जापान, मंसिर ३ । जापान नेपाल चेम्बर अफ कमर्श र नेपाल चेम्बर अफ कमर्श,टोक्यो को आयोजनामा हिजो ४० भन्दा बढी नेपालमा लगानी गर्न चाहने जापानिज कम्पनीहरु को सहभागितामा महामहिम राजदुत डा.दुर्गा बहादुर सुबेदी ज्यु को प्रमुख अतिथ्यमा नेपाल बिजिनेस सेमिनार २०२२ संम्पन भएको छ ❘ बिगत १२ बर्ष देखि निरन्तर जापानको बिभिन्न शहरह...
अर्थ
-
-
एनआरएनए जापानद्वारा नेपाल फेष्टिबलको आयब्यय सार्वजनिक, इतिहास मै पहिलो पटक २१ लाख भन्दा बढी खूद नाफा
जापान, असोज १ । गैरआवासीय नेपाली संघ(एनआरएन) जापान र नेपाली राजदूतावास जापानले टोकियोमा सम्पन्न गरेको नेपाल फेष्टिवल २०२२ को आयब्याय एक पत्रकार सम्मेलन मार्फ़त सार्वजनिक गरेको छ । गत जुलाई महिनाको ३० र ३१ तारिख टोकियोको नाकानो सिकी पार्कमा सम्पन्न भएको १२औं नेपाल फेस्टिवलको आयव्याय शुक्रबार सार्वजनिक गरेको हो...
-
मिसेस नेपाल कुइन आइडल २०२२” प्रतियोगिता सम्पन्न, विजेता बनिन गोमा खत्री
काठमाडौ, भाद्र २४ । म्युजिक सिटि हल, बाल कुमारी काठमाडौमा सेप्टेम्बर ८ तारीख “मिसेस नेपाल कुइन आइडल २०२२” प्रतियोगिता सम्पन्न भएको छ। रानी प्रोडक्सन्सले यो ” डर्म डाइनामिक्स मिसेस कुइन आइडल २०२२” को आयोजना गरेको हो। जसका विजेता बनेकीछिन गोमा खत्री । यसैगरी फस्ट रनरअप विजेतामा नतासा श्रेष्ठ र सेकेन्ड रनरअप वि...
-
फुकुओकामा भिटेन र डि जे रानीको उपस्थितिमा दशै बिशेष लाईभ कन्सर्ट हुने
जापान, भाद्र १५ । हाल जापानमा नेपाली कलाकारहरुको उपस्थितिमा बिभिन्न कार्यक्रमहरु भईरहेको छ । हालसालै मात्र नेपाली महिलाहरुको महान चाड तीजको कार्यक्रमको लागि नेपालबाट बिशिष्ट कलाकारहरुको उपस्थितिमा तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ । तीज पश्चातको अर्को नेपालीहरुको महान चाड बड़ादशैलाई मध्यनजर गर्दै बि...
-
अष्ट्रेलियाको विद्यार्थी भिसामा कडाई, भिषा पाउन यी कागजातमा ध्यान दिउँ
जापान, भाद्र ८ । पछिल्लो समय अष्ट्रेलिया इमिग्रेशनले बिध्यार्थी भिषामा अष्ट्रेलिया जाने बिध्यार्थीहरुलाई कडाई गरेको छ । अष्ट्रेलियाको विद्यार्थी भिसाका लागि आवेदन दिएका विद्यार्थीसँग भारतको दिल्लीस्थित अष्ट्रेलियन हाईकमिशनले फाइनान्सियल प्रमाणका थप कागजात माग गरेको छ । पहिले नै आवेदन दिएकाहरुलाई आर्थिक कारोबार...
-
जापानमा यस बर्षको अन्तिम नेपाल फेस्टिवल नागोयामा हुँदै, तयारी तिब्र
जापान, साउन २३ । टोकियो र फुकुओका पछि जापानमा यस बर्षको अन्तिम नेपाल फेस्तिवल आगामी सेप्टेम्बर ३ र ४ तारिख नागोयामा हुने भएको छ । नागोयाको साकाय स्थित इडिओन हियासा स्वायर पार्कमा हुने दोश्रो नेपाल फेस्टिवल नागोया २०२२को तयारी तिब्र गतिमा भई रहेको आयोजकले बताएको छ । जापानीहरुलाई नेपाली मौलिक परम्परा,कला/संस्कृत...
-
बहुचर्चित चलचित्र ‘प्रेम गीत ३’ को सेप्टेम्वर २५ बाट जापानभर प्रदर्शन हुँदै
जापान, साउन १७ । बहुचर्चित नेपाली कथानक चलचित्र ‘प्रेम गीत ३’ को सेप्टेम्वर २५ तारिखबाट जापानभर प्रदर्शन हुने भएको छ । ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ बक्स अफिसमा सफल भई अधिकतम चर्चामा आएको प्रेम गीत ३ जापानमा पनि रिलिज हुने भएको हो । स्व. छेतन गुरुङ र सन्तोष सेनको निर्देशनमा रहेको यस चलचित्र कोरोना महामारीको कार...
-
फुकुओका फेष्टिबलको सम्पुर्ण तयारी पुरा, फुकुओका फेष्टिबलको औपचारिक उद्घाटन पूर्व प्रधानमन्त्रि प्रचण्डद्धारा गरिने
जापान, साउन १८ । जापानको फुकुओकामा बसोबास गर्ने नेपालीहरुको सक्रिय सहभागितामा नेपाल फेष्टिबल फुकुओका २०२२ आयोजना सम्बन्धि सम्पुर्ण तयारी पुरा भएको आयोजक समितिले एक औपचारिक पत्रकार सम्मेलन गरी जनाएको छ । यस पटकको फुकुओका नेपाल फेष्टिबल २०२२ बिषेश रहने पनि आयोजक समितिले जनाएको छ । बिगत १० बर्षदेखि निरन्तर आयोजना...
-
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ५ दिने जापान भ्रमणको लागि अगस्ट ६ मा जापान आउने
जापान, साउन ९ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ५ दिने जापान भ्रमणमा आउने भएको छ । नेपाली जनप्रगतिशील मञ्च जापानले आयोजना गर्ने “समृद्ध नेपालको आधारस् आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार” विषयक अन्तरक्रियात्मक कार्यक्रममा सहभागी हुनको लागि ...
-
अर्थ मन्त्रालय अन्तर्गत करको दर हेरफेर र सिसिटिभि फुटेज सम्बन्धि संसदीय छानबिन विशेष समितिको म्याद सात दिन थपियो
काठमाडौं, असार ५ । अर्थ मन्त्रिद्धारा अर्थ मन्त्रालय भित्र अनधिकृत ब्यक्तिमार्फत करको दर हेरफेर गरेको बिषय र सोसँग सम्बन्धित अर्थ मन्त्रालयको सिसिटिभि फुटेज मेटाईएको बिषयमाथि भई रहेको छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको म्याद सात दिन थपिएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकले समितिको म्याद सात दि...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 46
- Next Page »



















