• भारतीय दूतावास अगाडि सत्तारुढ विद्यार्थीको बिरोध प्रदर्शन

    काठमाडौं, कात्तिक, २२। भारतले नेपाली भूभाग मिचेको विरोधमा विद्यार्थीहरुले काठमाडौं स्थित भारतीय दूतावास केन्द्रित विरोध प्रदर्शन गरेका छन् । सत्तारुढ र बिपक्षी दल समर्थित बिद्यार्थीहरुले देशका बिभिन्न ठाउँमा बिरोध प्रदर्शन जारी राखेको छ । शुक्रबार सत्तारुढ नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववि...

  • विन्दु परियारको ‘भनन भन’ सार्वजनिक(भिडियोसहित)

    काठमाडौं, कार्तिक–२२ । गायिका विन्दु परियारको नयाँ गीत सार्वजनिक भएको छ। शुक्रबार परियारले आफ्नै अफिसियल युट्युब च्यानल बिन्दु परियार मार्फत ‘भनन भन त्यसपछि के भो’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेकी हुन्। सर्जक एकनारायण भण्डारीको शब्द सृजना तथा आशिष अविरलको संगीत संयोजन रहेको यस गीतमा परियार र गाय...

  • नेपाल प्रहरीसंगको सहकार्यमा ग्रीष्म ब्रोडकास्टिंगको सप्तरंग सांस्कृतिक कार्यक्रम सात प्रदेशमा

    बिरगंज, कार्तिक २२ । नेपाल प्रहरीसंगको सहकार्यमा ग्रीष्मा ब्रोडकास्टिंगद्वारा आयोजित सप्तरंग सात प्रदेशमा हामी सांस्कृतिक कार्यक्रम कार्तिक २० गते प्रदेश नम्बर १ बाट शुरू भई मंसिर ४ गते प्रदेश नम्बर ४ मा आइ सम्पन्न हुने उक्त कार्यक्रमका आयोजक कमिटिले जनाएको छ । उक्त कार्यक्रमका आयोजक ग्रीष्मा ब्रोडकास्टिंग...

  • वैदेशिक रोजगारीमा फर्कन समस्या भएकालाई विभागको अनुरोध

    काठमाडौँ, कार्तिक २१ । वैदेशिक रोजगार विभागले विदामा नेपाल आएका र पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगारीमा फर्कन समस्या भएका व्यक्तिहरुका लागि सूचना जारी गरेको छ । कार्तिक १९ गतेएक प्रेस विज्ञप्ति निकाल्दै सम्बन्धित देशका राजदूतावासलाई समेत जानकारी गराएका थिए । उक्त विज्ञप्तिमा सम्पूर्ण जानकारी नखुलेकोले विभागका म...

  • क्रिकेट रङ्गशाला निर्माणको लागी समाजसेवी ईशा गुरुङ्गको ५ लाख सहयोग

    काठमाण्डौँ, कार्तिक २१ । सेवा गर्न धनमात्र होईन मन पनि चाहिन्छ । उनै मनका धनि समाजसेवी ईशा गुरुङ्गले धुर्मुस सुन्तलि फाउण्डेशनद्धारा चितवनमा निर्माण गर्न गईरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको लागि आफ्नो व्यक्तिगत रुपमा नेपाली ५ लाख सहयोग गरेका छन । उनको यो नै पहिलो सहयोग भने होईन नेपा...

  • मोहम्मद अफताव आलमको थुनछेक बहस भोलि

    राैतहट, साउन, २१ । नेपाली कां‌ग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलमको जिल्ला अदाललत रौतहटमा बिहीबार सुरु भएको थुनछेक बहस भोलिलाई सरेको छ। बिहीबार अदालतको समय सकिँदा पनि बहस गर्नेहरु नसकिएपछि भोलिका लागि सरेको हो । २०६४ साल चैत २७ गते दर्जन भन्दा बढी व्यक्तिलाई इटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको ...

  • लिपुलेक र कालापानीमा भारतीय हस्तक्षेप अस्विकार्य-पुष्पकमल दाहाल प्रचण्ड

    दाङ, कार्तिक २१ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले लिपुलेकमा गरेको हस्तक्षेप अस्विकार्य भएको बताएका छन् । हिजो दाङको घोराहीमा प्रेस संगठन नेपालले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले भारतले लिपुलेक आफ्नो नक्शामा राखेको हो भने यो कुनै पनि हालतमा शैह्य नहु...

  • कास्की क्षेत्र नं. २ का उम्मेद्धारहरुले उम्मेद्धारी दर्ता गराए

    पोखरा, कात्तिक, २१ । कास्की क्षेत्र नं. २ मा आज नेकपाका नेतृ बिद्या भट्रटराई, कांग्रेस उम्मेद्धार पौडेल, साझा उम्मेद्धार रजनी के.सी र विवेकशिल उम्मेद्धार जमुना शर्माले उम्मेद्धारी दर्ता गरेको छ । विद्या भट्टराई कास्की क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएकी विद्या भट्टराईले शोकलाई शक्तिमा बदल्न चुनाव...

  • कालापानी क्षेत्र नेपालकै हो, भारतको नक्सा मान्दैनौं-परराष्ट्र मन्त्रालय

    काठमाडौं, कात्तिक २०। भारतले यही आइतवार सार्वजनिक गरेको राजनीतिक नक्सालाई लिएर सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयले "कालापानी क्षेत्र नेपालको भू-भाग हो भन्नेमा नेपाल सरकार स्पष्ट" रहेको भन्दै "दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयमा एकपक्षीय ढङ्गबाट गरिने कुनै पनि निर...

  • कास्की २ मा खेमराजलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

    काठमाडौं, कात्तिक, २० । नेपाली काङ्ग्रेसले पनि कास्की २ को उम्मेद्धार तय गरेको छ । लामो रस्साकस्सी पछि आज खेमराज पौैडलको नाममा सहमति जुटाउदै उम्मेद्धार तय गरेको हो । पार्टीमा धनराज गुरुङ्गको नाममा चर्चा भए पनि गुरुङ्गको नाममा सहमति नजुटेपछि निज पछि हटेको थियो । धनराज गुरुङ्गले कास्की २ को उप-निर्वाचनमा...