• चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. श्रीकृष्ण गिरि नियुक्त ।

    काठमांडौ भाद्र २७। राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका तीन जनाको नाम सिफारिस भएको छ। चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो। शिक्षा मन्त्रालयका अनुसार समितिले एक नम्बरमा प्रा.डा. सुरेन्द्र शेरचन, दुई नम्बरमा प्रा.डा. शम्भुकुमार पहारी र तीन नम्बरम...

  • वीरगञ्जमा स्कुले छात्रामाथि एसिड प्रहार

    वीरगञ्ज भदौ, २० । वीरगञ्जमा स्कुले छात्रामाथि एसिड प्रहार भएको छ । रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च मावि कक्षा ९ मा अध्ययनरत छपकैया-३ निवासी रसुल अलीकी छोरी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो । शुक्रबार विहान करिव ६ बजेतिर दुई जना युवाले गणेशमान चोक जाने गल्लीमा उनीमाथि एसिड प्रहार गरेका थिए । गल...

  • प्रधानमन्त्री ओली डिस्चार्ज, आजै स्वदेश फर्किंदै

    काठमाडौं भाद्र २०।   प्रधानमन्त्री केपी ओली आज स्वदेश फर्किंदै छन् । सातौं चरणको प्लाज्मा फेरेसिस गरेपछि उनको उपचार पूरा भएको छ । प्रधानमन्त्री ओली शुक्रबार बिहानै हस्पिटलबाट डिस्चार्ज भएका छन् । सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा मिर्गौलाको फलोअप उपचारका लागि प्रधानमन्त्री ओली भदौ ५ गते त्यसतर्फ गएका थिए । सि...

  • राजधानीमा डेंगुरोग संक्रमितको संख्या बढ्यो २ डक्टर सहित ५५ जनामा देखा

    काठमाडौं भाद्र २०।  मानव जीवनमा प्रत्यक्ष प्रभाव पार्ने डेंगुरोग नेपालको सुनसरी, कास्की, चितवन, मकवानपुर, झापा लगायतमा डेँगु भाइरसबाट संक्रमित लामखुट्टेले टोकेपछि सर्ने रोग राजधानीमा बुधबार साँझसम्ममा दुई जना चिकित्सकसहित ५५ जनामा देखापरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका चिकित्सकले जनाएका छन् । ...