सुर्खेत, फागुन, २५ । तारा एयरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा गर्दै आएको नियमित उडान बन्द गरेको छ । हरेक उडानमा नोक्सान भएपछि उडान बन्द गर्नुपरेको तारा एयरले जनाएको छ । कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले सन् २०२४ डिसेम्बर ४ मा उद्घाटन गरेको हवाई सेवा अहिले बन्द भएको हो ।...
प्रदेश समाचार
-
-
बानेश्वरमा आन्दोलनकारी र प्रहरी बिच झडप, डिएसपी घाईते
काठमाडौं, फागुन १८ । काठमाडौंको नयाँ बानेश्वरमा स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिद्धारा आयोजित प्रदर्शनमा झडप भएको छ । झडपमा परेर प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् । स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिको प्रदर्शनका क्रममा भडप हुँदा डीएसपी पौडेल घाइते भएको जिल्...
-
भ्यानको ठक्करबाट कैलालीमा एक बालकको मृत्यु
धनगढी, फागुन १३ । कैलालीमा भ्यानको ठक्करबाट बालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका(१ को लालरत्न अस्पताल अगाडि सोमबार सु.प.प्र ०१००१ च ३७४७ नम्बरको भ्यानको ठक्करबाट सोही ठाउँ बस्ने ६ वर्षीय बालक जेनिस विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्र...
-
मेलम्चीको मुख्य पाईप फुट्दा बबरमहल जलमग्न, पाईप फुट्नुमा बिद्युत प्राधिकरण जिम्मेवार रहेको केयुकेएलको भनाई
काठमाडौं, माघ ३०। काठमाडौं उपत्यका स्थित बबरमहल बन कार्यालय नजिक मेलम्ची खानेपानीको मुख्य पाईपलाईन फुटेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का अधिकारीका अनुसार बबरमहल क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्नुमा नेपाल विद्युत् प्राधिकरण जिम्मेवार रहेको आरोप लगाएको छ । आफूहरुसँग सहकार्य नगरी...
-
उद्योग वाणिज्य परिषदमा मनोनित एनआरएनए अध्यक्ष भन्छन नेपालमा लगानी भित्र्याउन आबश्यक कानुन संशोधन अनिवार्य
काठमाण्डौँ, माघ ३० । नेपाल सरकारले उद्योग तथा वाणिज्य परिषदमा सदस्य पदमा मनोनित गरिएका गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीले विदेशमा बस्ने नेपालीको लगानी भित्र्याउन संविधानले दिएको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको कार्यान्वयन अनिवार्य भएको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को का...
-
काठमाण्डौँ आउदै गरेको बस चितवनमा दुर्घटना, २३ जना यात्रु घाइते
चितवन, माघ, २७ । नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बस नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटनाग्रस्त भएको छ । उक्त बस दुर्घटनामा परि २३ जना यात्रु घाइते भएका छन् । लुम्बिनि प्रदेशको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान साढे ४ बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खसेको प्रहरीले जनाएको छ । इलाका प्रहर...
-
नेकपा एसका सांसद ज्वालाद्धारा संसद्बाट गृहमन्त्री र आईजीपीमाथि छानबिनको माग
काठमाडौं, माघ २५ । सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्यन्द्र कुमार राम (चमार) र नेहा रौनियारको विवाहको प्रसंग बिहीबार संघीय संसद्मा चर्कोसँग उठ्यो । सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फका दलित सांसदहरू एक स्वरमा प्रस्तुत भए । बिहीबार संसद्मा यो विषय प्रवेश गराइन्, कांग्रेस सांसद शान्ति विकले । सत्तारुढ कांग्रेसकी स...
-
भिजन एजुकेशन कन्सल्टेन्सीले नयाँ ब्यबस्थापन सहित जापान एसएसडब्लु र कामदार भिषामा जाने बिद्यार्थीहरुको लागि बिषेश छुट सहित नयाँ कक्षाहरु संचालनमा
काठमाण्डौँ, माघ २५ । भिजन ग्रुप अन्तर्गत रहेको भिजन एजुकेशन कन्सल्टेन्सीले नयाँ ब्यबस्थापन सहित जापान एसएसडब्लु र कामदार भिषामा जाने बिद्यार्थीहरुको लागि बिषेश छुट सहित नयाँ कक्षाहरु संचालनमा ल्याएको छ । भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सलटेन्सी प्रा.लि. बिगत २ वर्षदेखि काठमाण्डौँको सोह्रख्ट्टे स्थित नयाँबजार–...
-
माघ शुक्ल वसन्त पञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै
काठमाडौं, माघ १७ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा बिहान ०७ः५५ बजे काठमाण्डौको हनुमानढोकास्थित नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ०७ः५५...
-
गायिका एलिना चौहानले श्रीमान बिरुद्द अदालतमा सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराईन
काठमाडौं, माघ १८ । गायिका एलिना चौहानले काठमाडौं जिल्ला अदालतमा शुक्रबार सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन् । आफ्नो श्रीमानसँगको सम्बन्धमा खटपट आएको र सम्बन्धलाई निरनतरता दिन नसक्ने भन्दै काडमाण्डौ जिल्ला अदालतका सम्बन्ध बिच्छेदको रिट निबेदन दर्ता गरेकी जनाएको छ । लामो समयदेखि संचारमाध्यमहरुमा बहसको बिषय बन...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 254
- Next Page »


















