काठमाण्डौँ, पुस ११ । भारतको चेन्नईमा अहिले नेपालमा चल्ने रेल धमाधम निर्माण भईरहेको छ । अहिले नेपालमा चल्ने रेल धमाधम पेन्टिङ भइरहेको छ। आफ्नो लागि रेल बनाउँदै आएको भारतको सरकारी कम्पनीले नेपालका लागि डिजेल इलेक्टोनिक मल्टिपल युनिट (डिइएमयु) रेलको डिब्बा बनाउदै छ। यो डिजेल इन्जिन हो। भारतीय सरकारको ...
प्रदेश–२

-
-
समाजबादी पार्टीले सरकार छाड्यो, सरकारलाई दिएको समर्थन फिर्ता
काठमाण्डौँ, पुस ०९ । केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी भएको समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ । समाजबादी पार्टीले सरकार छाडेको जानकारी गराउदै पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सरकार छाड्नुको कारणबारे पत्रकार मार्फत जनतालाई जानकारी गराएका छन । सोमबार बसेक...
-
निर्वाचन आयोगद्धारा ११ दललाई निर्वाचन चिह्न प्रदान, राष्ट्रियसभा निर्वाचन माघ ९ गते
काठमाडौं, पुस ९ । राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलहरूलाई निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको छ । आयोगले माघ ९ गते हुन लागेको निर्वाचनका लागि ११ दललाई चुनाव चिह्न दिएको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सूर्य, नेपाली कांग्रेसलाई रुख, समाजवादी पार्टीलाई पाँच ...
-
संबिधान संसोधन प्रस्ताव अस्वीकार भएपछी समाजवादी पार्टीले सरकार छाड्ने
काठमांडौ, पुस ८ । समाजवादी पार्टीले सरकार छाड्ने भएको छ। केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी भएको समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो। सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा यादवले संविधान संशोधनका लागि विज्ञहरूको समूह गठन गर्ने र त्यसको सुझावका आधारमा संविधान संशोधन गर्ने प...
-
सीमा क्षेत्रमा सशस्त्र प्रहरीका ११४ बोर्डर आउटपोष्ट स्थापना सहित मन्त्रिपरिषदको २१ निर्णय
काठमाडौं, पौष ३ । सरकारले सीमा क्षेत्रमा सशस्त्र प्रहरीका थप ११४ बोर्डर आउटपोष्ट (बीओपी) स्थापना गर्ने भएको छ । मन्त्रिपरिषदको सोमबारको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बास्कोटाले अब नेपाल भारत र नेपाल चीन दुवैतिरका सीमा क्षेत्रमा २२१ वटा बीओपी रहने बताए । यसअघि सशस्त्र प्रहरीका १०७ ...
-
उदयपुरमा जीप दुर्घटना, ४ जनाको ज्यान गयो
उदयपुर, पौष ३ । उदयपुरगढी गाउँपालिका–३ जरुवामा आज दिउँसो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरगढी–३ घर भइ हाल मोरङको पथरी बस्ने ६१ वर्षीय टिककनारायण श्रेष्ठ, उदयपुरगढी–३ का ४७ वर्षीय ढकबहादुर मगर, ४७ वर्षीय मिननारायण श्रेष्ठ र पथरी शनिश्चरेका ३५ वर्षीय टिकाराम श्रेष्ठ छन् । ...
-
रौतहटबाट तीन जना हतियारसहित पक्राउ
रौतहट, पुस, २। रौतहटबाट तीन जना हतियारसहित पक्राउ परेका छन् । रौतहटको राजपुर नगरपालिका ३ दमारआजात चोकमा खटिएको सुरक्षा बेस फतुवाको टोलीले तीन जनालाई हतियारसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका ६ बस्ने ३७ वर्षीय उमेश्वरप्रसाद यादव, रौतहटको पर्रोहा नगरपालिका ६ लौकाहा बस्ने ३८ वर्ष...
-
एसईईको परीक्षा तालिका सार्वजनिक,परीक्षा चैत ६ गतेबाट शुरु(तालिकासहित)
काठमाडौं, पुस १ । फाईल तस्बिर २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसई) आगामी चैत ६ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परिक्षा बोर्डको मिति २०७६।०८।२० को निर्णयानुसार माध्यमिक तह कक्षा १० को परिक्षाको मिति तय गर्दै सार्वजनिक गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले एसइईको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको प...
-
धनुषा बम विस्फाेटमा मर्नेको संख्या तीन पुग्यो, घाइते इन्सपेक्टरको पनि ज्यान गयो
धनुषा, मंसिर २८ । धनुषाको महेन्द्रनगर बजारमा शक्तिशाली बम विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् । शुक्रबार मध्यराति भएको बम विस्फोटमा स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा २४ वर्षीय आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो । विस्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहाल र प्रहर...
-
जानकी मन्दिर प्राङ्गणमा सवारीसाधन पूर्ण रुपले निषेध गर्न मुख्यमन्त्री राउत निर्देशन
जनकपुरधाम, मंसिर, २७ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी मन्दिर सौन्दर्यीकरणका लागि मन्दिर प्राङ्गणभित्र सवारीसाधन पूर्ण रुपले निषेध गर्नुपर्ने बताएका छन् । जानकी मन्दिरको सौन्दर्यीकरणका लागि वृहत गुरुयोजना निर्माण गर्न प्रदेश सरकारले शुक्रबार आयोजना गरेको सर्वपक्षीय छलफलमा मुख्यमन्त्री...
- « Previous Page
- 1
- …
- 35
- 36
- 37
- 38
- 39
- …
- 42
- Next Page »



















