• जापनले पहिलोपटक विदेशी नागरिकलाई मृत्युदण्ड दियो

    जापान, पुस ११ । जापानले पछिल्लो एक दशकमा पहिलोपटक एक विदेशी नागरिकलाई मृत्युदण्ड दिएको छ । उच्च पदस्थ व्यक्ति सहित उनको परिवारका ४ सदस्यको निर्ममतापूर्वक हत्या गर्ने चिनियाँ नागरिक वेई वेईलाई मृत्युदण्डको सजाय दिइएको जापान सरकारले जनाएको छ ।  सन् २००३ मा व्यवसायी शिन्जरो मत्सुमोतोको घरमा चोरी गर...

  • कश्मीरको सीमा क्षेत्रमा भारत-पाकिस्तान भिडन्त, चार सैनिक मारिए

    श्रीनगर, पुस ११ । कश्मीरको विवादित सीमा क्षेत्रमा भारतीय र पाकिस्तानी सेनाबीच भिडन्त हुँदा दुईजना पाकिस्तानी र दुई भारतीय सुरक्षा फौजको मृत्यु भएको छ । दुबैतर्फका सुरक्षा फौजले भिडन्तमा आफ्ना सिपाहीको ज्यान गएको जनाएका छन् । पाकिस्तानी सेनाले आफ्ना सिपाहीको देवा क्षेत्रमा आक्रमणमा ज्यान गएको वि...

  • चीनका बिजुली बस निर्माण कम्पनीका सिइओ पुगे महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र

    काठमांडौ, पुस १० । चीनमा बिजुली बस बनाउने कम्पनीका सिइओले राष्ट्रिय आविष्कार केन्द्र अवलोकन गरेका छन्। सिचुवान  गुवान अटोमोवाइल्सका सिइओ च्यङलिङ लोले बुधबार बिहान कीर्तिपुरस्थित  पुनको राष्ट्रिय आविष्कार केन्द्र पुगेका हुन्। च्यङलिङ लोले त्यहाँ निमार्णाधीन विद्युतिय सवारीमा विशेष चासो देखाए...

  • अफगानिस्तानमा तालिवानद्धारा २७ शान्ति अभियन्ता अपहरणमा

    अफगानिस्तान,काबुल, पुस १० । शान्तिको कामना गर्दै पश्चिमी अफगानिस्तानको यात्रामा निस्केको शान्ति सम्बन्धी अभियन्ताको २७ सदस्यीय एक टोली तालिबान समूहको अपहरणमा परेको छ । स्थानीय अधिकारीहरुका अनुसार ती मानिसको अपहरण उनीहरु शान्ति मार्च गर्दै पश्चिमी भूभागतर्फ अघि बढिरहेको बेलामा भएको हो । पिपुल्स पिस म...

  • खण्डग्रास सूर्यग्रहण दृश्यावलोकन कीर्तिपुरबाट हेर्न सकिने, सर्वसाधारणको लागि पनि निशुल्क

    काठमाडौं, पुस १० । शिक्षा मन्त्रालय अन्तर्गतको बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले बिहीबार लाग्ने खण्डग्रास सूर्यग्रहणको अवलोकन गराउने भएको छ । काठमाडौंमा बिहीबार बिहान ८ः४२ बजेदेखि ११ः३१ बजेसम्म ग्रहण लाग्नेछ । सुदूरपश्चिमको महेन्द्रनगरमा ८:३८ मा सुरु भई...

  • आज क्रिसमस डे क्रिश्चियन धर्मालम्बीलाई बिदा, बिश्व भरी बिबिध कार्यक्रम गरेर मनाउदै

    काठमाडौं, पुस ९ । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मालम्बीहरूले आज क्रिसमस डे पर्व मनाउँदैछन् । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मा...

  • अमेरिकी सैनिक अफगानिस्तानमा मारिएको अमेरिकाद्धारा पुष्टि

    वाशिङ्टन, पुस ०८। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अफगानिस्तानमा एकजना अमेरिकी सैनिक मारिएको समाचारको पुष्टि गरेको छ । अफगानिस्तानमा रहेको अमेरिकी सैनिक समूहका एकजना सदस्यको ज्यान गएको समाचार सोमबार आएको थियो । उनको आइतबार मृत्यु भएको बताइएको थियो । ती सैनिकको कर्तव्य निर्वाहका क्रममा आइतबार निधन भएको ...

  • उपत्यकामा प्रहरिको सर्च अपरेशनमा १२२ चिनिया नागरिक पक्राऊ

    काठमाडौं, पुस ७ । नेपालमा बिभिन्न आआपराधिक गतिविधि गरी बसेको आसंकामा आज काठमांडौका बिभिन्न ठाउबाट १२२ जना चिनिया नागरिक पक्राउ परेका छन । भदौ दोस्रो साता नेपाली बैंकहरुको एटीएम कार्ड प्रयोग गरेर डेढ करोडभन्दा बढी रकम चोरिएपछि नेपाली सुरक्षा निकायलाई झट्का दिएको थियो । नक्कलि एटीएम प्रयोग गरी ठुलो मात्राम...

  • अमेरिकाका हार्वर्ड बिश्वबिध्यालयका बिध्यार्थी राष्ट्रिय आबिष्कार केन्द्रको अबलोकन भ्रमणमा

    काठमांडौ, पुस ६ । नेपाली बैज्ञानिक महाबीर पुनद्वारा संचालित राष्ट्रिय आविष्कार केन्द्रमा अमेरिकाको Harvard University को Harvard Business School र Harvard Kennedy School का १५ जना बिद्यार्थीहरु अबलोकन भ्रमणमा आएका छन । बिश्वका बिश्वबिध्यालयहरूको ध्यान केन्द्रित गर्न सफल राष्ट्रिय आबिष्कार केन्द्रमा नेपाल सर...

  • एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न कार्यकारी निर्देशक विष्टको आग्रह

    काठमाडौं, पुस, ६ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदको जारी हिउँदे अधिवेशनबाट अनुमोदन गर्न मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसीए नेपाल)ले आग्रह गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा चर्को बहस भइरहेका बेला एमसीए नेपालले पत्रकार सम्मेलन गरेर सम्झौता अनुमोदन गर्न आग्रह गरे...