 29
- …
- 57
- Next Page »



















