कतार, पुस ६ । युरोपियन च्याम्पियन तथा इंग्लिस क्लब लिभरपुल पहिलोपटक फिफा क्लब विश्वकप च्याम्पियन बन्न सफल भएको छ । निबार राति भएको खेलमा ब्राजिली क्लब फ्लामिङ्गोलाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै लिभरपुल च्याम्पियन बन्न सफल भएको हो । कतारको दोहास्थित खालिफा अन्तर्राष्ट्रिय मैदानमा शनिबार राति लि...
अन्तर्राष्ट्रिय
-
-
जापानका मेयर सहितको टोली नीलकण्ठ नगरपालिका भ्रमणमा, नगरपालिकाद्वारा भव्य स्वागत
धादिङ, पुस ५ । समृद्ध राष्ट्र जापानको यसोहारा नगरपालिकाका मेयर सहितको टोलीले धादिङको नीलकण्ठ नगरपालिकाको भ्रमण गरेका छन । भ्रमणको क्रममा निजलाई नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगाना , उपमेयर लगायत कर्मचारीहरूले भव्य स्वागत गरीएको थियो। नीलकण्ठ नगरपालिका मेयर, उप–मेयर मनराज भण्डारी, प्रमुख प्रशासकिय अ...
-
सीमा क्षेत्रमा सशस्त्र प्रहरीका ११४ बोर्डर आउटपोष्ट स्थापना सहित मन्त्रिपरिषदको २१ निर्णय
काठमाडौं, पौष ३ । सरकारले सीमा क्षेत्रमा सशस्त्र प्रहरीका थप ११४ बोर्डर आउटपोष्ट (बीओपी) स्थापना गर्ने भएको छ । मन्त्रिपरिषदको सोमबारको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बास्कोटाले अब नेपाल भारत र नेपाल चीन दुवैतिरका सीमा क्षेत्रमा २२१ वटा बीओपी रहने बताए । यसअघि सशस्त्र प्रहरीका १०७ ...
-
जापान सरकारको आगामी आ.ब.को बजेट तयार, सामाजिक सुरक्षामा उच्च बजेट
जापान, पौष ३ । जापान सरकारले आगामी आर्थिक वर्षको बजेटको मस्यौदा संसदमा पेश गरेका छन । जापान सरकारले आगामी बर्षको लागि अनुमानित ९ खर्ब ३८ अरब अमेरिकन डलर वा जापनिज १०२० ट्रिलियन येन बराबरको बजेट पेश गरेको छ । जापान सरकारको अहिलेसम्म कै उच्च बजेट रहेको छ । जापानमा बढ्दै गएको बृद्ध जनसंख्यालाई ध्यानमा राखी साम...
-
बार्सिलोना र रियल मड्रिडबीचको ‘एल क्लासिको’ खेल गोलरहित बराबरीमा सकियो
काठमाडौं , पौष ३ । सिजनको पहिलो ‘एल क्लासिको’ अर्थात स्पेनका दुई महारथी क्याटलान बार्सिलोना र रियल मड्रिडबीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा टुंगिएको हो । स्पानिस ला लिग अन्तर्गत उप...
-
मेक्सिकन क्लब मोन्टेरीलाई हराउदै लिभरपुल विश्वकपको फाइनलमा
कतार, पौष ३ । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ब्राजिली फरवार्ड रोवर्टाे फिर्मिन्होको निर्णायक गोलमा युरोपियन च्याम्पियन तथा इंग्लिस क्लब लिभरपुल फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । कतार दोहास्थित खालिफा अन्तर्राष्ट्रिय मैदानमा बुधबार राति भएको मेक्सिकन क्लब मोन्टेरीलाई २–१ ले पराज...
-
अमेरिकि राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव तल्लो सदनबाट पारित
काठमाडौं, पौष, ३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव अमेरिकाको तल्लो सदनबाट हिजो पारित भएको छ । ट्रम्पलाई महाभियोग लगाउने या नलगाउने भन्नेबारे अमेरिकी तल्लो सदनमा बुधबारदेखि बहस चलेको थियो । बहसपछि नेपाली समय अनुसार बिहीबार बिहान भएको मतदानमा बहुमत सांसद् ट्रम्पविरुद्ध खडा...
-
मलेसिया जाने चार जना युवासँग चर्को रकम लिंदै गर्दा मेनपावर कम्पनीका अधिकृत पक्राउ
काठमाण्डाै, पौष २ । मलेसिया जाने चार जना युवासँग चर्को रकम लिंदै गरेको अवस्थामा एक जनालाई वैदेशिक रोजगार विभागले फेला पारेकाे छ । गुल्मीकाे रेसुङ्गाका अनिल बिक, सन्दीप बिक र दीपक बहादुर सुनार तथा बराह नगरपालिका सुनसरीका सन्तोष बिष्टसँग ४ लाख ५० हजार रुपैयाँ लिंँदै गरेको अवस्थामा लाइफ इन्टरनेशन...
-
नेपाल एअरलाइन्सलाई ‘मोस्ट पपुलर एयरलाइन्स अवार्ड २०१९’ प्रदान
काठमाण्डाै, पौष २ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम ‘मोस्ट पपुलर एयरलाइन्स अवार्ड २०१९’बाट सम्मानित भएको छ । ‘एयरलाइन्स कृटिक्स एण्ड ब्लगर्स एसोसिएसन’ले उक्त अवार्ड प्रदान गरेको हो । एयरलाइन्स अडिटर, रिभ्युअर्स, एयरलाइन्स ब्लगर, यात्रु तथा एभियसन पत्रकारहरुले गरेको समीक्षाका आधा...
-
चीनमा कोइला खानी विस्फोटमा चौध जनाको मृत्यु
पइचिङ, चीन पुष,२ । तस्बिर: एजेन्सि चीनको दक्षिणपश्चिमी भागमा रहेको कुइचोउ प्रान्तअन्तर्गत पर्ने अन्लोङको क्वङलोङ क्षेत्रमा रहेको एउटा कोइला खानीमा मंगलवार भएको विस्फोटन १४ जनाको मृत्यु भएको छ। खानीमा रहेको ग्याँस विस्फोनपछि उक्त घटना भएको थियो। दुईजना अझै खानीभित्रै पुरिएको अधिकारीले जनाएका छन्। मंगलवार ब...
- « Previous Page
- 1
- …
- 77
- 78
- 79
- 80
- 81
- …
- 97
- Next Page »



















