फुकुओका, जापान भदौ २ । नेपाल आदिबासी जनजाति महासंघ क्युशु क्षेत्रिय कार्यसमितिको आयोजनामा नेफिन क्युशुका पुर्व अध्यक्ष तथा सल्लाहकार एवम गैर आवासीय नेपाली संघ क्युशु क्षेत्रिय कार्यसमितिका नवनिर्वाचित संयोजक श्री भिम बहादुर गुरुङ्ग ज्युको सम्मानमा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । आज जापानको फुकुओकाक...
समाचार
-
-
काभा वुमन्स नेसन्स भलिबल लिग २०२४ को उपाधि भारतलाई
काठमाण्डौँ, नेपाल २३। आज नेपाल भारत बिचको काभा वुमन्स नेसन्स भलिबलको फाईनल खेलमा नेपाललाई हराउदै भारतले उपाधि चुमेको छ । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा ३ सेट भारतले जितेर खेल आफ्नो पक्षमा पार्न सफल भएको हो । काभा वुमन्स नेसन्स भलिबलको उपाधिका लागि नेपाल र भारत दुई, दुई सेटको बराबरीमा खेलेका थिए । त्रिपुरेश...
-
नेपाल काभा वुमन्स भलिबलको फाइनलमा, फाईनल उपाधि भिडन्त भारतसँग
काठमाडौं, साउन २२ । आज भएको खेल जित्दै काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनल प्रवेश गरेको छ । मंगलबार इरानलाई ३-० को सोझो सेटमा हराउँदै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो । दशरथ रंगशाला कभर्डहलमा मंगलबार भएको सेमिफाइनल खेलमा नेपालले इरानलाई २५-२१, २८-२६ र २५-२० ले हराएको हो । यस अघि ईरानसँग हारेका नेपालले सेमि...
-
एनआरएनए क्युशु संयोजकको जिम्मेवारी भिम बहादुर गुरुङ्गलाई, संस्थागत सहमति कायम गर्दै काम गर्ने भनाई
जापान, साउन २० । गैर आवासीय नेपाली संघ क्युशु क्षेत्रिय कार्यसमितिका २०२३/२०२५ कार्यकालको दोस्रो चरणको नेतृत्व तथा संयोजकको जिम्मेवारी भीम बहादुर गुरुङ्गले आज एक औपचारिक कार्यक्रमका बिच लिएका छन । बिगतका दिनमा एनआरएनए क्युशुको नेतृत्व चयनको समय दुई संयोजकका प्रत्यासी बिच १/१ बर्षे कार्यकाल रहने गरी फुकुओकाका अग्...
-
प्रधानमन्त्रि ओली मन्त्रिपरिषदका दुई उपप्रधान सहित २१ मन्त्रीले लिए शपथ
काठमाडौँ, असार ३१ । प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहित सरकारमा दुई उपप्रधानमन्त्रीसहित २१ मन्त्रीले शपथ लिएका छन् । प्रधानमन्त्री ओलीको शपथ लगत्तै उपप्रधान तथा मन्त्रीहरूले शपथ लिएका हुन् । कांग्रेसबाट प्रकाशमान सिंह र एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्री बनेका छन् । सिंहलाई ...
-
नेकपा एमाले अध्यक्ष ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त
काठमाण्डौँ, असार ३० । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्। नेकपा माओबादी केन्द्रका तत्कालिन प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्ड संसदमा अल्पमतमा परेसँगै प्रचण्डको सरकार ढलेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार अपराह्न अध्यक्ष ओलीलाई नेपाली काग्रेसको समर्थनमा प्रधानमन्...
-
पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार
काठमाडौं, असार ३०। अमेरिकाको राष्ट्रपति चुनाव प्रचारमा रहेका पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । घटनास्थलको तस्वीरहरुमा ट्रम्पको काननेरबाट गालासम्म रगत बगेको देखिन्छ । उनलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल...
-
एसईईको नतिजा सार्वजनिक, करिब ४८ प्रतिशत बिद्यार्थी मात्र उत्रिर्ण
काठमाडौं, असार, १३ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (कक्षा १०) /(एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । जसमध्ये १८६ जनाले ४ जीपीए ल्याएका छन् । कार्यालयले आज सार्वजनिक गरेको न...
-
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया कार्यालयबाटै पक्राउ, आजै जनकपुर लैजाने तयारी
काठमाडौं, जेठ ८ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर मिडिया कार्यालयबाटै पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मी कान्...
-
अशोक राई नवगठित जसपा सरकारमा सहभागि हुदै, २ मन्त्रि र १ राज्यमन्त्रिको नामावली प्रधानमन्त्रिलाई दिईयो
काठमाडौं, बैशाख ३१ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) पुन फुटेको छ । जनता समाजबादी पार्टीको महाधिबेशनमा उपेन्द्र यादब र अशोक राई बिचको शक्ति संघर्ष कै कारण पार्टीमा अशोक राई पक्षलाई अल्पमतमा पारी पार्टी कब्जा गर्ने रणनिति अपनाए पछि बरिष्ठ नेता समेत रहेका अशोक राईले पार्टी नै बिभाजन गरेका हुन ।...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 336
- Next Page »



















