काठमाण्डौँ, साउन १३ । भिजन स्टार मल्टिमिडिया ग्रुपका सिईओ समेत रहेकी कलाकार तथा मोडल तुलशा कटुवाल/शाक्यको अभिनय रहेको र मानाको आनन्दको शब्द रहेको आधुनिक गीत प्रत्येक पाईला चाल्दा तिम्रो साथ मिलोस गीतको भिडियो सार्वजनिक भएको छ । आज ओएसआर मुभिज युबट्युब च्यानलबाट सार्बजनिक गरेको प्रत्येक पाईला चाल्दा गीतमा आवाज भ...
प्रदेश समाचार
-
-
कोशी प्रदेशको मुख्यमन्त्रि थापा बर्खास्त, नयाँ सरकार गठन प्रक्रिया थाल्न सर्वोच्चको परमादेश
काठमाडौं, साउन ११ । सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ । साथै ७ दिन समय दिएर संविधानको धारा १६८९२० अनुसार नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन प्रदेश प्रमुखको नाममा परमादेश समेत जारी गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष...
-
सुन प्रकरणलाई लिएर एमालेले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने तयारी
काठमाडौं, साउन १० । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा।प्रकाशशरण महतको राजीनामा माग्ने भएको छ । अवैध रुपमा सुन आयात हुँदा दुवै मन्त्रीले आफ्नो जिम्मेवारी कुशलतापूवर्क निर्वाह नगरेको भन्दै एमालेका प्रमुख सचेतक पदम गिरीले दुबै मन्त्रिको राजिनामा माग्ने ज...
-
राष्ट्रिय अनुसन्धान बिभागका अधिकृत सर्लाहीको हाईओएमा मृत फेला, थप अनुसन्धान जारी
सर्लाही, साउन १० । सर्लाहीको ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एकजना अनुसन्धान अधिकृत मृत फेला परेका छन् । ईश्वरपुर नगरपालिका–६, बयलवास बजार निवासी २९ वर्षीय बसन्त साह फूलजोर–त्रिभुवननगर सडकखण्ड अन्तर्गत खोरिया टोल नजिकैको कल्भर्ट मुनि आज बिहान मृत फेला परेका हुन् । सोही स्थ...
-
५ हजार बढी विद्यार्थीलाई छात्रवृत्ति दिँदै सीटीईभीटी, अनलाईन फाराम भर्ने अन्तिम दिन साउन १२ गते
काठमाडौं, साउन ९ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले डिप्लोमा तथा प्रमाणपत्र तहमा दिने छात्रवृत्तिका लागि आवेदन फाराम खुला गरेको छ । सीटीईभीटी अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले एक सूचना प्रकाशित गर्दै शैक्षिक सत्र २०८०/८१ का लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवे...
-
एनआरएनए जापानको महासचिब पदमा नागोयाबाट गायक तथा संचारकर्मी श्याम सितलको उम्मेद्धारी घोषणा
जापान, साउन ७ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको आगामी कार्यकाल (सन २०२३–२५)का लागि वर्तमान कार्यसमितिका सचिव श्याम शितल९श्याम कुमार श्रेष्ठ०ले महासचिव पदमा उम्मेदारी घोषणा गरेका छन्। बिभिन्न संघ संस्था हुँदै गैरआवासीय नेपाली संघ जापानमा सन २०१७–२०१९ नागोया क्षेत्रिय समिती सचिव, सन २०१९–२०२१ ...
-
एनआरएनए एनसिसि जापानको सचिब पदमा क्युस्युबाट अर्जुन बगाले थापाको उम्मेद्धारी घोषणा
जापान, फुकुओका, साउन ७ । क्युस्यु क्षेत्रिय कार्यसमितिका निवर्तमान संयोजक अर्जुन बगाले थापाले गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको सचिव पदमा उम्मेद्धारी घोषणा गरेका छन् । एनआरएनए क्युस्युका निवर्तमान संयोजक थापाले यही जुलाई ३० तारिखमा हुने एनआरएनए जापानको चुनावका लागि शनिबार सामाजिक संजाल फेसबुक मार्फत सचिब प...
-
प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्ड ईटली प्रस्थान, कार्यबाहक प्रधानमन्त्रिको जिम्मेवारी खड्कालाई
काठमाडौं, साउन ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली प्रस्थान गरेका छन् । साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री शनिबार साँझ इटाली प्रस्थान गरेका हुन् । प्रधानमन्त्रीसँग कृषि तथा पशुपंक्षी विकासमन्त्री डा। वेदुराम भुसाल, राष्ट्रिय योज...
-
पत्रकार सम्मेलन गर्दै अधिकारीले गरे एनआरएनए जापानको अध्यक्षमा उमेदवारी घोषणा
नागोया / जापान, असार ३० । पत्रकार सम्मेलन गर्दै एनआरएनए जापानका उपाध्यक्ष राजकुमार अधिकारीले एनआरएनए जापानको अध्यक्षमा उमेदवारी घोषणा गरेका छन्। एनआरएनए जापानको अधिवेशनको चहल - पहल बढिरहदा शनिबार जापानको तेश्रो ठूलो शहर नायोयामा राजकुमार अधिकारीले पत्रकार सम्मेलन गर्दै आफु नेतृत्वमा पुगेपछि गर्ने कामको कार्ययोज...
-
डा. नवराज लम्साल रु एक लाख नगदसहित “भगत सर्वजीत मानव मर्यादा राष्ट्रिय पुरस्कार २०७९“ द्वारा सम्मानित
काठमान्डै, असार ३० । कवि नवराज लम्साल रु एक लाख नगदसहित “भगत सर्वजीत मानव मर्यादा राष्ट्रिय पुरस्कार २०७९“ द्वारा सम्मानित भएका छन् । यो पुरस्कार भगत सर्वजीतको नाममा नेपाल सरकारले स्थापना गरेको हो । हिजो आयोजित एक कार्यक्रममा डा. लम्साल भगत सर्वजीत राष्ट्रिय एकता, सामाजिक सद्भाव, लोकतन्त्र र मानव मर्यादाका ल...
- « Previous Page
- 1
- …
- 9
- 10
- 11
- 12
- 13
- …
- 254
- Next Page »



















