काठमाडौं, असार ५ । नेपालमा शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रबक्ता डा.जागेश्वर गौतमका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ । शुक्रबार २ सय १६ जना डिस्चार्ज भएका छन् । हालसम्म १४ सय २ जना क...
प्रदेश–२

-
-
पछिल्लो २४ घण्टामा नेपालमा थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ७८४८ पुग्यो
काठमाडौं, असार ४ । पछिल्लो २४ घण्टामा नेपालमा थप ६७१ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको र्सख्या ७ हजार ८ सय ४८ पुगेको छ । उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने ११८६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको पत्रकार सम्मेलनमा जानकारी ...
-
पछिल्लो २४ घण्टामा थप ५८६ जनामा कोरोना संक्रमण पुष्टि, थप एक जनाको निधन
काठमाडौं, असार ३ । पछिल्लो २४ घण्टामा थप ५८६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ । उनीहरूमध्ये २० जनाको मृत्यु भएको छ भने एक हजार १६७ जना डिस्चार्ज भएका छन् । थप एकको मृत्यु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको बैजनापु...
-
पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ६५९१ पुग्यो
काठमाडौं, असार २ । पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ६५ सय ९१ पुगेको छ । उनीहरूमध्ये १९ जनाको मृत्यु भएको छ भने ११ सय ९८ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार सबैभन्दा धेरै महोत्तरीमा ८९ जना संक्रमित थपिएका छन्...
-
पछिल्लो २४ घण्टामा थप ४५१ जनामा कोरोना पुष्टि, कुल संक्रमित संख्या ६२११ पुग्यो
काठमाडौं, असार १ । पछिल्लो २४ घण्टामा थप ४५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ६२ सय ११ जना पुगेको छ । उनीहरूमध्ये १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबैभन्दा धेरै रौतहटका १०२ जनामा कोरोना संक्रमण पुष...
-
संबिधानमा बिमति भए पनि राष्ट्रियताको पक्षमा सधै समर्थन गर्छौ, राष्ट्रियताको बिषयमा मधेसीको परीक्षा नलिनुस
काठमाडौं, जेठ ३१ । राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद राजेन्द्र महतोले संविधानमा आफूहरुको असहमति भएपनि नयाँ नक्सा अनुसार निसान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन प्रस्तावको समर्थन गर्ने बताएका छन् । संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै महतोले संविधानप्रति आफूहरुको असहमति रहेको बताए । तर अ...
-
प्रतिनिधि सभाको आजको बैठकमा सरिता गिरीको संशोधन विरुद्धको प्रस्ताव खारेज गर्दै बोल्न पनि निषेध गरियो
काठमाण्डौं, जेठ ३१ । सीमाको बिषयमा विवादीत अभिव्यक्ति दिएर सर्वत्र विरोधको सामना गरीरहेकी समाजबादी पार्टीका नेत्री सांसद सरीता गिरीलाई सभामुखले शुरुमा प्रचण्डलाई बोलाए पनि उनी आउदा नआउदै फेरी गिरीलाई के छ राख्नुस् त भनेका मात्रै के थिए । पार्टीको निर्देशन समेत नमानेका सांसद गिरीले संसद बैठक शुरू हुदा अन्...
-
आज एकै दिन ४४८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ५०६२ पुग्यो
काठमाडौं, जेठ ३० । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण अहिलेसम्म कै उच्च एकै दिन थप ४४८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै रौतहटका ८६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सर्ला...
-
थप २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि, आजै १८७ जना कोरोना संक्रमित निको भई घर फर्किए
काठमाडौं, जेठ २९ । देशभर पछिल्लो २४ घण्टामा थप २ सय ५० जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभरका २१ वटा प्रयोगशालामा भएको परीक्षण अनुसार यो नयाँ सक्रमित थपिएसगैँ कुल संक्रमितको संख्य...
-
नेपालमा थप २७९ जनामा संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ४ हजार ३६४ पुग्यो
काठमाडौं, जेठ २८ । नेपालमा बुधबार थप २ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत नेपालमा थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँग...
- « Previous Page
- 1
- …
- 24
- 25
- 26
- 27
- 28
- …
- 42
- Next Page »

















