काठमाण्डौँ, असार २४ । कोरोना भाइरस विरुद्ध चीनले तयार पारेको भेरोसेल खोप लिन नेपाल वायुसेवा निगमको जहाज आज त्यस तर्फ प्रस्थान गर्दैछ । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजबाट आजदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत ४० लाख डोज खोप ल्याईने छ । सरकारले चीन सरकार र नेपाल सरकार (जिटुजी)मार्फत चीनबाट खोप ल्य...
बिजनेस
-
-
एनआरएनए युकेको अध्यक्ष पदमा रोजिना प्रधान राईको उम्मेद्धारी घोषणा, भोलि जुम मार्फत औपचारिक घोषणा गर्ने
लन्डन, असार २४ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी महाधिबेशन यहि जुलाइ-३१ मा सम्पन्न हुने भएको छ । एनआरएनए युकेको ९-औँ महाधिबेशनमा वर्तमान उपाध्यक्ष रोजिना प्रधान राईले अध्यक्ष पदमा उम्मेद्बारी दिने भएकी छन । सामाजिक संजाल फसबुकबाट आफ्नो उम्मेद्धारी घोषणा गरेकी अध्यक्ष प्रत्यासी रोजिना प्रधान रा...
-
नेफिन जापानद्धारा एनआरएनए जापानको भूत, बर्तमान र भबिष्य बिषयक बृहत अन्तक्रिया कार्यक्रमको आयोजना
जापान, असार १७ । नेपाल आदिवासी जनजाति महासंघ, नेफिन जापानले गैर आवासीय नेपाली संघ जापानभित्र देखिएको अनियमितताको बारेमा बृहत अन्तरक्रियात्मक बहस कार्यक्रम आयोजना गर्ने भएको छ । नेपाल सरकारबाट मान्यता प्राप्त बिश्व भरि संजाल फैलिएको गैर आवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद जापान भित्र र अन्य देशहरुमा...
-
एनआरएनए जापानद्वारा कोभिड-१९ स्वास्थ्य सामग्री आइसीसी कोषाध्यक्ष महेश श्रेष्ठलाई हस्तान्तरण
जापान, असार १४ । बिश्व कोरोना भाईरसबाट आक्रान्त भईरहेको सन्दर्भमा बिश्वभरीबाट नेपालीहरूले मातृभूमि प्रति बिभिन्न तबरबाट सहयोग गरीरहेको छ । यसै बिच जापानबाट पनि मातृभूमिका लागि कोभिड -१९ संक्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापानले कोभिड -१९ को दोश्रो लहरले नेपालमा पारेको प्रभावलाई कम गर्ने उद्देश्यले ...
-
आर्थिक अनियमितता गर्नेलाई उन्मुक्ति नदिन एनआरएनए जापानका पूर्व अध्यक्ष थापाको माग
जापान, असार ११ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष सुदन थापाले संस्थाको आर्थिक घोटाला गर्नेलाई उन्मुक्ति नदिन अनुरोध गरेका छन । पूर्व अध्यक्ष थापाले एनआरएनए जापानको आर्थिक घोटाला गर्नेलाई उन्मुक्ति नदिन आईसीसीसँग सार्वजनिक रूपमा माग गरेका हुन । पछिल्लो समय एनआरएनए जापानमा आर्थिक अनियमितता भए...
-
एनआरएनए जापानका अध्यक्ष भण्डारीलाई निस्कृय राख्ने आईसिसिको निर्णय, निर्वाचन तोकिएकै समयमा गर्न निर्देशन
जापान, असार १० । गैरआवासीय नेपाली संघ (एनआरएनए), जापानमा आर्थिक अनियमितताको विवादमा फसेपछि बहालवाला कमिटिलाई निष्कृय गर्दै जुलाई २५ भित्र अधिवेशन गर्ने योजना सहित अनुगमन समितिलाई अधिकार दिएको छ । गैर आवासिय नेपाली संघ जापानको आर्थिक अनियमितता सम्बन्धि मुद्धालाई आईसिसिले पनि सम्बोधन गर्न सकेन । जापानको राष...
-
जापानबाट कुमामोतो नेपाली समाजको पहलमा कालीकोटमा १ लाखभन्दा बढी आर्थिक सहयोग
जापान, असार ९ । कालिकोट जिल्ला खाडाचक्र नगरपालिका दाहा मोल्फा घर भई हाल जापानको कुमामोतो शहरमा बस्दै आएका दिपक शाहीको नेतृत्वमा कालीकोटका कोभिड तथा बाढीपीडितलाई १ लाख रुपैयाँ भन्दा बढी सहयोग संकलन गरी हस्तान्तरण गरेका छन् । जिल्ला अस्पताल मान्म र स्वास्थ्य चौकी मोल्फाका कोभिड बिरामी र दाहासेरा लगायतका बाढ...
-
बुधबार मध्यरातिबाट लागुहुने गरी पेट्रेलियम पदार्थको मुल्य प्रतिलिटर २ रुपैँयाले बृद्धि
काठमाडौं, असार ९ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बृद्धि गरेको छ । बुधबार मध्यरातिदेखि लागू हुने गरी निगमले पट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बृद्धि गरेको हो । नयाँ मुल्य सूची अनुसार पेट्रोलको प्रतिलिटर १२७, डिजेल र मट्टीतेलको ११० तथा आन्तरिक हवाई ...
-
निषेधाज्ञा खुकुलो: निजी सवारी जोर-विजोर प्रणालीमा चल्ने
काठमाडौं, असार ६ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केहि खुकुलो बनाउदै एक साता थपिएको छ । उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा केही खुकुलो सहित लम्ब्याउने निर्णय गरेको हो । थप गरिएको निषेधाज्ञा असार १४ गते मध्यरातसम्म लागु हुनेछ । संक्रमण...
-
४० लाख डोज चिनियाँ खोप किन्ने सरकारको निर्णय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिने मन्त्रिपरिषदको निर्णय
काठमाडौं, असोज २ । सरकारले चीनको सिनोफर्म कम्पनीसँग ४० लाख डोज कोरोना खोप खरिद गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको एक मन्त्रीले जानकारी दिए । नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मुल्य लगायतक...
- « Previous Page
- 1
- …
- 12
- 13
- 14
- 15
- 16
- …
- 30
- Next Page »



















