काठमाण्डौँ, असोज ३ । आइसिसी विश्वकप लिग-२ अन्तर्गत आज भईरहेको नेपाल र ओमान बिजको खेलमा ओमानले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टिम ओमान ३७.१ ओभरमा १२१ रनमा अलआउट भयो। ओमानका लागि जीसन मक्सूदले सबैभन्दा बढी ४१ रन जोडे। करण केसीबाट बोल्ड हुनुअघि उनले ६६ बलमा २ चौका र १ छक्...
अन्तर्राष्ट्रिय
-
-
१८ वर्ष मुनिका बालबालिकाका लागि ४० लाख मोडेर्ना खोप ल्याउदै सरकार
काठमाण्डौँ, असोज ३ । नेपाल सरकारले १८ वर्ष उमेर समुह भन्दा मुनिका बालबालिकाका लागि लगाउन मिल्ने ४० लाख डोज कोरोना खोप खरिद गरेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाका प्रमुख डा। सागर दाहालले १८ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन मिल्ने ४० लाख डोज मोडेर्ना खोप खरिद गरिएको जानकारी दिए। प्रमु...
-
जापान सरकारले नेपालसहित अन्य केहि मुलुकमा लगाउदै आएको प्रवेश प्रतिबन्ध सेप्टेम्बर १९ तारिक राती १२ बजेदेखि हटाउने
जापान, असोज १ । जापान सरकारले कोरोना महामारीका कारण बिभिन्न देशबाट आफ्नो देशमा आउनेहरुको लागि लगाईएको निषेधाज्ञा मध्ये जापानबाट आफ्नो जन्मभूमि फर्किएका बिदेशी नागरिकहरुलाई जापान प्रबेशमा लगाईएको रोक हटाएको छ । आज राति जापान सरकारको परराष्ट्र मन्त्रालयको आधिकारीक वेबसाईटमा एक सुचना जारी गर्दै उक्त रोक हटाईएको...
-
आज सम्पन्न आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले अमेरिकालाई पराजित गर्यो
काठमाडौँ, भदौ २९ । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज अमेरिकालाई पराजित गरेको छ। आजदेखि ओमानमा सुरु भएको त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको हो। अमेरिकाले दिएको २३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि कुशल भुर्तेल र रोहितकुमार पौडेलले...
-
जापान सरकारद्धारा जारी भ्याक्सिन पासपोर्टलाई ३४ राष्ट्रले दियो यात्रा अनुमति, डिजिटल बनाउने जापान सरकारको तयारी
जापान, भदौँ २४ । जापान सरकारले जारी गरेको भ्याक्सिन पासपोर्ट अब विश्वका ३४ देशहरुमा स्विकृत भएको छ । पछिल्लो सम्झौता अनुसार क्यानडा, फ्रान्स र सिंगापुरले पनि जापानको भ्याक्सिन पासपोर्टलाई मान्यता दिने भएका छ । बिश्व कोरोना भाईरसबाट आक्रान्त भईरहेको सन्दर्भमा हाल बिश्वका लगभग सबै राष्ट्रहरुले कोरोना बिरुद्ध...
-
नेपाल सरकारले एमसीसीबारे अमेरिकासँग जबाफ मागेसँगै एमसिसि उपाध्यक्ष नेपाल आए(जबाफ सहित)
काठमाण्डोँ, भदौँ २३ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का उपाध्यक्ष फतिमा सुमार नेपालको चारदिने भ्रमणमा काठमाण्डौँ आईपुगेकी छन् । एमसीसीका बारेमा राजनीतिक दल र नागरिक स्तरबाट बिरोध तीव्र बनेको पृष्टभूमिमा सरकारले पठाएको प्रश्नहरुको जवाफ हिजो अमेरीकाले पठाएको थियो । त्यसको भोलीपल्ट उ...
-
संसदबाट एमसीसी अनुमोदन गर्ने सरकारको तयारी, देशभर सुरक्षा सतर्कता बढाईयो
काठमाडौ, भदौ २१ । सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) जसरी पनि संसद्बबाट अनुमोदन गराउने तयारी थालेपछि गृह मन्त्रालयले सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा रहन निर्देशन दिएको छ। संसदमा एमसिसी अनुमोदनका लागि पेस भएपछि देशव्यापी आन्दोलन चर्किने सम्भावनालाई ध्यानमा राखेर मन्त्रालयले...
-
टोक्योमा जारी पाराओलम्पिकमा जापान १३ स्वर्ण पदक जित्दै औपचारिक रुपमा प्याराओलम्पिक सम्पन्न
जापान, भदौँ २१ । अगस्ट २४ तारिख बाट सुरुभएको महत्वकांक्षी टोकियो पाराओलम्पिक हिजो ९ सेप्टेम्बर ०५ तारिख० औपचारिक रुपमा सम्पन्न भएको छ । कोभिड–१९ महामारीको चौतर्फी दवावका बिच टोकियो पाराओलम्पिक पनि खाली रंगशालाहरुमा मै भएपनि सम्पन्न भएको छ । विभिन्न २२ फरक–फरक खेलहरुको ५३९ ओटा ईभेन्टहरुको आयोजना संगै अन्ततस्...
-
एनआरएनए जापान निर्वाचनको बैध्यथा माथि परराष्ट्र मन्त्रालयको प्रश्न, ५ दिन भित्र थप स्पष्ट पार्न अन्तराष्ट्रिय समन्वय परिषदलाई निर्देशन
जापान, भदौँ १८ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको गत जुलाई ३० मा सम्पन्न निर्वाचनका बारेमा नेपाल सरकार परराष्ट्र मन्त्रालयले वैधतामाथि प्रश्न उठाउदै पाँचदिन भित्रमा सत्य तथ्य जानकारी पठाउन निर्देशन दिएको छ । अध्यक्ष मण्डलद्धारा गठित निर्वाचन समिक्षा समिति गठनले गत हप्ता निर्वाचन स्वच्छ...
-
एमसीसीका ‘विवादित’ विषयमा थप स्पष्ट पार्न अमेरिका सरकारलाई नेपाल सरकारले लेख्यो पत्र
काठमाडौं, भदौ १८ । सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सम्झौताका ‘विवादित विषय’बारे स्पष्ट गर्न अमेरिकी सरकारलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले पत्र लेख्दै अमेरिकी सरकारलाई सम्झौतामा उल्लेख रहेका केही अस्पष्ट बुँदाहरु बारे थप स्पष्ट गर्न आग्रह गर्दै पत्र लेखेको हो । सरकारले पत्रमा एमसीसी अमे...
- « Previous Page
- 1
- …
- 16
- 17
- 18
- 19
- 20
- …
- 97
- Next Page »

















