काठमाडौं, फागुन २७ । गैर आवासीय नेपाली संघ (एनआरएनए) विभाजित अबस्थामा पुगेको छ । कुमार पन्त नेतृत्वको कार्यसमिति र अध्यक्षका प्रत्यासी कुल आचार्य पक्ष बिच बिगतका दिनदेखि सामाजिक संजाल मार्फत समानान्तर गतिविधि अघि बढाएकाले एनआरएनए एकढिक्का रहने सम्भावना सकिएको छ । पन्त नेतृत्वले गरेका निर्णय माथि प्रश्न उठा...
जापान बिशेष
-
-
जापानको टोकियो स्थित रसियन राजदुताबास अगाडी युक्रेन समर्थकहरुको बिरोध प्रदर्शन युद्ध रोक्न दबाब
जापान, फागुन २० । आज (मार्च ४ तारिख) साँझ टोकियो मिनातो वार्डमा रहेको रसियन राजदूतावास अगाडी सयौँ युक्रेन लगायतका बिभिन्न देशका मानिसहरु भेला भई युक्रेन माथीको आक्रमण रोक्न आग्रह गर्दै विरोध प्रदर्शन गरिएको छ । राजदूतावास अगाडी भेला भई, रुसले युक्रेनमाथि जारी राखेको आक्रमणको नारावाजी सहित विरोध जनाएको हो । उल्...
-
गलकोट समाज जापानद्वारा अन्तराष्ट्रिय नारी दिवशको अवसरमा नेपाली महिलाको अवस्था अवसर र चुनौति विषयक अन्तरक्रिया कार्यक्रम आयोजना
जापान, फागुन १९ । गलकोट समाज जापानले अन्तराष्ट्रिय नारी दिवशको अवसरमा नेपाली महिलाको अवस्था अवसर र चुनौति विषयक अन्तरक्रिया कार्यक्रम गर्ने गलकोट समाज जापानको महिला विभाग द्वारा ११२ औ अन्तराष्ट्रिय नारी दिवशको अवसरमा मंगलबार महिला अधिकारको सरोकारका साथै वैदेशिक रोजगारीले समाजमा पारेको असर र प्रभावका बारेमा अन्...
-
एनआरएनए जापानको स्थगित क्षेत्रीय भेला पुनः यही मार्च ५ मा, कार्यक्रमको तयारी अन्तिम चरणमा
जापान, फागुन १७ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले जापानका बिभिन्न क्षेत्रहरूलाई समावेश गरी क्षेत्रिय भेला गर्ने भएको छ । यही मार्च ५ तारिक जापानको चिवा केनको एक होटेलमा आयोजना हुन गैरहेको उक्त भेलामा क्षेत्रिय कार्यसमितिहरुले २०२१/०२३ कार्यकालमा गरेको र बाँकी कामहरूको समीक्षा गर्ने उद्देश्य...
-
एनआरएनए जापानको बिबाद समाधानार्थ भवन भट्टको नेतृत्वमा ६ सदस्यीय समिति गठन
जापान, फागुन १४ । गैरआवासीय नेपाली संघ (एनआरएनए ) जापानको विबाद समाधानको लागि भवन भट्टको संयोजनमा पुनःसमिति गठन गरेको छ । फेब्रअरी २६ तारिख शनिवार जापानको शिजूओकामा भएको भेलाले करिब ७ महिना अघिबाटको विबादलाई निकास दिन एनआरएनए आईसीसीका पूर्व अध्यक्ष भवन भट्टको संयोजनमा ६ सदस्यीय समाधान समिति गठन गरेको हो । ग...
-
जापानको आईचि केन टोयोटा सिईमा रहेको कम्पनीमा कार्यरत एक नेपालीको निधन
जापान, फागुन १० । जापानमा थप एक नेपालीको निधन भएको छ । नेपाल स्थित म्याग्दी जिल्ला शिख गाविस वडा न ४ स्थाई घर भई हाल जापानको आईचि केन टोयोटा सिईमा रहेको कम्पनीमा विगत २१ वर्ष देखि कार्यरत ४९ वर्षीय चमान सिंह पाईजा मगरको यहि मिती २०२२/०२/१३तारिक अकल्पनीय निधन भएको खबर प्राप्त भएको छ। यस खबरले हामी सम्पुण जापानब...
-
एनआरएनए जापानले नेपाली राजदूताबासलाई बुझायो कार्यप्रगति तथा योजना, सातौ महिना नेपाल फेस्टिबल गरिने
टोकियो, जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान र नेपाली राजदूतावास टोकियो बिच एनआरएनए जापानले गर्दै आएको काम र भावी कार्ययोजनाबारेमा आज एक छलफल कार्यक्रम सम्पन्न भएको छ । टोकियो स्थित नेपाली राजदुतावासको कार्यालयमा आयोजित छलफलमा दूतावासको तर्फबाट कार्यबाहक राजदूत अम्बिका प्रशाद जोशी र गैरआवासीय नेपाली...
-
NRNA को ४ बुदे TOR समस्या समाधानको ब्रमास्त्र हो -डा.बलरामश्रेष्ठ
जापान, फागुन ९ । गैर आवासीय नेपाली संघ भित्र देखिएका मतभेत र त्यसको समाधानका उपाय र हालसम्म भईरहेका गतिबिधिका बारेमा अन्तराष्ट्रिय अर्टनि डा. बलराम श्रेष्ठद्वारा तयार पारीएको लेख भिजन अनलाईन न्युजद्वारा साभार गरीएको छ । निज एनआरएनए जापानका पूर्व सल्लाहकार समेत हुन । गैर आबासिय नेपाली संघको बिबादले सम्पूर्ण प्रबासी न...
-
एनआरएनए मेरो साथी अन्तर्गतको पाचौ शृंखला यही फेब्रुअरी २६ तारिक, भिजन अनलाईन न्युजबाट प्रत्यक्ष प्रसारण हुने
जापान, फागुन ८ । गैर आवसिय नेपाली संघ रा स प जापानको एउटा सु सुचित गराउने अभियान NRNA मेरो साथी अन्तर्गतको आगामी पाचौ श्रिङ्खलामा जापानमा नेपाली रेष्टुरेण्ट व्यवसायी र नेपाली कामदार बिचको वर्तमान अबस्था र भविष्य बिषयमा बिशेष अनुभब बटुल्नु भएका ब्यक्तिहरुको अनुभब सहित बिशेष कार्यक्रम NRNA मेरो साथीको पाचौ शृंखला...
-
एनआरएनए आइसीसीको निर्वाचन मार्च २१ र २२ मा तय, जापानको बिबाद मिलाउने जिम्मा भवन भट्टलाई दिएको अध्यक्ष पन्तको स्पष्टौति
काठमाडौं, फागुन ४ । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । प्रमुख निर्वाचन अधिकृत भीमसेन बन्जराका अनुसार फागुन २०(मार्च ४) मा मनोनयन दर्ता हुनेछ । बिहीबारदेखि फागुन १० गतेसम्म प्रारम्भिक महाधिवेश प्रतिनिधिको नामावली प्रकाशन गर्ने कार्यक्रम छ भने चैत ७ र ८ गते मतदान कार्यक्रम र...
- « Previous Page
- 1
- …
- 13
- 14
- 15
- 16
- 17
- …
- 57
- Next Page »


















