काठमाडौं, असोज १९ । आजबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति पुनः खुल्ला भएको छ । यस अघि वैदेशिक रोजगार कार्यलयका कर्मचारीमा कोरोना देखिए पछि बन्द भएको सेवा पुनः सचारु हुन लागेको हो । प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएकाहरुलाई लक्षित गरेर सीम...
अर्थ
-
-
युक्रेनमा प्लेन दुर्घटनामा परी २२ जनाको निधन, उद्धारकार्य जारी
एजेन्सी, असोज १० । युक्रेनमा अवतरणका क्रममा विमान दुर्घटना भएको छ । दुर्घटनामा २२ जनाको मृत्यु भएको छ भने दुइ जनाको अवस्था गम्भीर रहेको छ । खार्किभ एयर फोर्स विश्वविद्यालयका प्रशिक्षार्थी विद्यार्थी सवार विमान अवतरणको क्रममा युक्रेनको पूर्वी शहर खार्किभमा दुर्घटनामा परेको हो । रुसी आपत्कालीन मन्त्रालयक...
-
सडकमाथिबाट पहिरो खस्दा बस भीरबाट खस्यो, एकको मृत्यु अन्य घाईते
नवलपरासी असोज ९ । नवलपुरको दाउन्नेमा पहिरोले बस भिरबाट खसाल्दा एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित विश्वकर्मा मन्दिर नजिक सडकमाथिबाट खसेको पहिरोको कारण बस भिरबाट खस्दा बसमा सवार रुकुमपश्चिम आठबीसकोट गाउँपालिका–१० बस्ने २५ वर्षीय हरिषचन्द्र केसीक...
-
भूकम्पपछिको पुनर्निर्माणमा भारतद्वारा नेपाल सरकारलाई १ अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण
काठमाडौं, असोज ८ । नेपालमा २०७२ साल बैशाख १२ गते गएको बिनाशकारी भुकम्पबाट क्षति भएका निजि आवास तथा बिद्यालय पुनर्निर्माणको लागि भारत लगायत बिश्वका बिभिन्न देशले आर्थिक सहायता गरेको थियो । सोही सहायता रकम बमोजिम भारत सरकारले पनि आफ्नो दुतावास मार्फत सहयोग उपलब्ध गराउदै आएको छ । भारतले नेपालमा भुकम्पछिको पून...
-
अर्थ समितिद्धारा आर्थिक क्षेत्रको अध्ययन गर्न चार उपसमिति गठन
काठमाडौं, असोज ६ । मुलुकको आर्थिक क्षेत्रको अध्ययनका लागि चारवटा उपसमिति गठन गरिएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको मंगलबार बसेको बैठकले उपसमिति गठन गर्ने निर्णय गरेको हो । बैठकले सार्वजनिक खर्च, खरिद, लगानी र राष्ट्रिय गौरवका आयोजना व्यवस्थापनसम्बन्धी उपसमिति, राजश्व चुहावट, राजश्व बक्यौता र राजश्व ...
-
लामो समयपछि शुरु भयो आन्तरिक उडान, बुद्ध एयर र यति एयरले पोखरा उडान शुरु गरे
काठमाण्डौं, असोज ५ । कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको छ महिनापछि आन्तरिक हवाई उडान शुरु भएको छ । बन्दाबन्दी शुरु भएको गत चैत ११ देखि साउन ६ गतेसम्म तथा त्यसयता जारी भएको निषेधाज्ञाका कारण झण्डै छ महिना आन्तरिक उडान ठप्प भयो । सामान्य अवस्थाको २५ प्रतिशत मात्रै उडा...
-
पेट्रोल बोकेको एक ट्यांकर त्रिशूली नदीमा खसेर आगलागी, उद्दारकार्य जारी
धादिङ्ग, असोज ४ । पेट्रोल बोकेको एक ट्यांकर त्रिशूली नदीमा खसेर आगलागी भएको छ । काठमाडौंतर्फ आइरहेको ना ४ ख २८२२ नम्बरको ट्यांकर धादिङ जिल्लाको गल्छी गाउँपालिका–६ चरौंदीस्थित सुत्केरी डाँडाबाट करिब ६ सय मिटर तल त्रिशूली नदीमा खसेर आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दमकलको सहायताले आगो...
-
सरकारले घोषणा गरेको जनकपुर बर्दिबास रेलसेवाको लागि खरिद गरिएको रेल नेपाल आयो, संचालनको मोडालिटिमा अन्यौलता
जनकपुरधाम, असोज २ । नेपालमा चन्द्रसमशेरको पालामा आएको जनकपुरसम्मको रेलशेवा मर्मतसंभार पछि पुनसंचालनमा आएको छ । शुक्रबार बिहान ठूलो भिडका साथ नयाँ मोडलको रेललाई जनकपुरधामबासी र रेलसेवा बिभागका महानिर्देशक निर्देशक र जिल्ला प्रशासन कार्यालय प्रमुखको उपस्थितिमा स्वागत तथा उदघाटन गरिएको थियो । रेलको हर्न बजेको...
-
सरकारले बिधुत प्राधिकरणको निमित्त कार्यकारिको जिम्मेवारि कोईरालालाई दियो, कुलमानको नाम मन्त्रीपरिषदमा गएन
काठमाडौँ , भदौ ३१ । नेपाल विद्युत प्राधिकरणको निमित्त खाली रहेको कार्यकारी निर्देशकको जिम्मेवारी अब लेखनाथ कोइरालालाई दिइएको छ। ऊर्जा मन्त्री वर्षमान पुनले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि कोइरालाई निमित्तको जिम्मेवारी दिइएको ऊर्जामन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए । प्राधिकरणमा उपकार्यका...
-
खतिवडालाई सरकारको बिशेष आर्थिक सल्लाहकारमा नियुक्ति, मन्त्रिसरहको सेवा सुबिधा दिने निर्णय
काठमाडौं, भदौ ३० । निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा सरकारको विशेष आर्थिक सल्लाहकारका रूपमा नियुक्त भएका छन् । पछिल्लो मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी खतिवडालाई सरकारको बिशेष आर्थिक सल्लाहकार नियुक्त गरेको हो । राष्ट्रियसभा सदस्य हुँदै अर्थमन्त्री बनेका खतिवडाले का...
- « Previous Page
- 1
- …
- 21
- 22
- 23
- 24
- 25
- …
- 46
- Next Page »



















