काठमाडौं, चैत १२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमितका लागि सिफारिस गरेको औषधि सेवनबाट श्रीमानको ज्यानै गएको छ भने श्रीमती गम्भीर बिरामी परेकी छन् । ट्रम्पले कोरोना संक्रमित बिरामीका लागि सिफारिस गरेको क्लोरोक्वाइन नामक औषधि सेवन गर्दा अमेरिकाको एरिजोनाका दम्पती नै बिरामी परेका थिए...
बिज्ञान -प्रबिधि
-
-
कोरोना भाईरसको संक्रमण फैलिएमा नेपाललाई औषधी र प्रविधि दिन तयार छौँ : राजदूत यान्छी
काठमाण्डाै, फागुन २७ । चीनले नेपाललाई कोरोना भाइरसको औषधी, प्रविधि र सूचना दिन तयार रहेको जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग मन्त्रालयमा भएको भेटमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोनाको संक्रमण फैलन नदिन र फैलिएपछि पनि उपचार तथा औषधीका सहयोग गर्ने प्रतिबद्ध...
-
चीनद्धारा कोरोना भाईरस(CODIV-19)को औषधी पत्ता लागेको दाबी
चीन, फागुन २२ । कोरोना भाईरसबाट बिश्व पिडित भईरहेको सन्दर्भमा बिभिन्न देशका बैज्ञानिकहरू नोबेल कोरोना भाईरसको औषधि बनाउनमा जुटीरहेको छ । यसै सन्दर्भमा चीनले कोरोना भाइरस (कोविड १९) विरुद्धको खोप बनाउन सफलता मिलेको दाबी गरेको छ। केही वर्षअघि सार्स र इबोला जस्ता खतरनाक भाइरसविरुद्धको खोप बनाएर विश्वलाई खतरामु...
-
महाशिबरात्रि बिशेष कथा अर्धनारीको रूपमा शिव र भृगु महाऋषी – सदगुरु
काठमांडौ, फागुन ९ । शिव र गोरुगाडा सद्गुरुः यो लगभग ३०० वर्ष अगाडिको कुरा हो । भारतको कर्नाटकामा दक्षिण क्षेत्रतिर एकजना भक्त थिए, उनको आमाको उमेर ढल्किँदै थियो । उनी काशी जान चाहन्थिन् र विश्वनाथको काखमा (शिवको काखमा) प्राण त्याग्न चाहन्थिन् । उनले आफ्नो जीवनमा कहिल्यै केही कुरा मागेकी थि...
-
चीनले सार्बजनिक गर्यो कोरोना भाइरस संक्रमणबारे बताउने Close Contact Detection एप्स
चीन, माघ २८ । चीनले कोरोना भाइरसबाट संक्रमण हुने अवस्था रहे, नरहेकोबारे जानकारी दिने मोबाइल एप्स सार्वजनिक गरेको छ । चीनको सरकारी विभाग, इलेक्ट्रोनिक टेक्नोलोजी ग्रुप र स्वास्थ्य एवं यातायात अधिकारीहरूको सहयोगमा एप्स बनाइएको हाे ।प्रयोगकर्तालाई कोरोना भाइरस संक्रमणको जोखिम कति छ ? भन्नेबारे एप्सले बताउन...
-
अमेरिकी महिला अन्तरिक्ष यात्री क्रिस्टिना कोच ३२८ दिनपछि पृथ्वीमा अवतरण
अमेरिका, माघ २४ । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा करिब एक वर्ष बिताएर एक अमेरिकी महिला अन्तरिक्ष यात्री क्रिस्टिना कोच बिहीबार पृथ्वीमा अवतरण गरेकी छिन् । उनी सबैभन्दा बढी समय अन्तरिक्ष केन्द्रमा समय बिताउने पहिलो महिला अन्तरिक्ष यात्री हुन् । अमेरिकी अन्तरिक्ष संस्था ९नासा०की ४१ वर्षीया इन्जिनि...
-
नेपाल विशेष सेवा विधेयक राष्ट्रियसभामा पेश, सामाजिक संजाल पनि दर्ता गर्नु पर्ने
काठमाडौं, पुस १४ । सरकारले नेपाल विशेष सेवा विधेयक २०७६ राष्ट्रियसभामा पेश गरेको छ । राष्ट्रियसभाको सोमबार बसेको बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विधेयक प्रस्तुत गर्दै सामाजिक जीवनलाई अनुशासित, व्यवस्थित र सभ्य बनाउन आवश्यक भएको र सोको लागी नेपाल बिशेष सेवा बिधेयक २०७५ ल्याईएको दाबी गरे । य...
-
नारायणीमा पानीजहाजको सफल परीक्षण, पर्यटन वर्ष २०२० मा सञ्चालनमा ल्याइने
चितवन, पुुस ७ । भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वनको काप्रेघाटमा बनिरहेको ‘क्रुज सिप’ (मिनी पानीजहाज)को आइतबार नारायणी नदीमा सफल परीक्षण गरिएको छ । आइतबार दिउँसो तीन बजे भारतबाट ल्याएका चालक दलका केही सदस्य र सञ्चालकहरुले ‘मिनी पानीजहाज’को सफल परीक्षण गरेका हुन् । क्रुज बनाउन तयार गरिएको पो...
-
अमेरिकाका हार्वर्ड बिश्वबिध्यालयका बिध्यार्थी राष्ट्रिय आबिष्कार केन्द्रको अबलोकन भ्रमणमा
काठमांडौ, पुस ६ । नेपाली बैज्ञानिक महाबीर पुनद्वारा संचालित राष्ट्रिय आविष्कार केन्द्रमा अमेरिकाको Harvard University को Harvard Business School र Harvard Kennedy School का १५ जना बिद्यार्थीहरु अबलोकन भ्रमणमा आएका छन । बिश्वका बिश्वबिध्यालयहरूको ध्यान केन्द्रित गर्न सफल राष्ट्रिय आबिष्कार केन्द्रमा नेपाल सर...
-
आईफोन ११ को आकर्षण ३ क्यामेरा
जापान सेप्टेम्बर १० । आगामी मंगलबार स्मार्टफोन निर्माणकर्ता एप्पल कम्पनीले आइफोनको नयाँ सिरिज सार्वजनिक गर्नेछ जसबारे विगत केही समयदेखि अधिक चर्चा भइरहेको छ । तर यता ग्राहकहरु उत्साहपूर्वक नयाँ आइफोनको प्रतिक्षा गरिरहँदा एप्पल भने यसपटक सबैको अपेक्षाअनुरुप प्रस्तुत हुन नसक्नेप्रति ठूलो चिन्ता व्यक्त गरिएको छ । ...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9



















