काठमांडौ, फागुन १९ । सर्वोच्च अदालतले चीन, जापान, दक्षिण कोरिया, बहराइन र इरानबाट हुने सिधा र ट्रान्जिट फ्लाइटको उडानमा रोक लगाउन अन्तरिम आदेश दिएको छ।सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले कोरोनाभाइरसलाई संक्रमण फैलन नदिन सरकारलाई जोखिमको पूर्वमूल्याङ्कन र विश्लेषण गर्न आदेश दिएको हो। ...
स्वास्थ्य/जीवन शैली
-
-
चीन र कोरियाबाट नेपाल आएका दुई जना कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना
काठमाण्डौ, फागुन १८ । कोरोना भाइरस संक्रमणको आशंकामा आज दुई जनालाई अस्पताल भर्ना गरिएको छ । कोरोना भाइरसको संक्रमणको आशंकामा चीनबाट आएका एक चिनियाँ नागरिक र दक्षिण कोरियाबाट आएका एक जना नेपालीलाई कोरोनाको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखिएको हो । अस्पतालका प्रवक्...
-
कोरोना भाईरसको त्रास:- ठूला समारोह र भोजभतेर नगर्न सरकारको आग्रह
काठमाडौं, फागुन १८ । सरकारले ठूला सभा, सम्मेलन र भोजभतेर नगर्न आह्वान गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरी कोरोना भाइरसको जोखिम बढेको भन्दै धेरै मानिस भेला हुने कार्यक्रम नगर्न आह्वान गरेको हो । बिश्व स्वास्थ्य संगठन (WHO) ले कोरोना भाईरसको उच्च जोखिमको राष...
-
कोडिक-९ नोबेल कोरोना भाईरसका कारण अमेरिकामा पनि एक नागरिकको मृत्यु, आपतकालिक अवस्थाको घोषणा
अमेरिका, फागुन १८ । चीनको वुहानबाट फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमणबाट अमेरिकामा पनि एक जनाको ज्यान गएको छ ।वाशिङ्टनमा उपचारको क्रममा रहेका एक जनाको ज्यान गएको अमेरिकी सरकारले पुष्टि गरेको बीबीसीले जनाएको छ । कोरोनाको कारण एक जनाकाे ज्यान गएपछि वाशिङ्टनका गभर्नरले आपतकालिन...
-
हेमामाथि प्रहरी प्रशासनको दमन, लाठी हान्ने प्रहरी अधिकारी माथि छानबिन शुरू
काठमाडौं, फागुन १६ । नेपाल प्रहरीका निरीक्षक देवीप्रसाद पौडेलले बच्चा बोकेकी महिलालाई लाठी हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी हेम खत्री र माला शाह नामक महिलाबीच भएको विवादका क्रममा पौडेलले अर्की महिलालाई लाठीचार्ज गरेका हुन् । स्रोतका अनुसार पौडेलले बिही...
-
नेपाल नोबेल कोरोना भाईरसको अति उच्च जोखिम राष्ट्रको सूचीमा पर्यो
काठमाडौं, फागुन १६ । नेपाल कोरोना भाईरसको उच्च जोखिममा भएको देशमा परेको छ । बिहिबार विश्व स्वास्थ्य संगठनले जारी गरेको सूचीमा नेपाल काेराेना भाईरसको उच्च जोखिमा परेकाे हाे । विश्व स्वास्थ्य संगठनको बिहीबार बसेको बैठकले नेपाललाई कोरोना भाईरसको उच्च जोखिममा भएको देशमा राखेको हो । यसअघि चीनलाई मा...
-
कोरोना भाईरसका कारण ५२ देशले लगाय दक्षिण कोरियाबाट यात्रा प्रतिबन्ध
काठमाडौं, फागुन १६ । चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाईरसका कारण आज बिश्व त्रसित रहेको छ । ब्यापार ब्यबसाय सब चौपट भएको छ भने बिश्वको आर्थिक ब्यवस्थामा समेत ठुलो असर पुर्याएको छ । बिदेशको यात्रा गरिरहेको छ भने पनि एक पटक सोच्न पर्ने अबस्था आएको छ । कति पय देशमा हवाई यात्रा समेत प्रतिबन्द लगाएको छ ...
-
सीपी मैनाली चढेको कार बर्दिवासमा दुर्घटना, अवस्था गम्भीर उपचारको लागी काठमांडौ ल्याईयो
महोत्तरी, फागुन १५ । पूर्व उपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सीपी मैनाली चढेको कार महोत्तरीको बर्दिवासमा दुर्घटनाग्रस्त भएको छ । मैनाली र उहाँका परिवारका सदस्य रहेकाे कार बिहीबार दिउँसो महोत्तरीको बर्दीवास नगरपालिका वडा नं-३ कालापानीमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते हुनुभएका मैनाल...
-
चीनमा पछिल्लो २४ घण्टामा ५२ जनाको निधन, इटलीमा मर्नेको संख्या ११ पुग्यो
काठमांडौ, फागुन १५ । चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाईरस हाल बिश्वको ४५ राष्ट्रमा देखा परेको छ । बिभिन्न देशमा नोबेल कोरोना भाईरस तिब्र गतिमा फैलिरहेको छ । हालसम्म चीन बाहेकका ४४ देशमा गरी ३१७३ जनामा कोरोना भाईरसको संक्रमण रहेको पुष्टि भएको छ । चीनमा भने हिजो मात्र ४०६ जना नया संक्रमित पुष्टि भएको...
-
इटालीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ११ पुग्यो
इटाली, फागुन १४ । इटालीमा नयाँ कोरोना भाइरसको सङ्क्रमणबाट बुधबार बिहानसम्म ११ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । इटाली सरकारले पूरै गाउँ बस्तीलाई अलग्याएको छ र सुरक्षा व्यवस्था कडा बनाएको छ । इटालीको नागरिक सुरक्षा विभागका प्रमुख एन्जेलो बोरेल्लीले मुलुकभर मंगलबार बेलुका...
- « Previous Page
- 1
- …
- 78
- 79
- 80
- 81
- 82
- …
- 89
- Next Page »


















