अर्थ – Page 8 – Vision Online News
Friday April 10, 2026  
visioninternational.edu.np
Menu
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
    • प्रदेश–१
    • प्रदेश–२
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनि प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • भिजन/दर्शन
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • अर्थ
    • अर्थ
    • बिजनेस
    • कृषि
    • पर्यटन
  • शिक्षा/स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य/जीवन शैली
  • खेलकुद
    • फुटबल
    • भलिबल
    • क्रिकेट
    • दौड
    • पौड़ी
    • अन्य खेलहरु
  • मनोरञ्जन-समाचार
    • साहित्य
    • मनोरञ्जन
    • मोडल
    • भिडियो
    • फोटो फिचर
    • अनौठो बिश्व
  • बिश्व खबर
    • जापान बिशेष
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • भिजन टि.भि
  • English News

अर्थ

  • फुकुओका नेपाल सोसाईटीको नेतृत्वमा जापानका सकृय संघसंस्थाहरुको सहयोगमा स्वर्गीय सुजन वार्शिला परिवारलाई आर्थिक सहयोग

    जापान, फागुन ३ ।  मिति २०२२/१/७ तारिख शुक्रबारका दिन, जापानको फुकुओका शहरको साकुरा जापानिज भाषा स्कुलमा करिब ३ बर्ष अगाडिअध्ययनका लागि विधार्थी भिसामा आफ्नो सहित परिवारको सुनौलो भविष्य देखेर जापान आएका गोरखा जिल्ला, गोरखा नगरपालिका, वडा नम्बर १३ निवासी शिवहरी बर्सिलाका एक मात्र छोरा, बर्ष २३ का सुजन बर्सिलाको अक...

  • एमसीसी संसदमा पेश गर्नुपर्ने एमाले अध्यक्ष ओलिको माग, रोक्ने अधिकार सभामुखलाई नभएको स्पष्टौती

    काठमाडौं, माघ २८ ।   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा पेश गर्नबाट सभामुख अग्निप्रसाद सापकोटाले रोक्न नपाउने बताएका छन् । एमालेले आयोजना गरेको स्थानीय तह निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले सभामुखले एमसीसी ...

  • एनआरएनए कोरियाले नेपालमा लगानी र सम्भावना विषयक भर्चुअल अन्तरक्रिया गर्दै

    दक्षिण कोरिया, माघ २७ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद, दक्षिण कोरिया (NRNA KOREA)को आयोजनामा नेपाल सरकारका माननीय अर्थ मन्त्री जनार्दन शर्मा ( प्रभाकर)को प्रमुख आतिथ्यता एबं नेपाल राष्ट्र बैंकका गभर्नर श्री महा प्रसाद अधिकारी र अर्थ मन्त्रालयका सचिव मधु मरासिनीको बिशेष आतिथ्यतामा "श्रमको सम्मान,श...

  • रोजिहिरा फाउण्डेशनको सहयोगमा खोटाङ केपिलासगढी गाउँपालिकामा स्वास्थ्य सामग्री हस्तान्तरण सम्पन्न

    खोटाङ, माघ २७ । बेलायतका समाजसेवी दम्पत्ति रोजिनाप्रधान राई र हिराधन राईले सञ्चालन गरेको रोजीहिरा फाउन्डेसनले खोटाङ बास्पानीमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । फाउण्डेशनले खोटाङ केपिलासगढी गाउँपालिका वडा नम्बर ३ बास्पानीमा अवस्थित स्वास्थ्य चौकीका लागि सामग्री प्रदान गरेको हो । ६ लाख रूपैयां बढी मुल्यका...

  • मन्त्रिपरिषदको निर्णयः राष्ट्रिय प्रसारण (एघारौं संशोधन) नियमावली, २०७८ स्वीकृत सहित १३ निर्णय गर्यो (निर्णय सहित)

    काठमाडौं, माघ २५ ।   सरकारले राष्ट्रिय प्रसारण (एघारौं संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय प्रसारण (एघारौं संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने निर्ण...

  • विराटनगरको मुसहर वस्तीमा श्रमदान गर्दै रोजिना

    बिराटनगर, माघ २३ ।   बेलायतमा बसोबास गर्दै आइरहेकी समाजसेवी दम्पति रोजिना प्रधान राई तथा हिराधन राईद्वारा स्थापना गरीएको रोजीहिरा फाउन्डेसनले विराटनगर मुसहर वस्तीमा श्रमदान गरेको छ ।फाउण्डेशनले वसन्त पञ्चमी अर्थात सरस्वती पूजाका दिन आइतबार प्रदेश नम्बर १ विराटनगर महानगरपालिका १२ मलहनुवास्थित निर्माणाधीन मुसहर बस...

  • उपत्यकामा लगाईएको जोर बिजोर प्रणाली राति १२ बजेबाट हट्ने, फागुन १ देखि स्कुल संचालन गर्न अनुमति

    काठमाडौं, माघ २३ ।  काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणको लागि सवारी साधनमा लागु गरिएको जोर बिजोर प्रणाली सोमबारदेखि हट्ने भएको छ । साथै फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरु सञ्चालनमा आउने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिस अनुसार उपत्यकाका तीनै जिल्ला (काठमाड...

  • पेट्रोलियम पदार्थको भाउ बढ़ेसंगै आन्तरिक हवाइ उडानको भाडादर पनि वृद्धि

    काठमाडौं, माघ २१ ।   नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य बढाएसंगै आन्तरिक हवाइ उडानको भाडादर पनि वृद्धि भएको छ । नेपाल वायुसेवा सञ्चालक संघले शुक्रबारबाट लागूहुनेगरी भाडा बढाएको हो ।संघले १०५ रुपैयाँदेखि ४४५सम्म वृद्धि गरेको संघले जनाएको छ । हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढीले मूल्य घटबढ भएको अनुपा...

  • एमसीसी सम्झौता संशोधन नगरि संसदबाट पारित नहुने प्रचण्डको भनाई, सभामुख पनि एमसिसिको बिपक्षमा

    काठमाडौं, माघ २० ।  सत्तारुढ गठबन्धनका मुख्य योजनाकार तथा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी आर्थिक सहायता सम्झौता ९एमसीसी० यथास्थितिमा पारित नहुने बताएका छन् । बिहीबार पार्टीको कर्णाली प्रदेश कमिटी बैठकलाई भर्चुअल रुपमा सम्बोधन गर्दै प्रचण्डले संशोधन नगरि एमसी...

  • काठमाण्डौँबाट अनलाईनमा जुवा खेल्ने ७४ जना प्रहरीद्धारा पक्राउ, ६ लाख बढी नगद बरामद

    काठमाडौं, माघ १७ ।   काठमाडौंमा अनलाइन जुवा खेलेको आरोपमा ७४ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले अनलाइन जुवामा संलग्न ७४ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । आइतबार साँझ ७ बजे काठमाडौं महानगरपालिका–६ बौद्धस्थित प्लटिङ नजिकैबाट उनीहरूलाई पक्राउ गरेको हो। कोरोना भाइरसको महामारी फैलिरहेको ...

    • « Previous Page
    • 1
    • …
    • 6
    • 7
    • 8
    • 9
    • 10
    • …
    • 46
    • Next Page »



लोकप्रिय

    • जापानमा बिनाशकारी ताईफु–१० तथा ताईफु हाईशेन आउदै, सचेत रहन जापान सरकार तथा मौसम बिभागकोे अनुरोध
    • मेलम्चीको पानी सुन्दरीजलमा आइपुग्यो, प्रधानमन्त्रि ओलिद्वारा अबलोकन
    • क्रिकेट रङ्गशालाको लागि हेटौंडा उपमहानगरपालिकाको ३० लाख आर्थिक सहयोग
    • बुटवलमा होम आइसोलेसनमा बसेकी ६८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु
    • त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा. पेशल दाहाल नियुक्त
    • सिसिटिभि फुटेजको आधारमा सितापाईलामा युवती माथि एसिड प्रहार गर्ने दुई युवा डल्लुबाट पक्राउ
    • प्रतिनिधिसभा सदस्य प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
    • आईसिसिको निर्वाचन फेब्रुअरी २८ मा हुने डा.के.सीको भनाई, एमआईएस सिस्टम प्रयोग TORको प्रयोगमा एनसिसि चुकेको स्वीकारोक्ति(बिज्ञप्ति सहित)
    • प्रतिनिधि सभा विघटन गर्न नमिल्ने पूर्व सभामुख नेम्वाङको भनाइ पुग्यो इजलासमा
    • दाङमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु, मृत्यु हुनेको संख्या २७ पुग्यो

  • हाम्रो बारेमा

    संस्था दर्ता नं:-२८७७४४/०७८/०७९

    अध्यक्ष/प्रबन्धक निर्देशक
    सन्तमान शाक्य

    संचालक/सम्पादक
    तुलशा कटुवाल
    सह–सम्पादक
    समिर शाक्य,   अन्जना शाक्य
    स्तम्भकार
    ई.सुदिना कुईकेल

    सल्लाहकार
    रेजिना उप्रेती

    प्राबिधिक सहकर्मी
    बिकास तामाङ्ग

    सम्पर्क

    समाचार तथा बिज्ञापनको लागि

    नेपाल
    Contact:+977 9851225406

    जापान
    Contact:080-9058-7509

    Email:visiononlinenews2019@gmail.com

    प्रवास प्रतिनीधिहरु

    यूएईः
    हरि नेपाली +९७१५६५३७७३५०

    जापान:
    सचिन नेम्बाङ्ग
    गेष्ट कार्यक्रम संचालक(फुकुओका)

     

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्ट्राग्राम
    • गूगल प्लस
    • युटुब

    हामीलाई फलो गर्नुहोस

    Visiononlinenews.com

    © 2019-2020 visiononlinenews.com सर्वाधिकार सुरक्षित

    • भिजन टिम
    • बिज्ञापन
    • प्रयोगकर्ताको सर्त
    • Privacy Policy
    Design & Developed by:Bikashsoft Technology
    Logo