काठमाडौं, मंसिर २७ । रारा ताल मंसिर सकिनै लाग्दा देशभर हिउँदे झरी शुरु भएको छ । शुक्रबार बिहानदेखि राजधानी काठमाडाैं लगायत आसपासका क्षेत्रमा पानी पर्नुका साथै उच्चपहाडी भूभागमा हिमपात भएको छ। बुधबार रातिबाट प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार बिहानैदेखि हिमाली भेगमा हिमपात तथा ...
समाचार
-
-
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गर्यो शिक्षा नीति (पूर्ण पाठसहित)
काठमाडौं, मंसिर, २७ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रि शिक्षा नीति २०७६ सार्वजनिक गरेको छ। यो नीति सार्वजनिक भएसंगै २०७२ सालमा जारी गरिएको शिक्षा नीति खारेज भएको छ। नीति सार्वजनिक भएसंगै सरकारलाई नीति सार्वजनिक भएपछि सरकारले राष्ट्रिय शिक्षा ऐनको मस्यौदा तयार गर्न सहज भएको छ। नयाँ शिक्षा ...
-
कर्मचारी सरुवाबारे लोकसेवाको अधिकार राज्य व्यवस्था तथा सुशासन समितिबाट कटौती सदर
काठमाडौं, मंसिर, २७ । लोकसेवा आयोगको कतिपय प्रशासनिक अधिकार कटौती गर्ने सरकारको प्रस्तावमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सहमति जुटाएको छ । समितिको सचिवालय सिंहदरबारमा बिहीबार बसेको बैठकले ‘लोक सेवा आयोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका कतिपय बुँदामा सहमति जुटाएको हो । नयाँ...
-
अनुष्काले जितिन् मिस वर्ल्ड २०१९ मा ‘मल्टिमिडिया अवार्ड’
लण्डन, मंसिर २६ । मिस वर्ल्ड प्रतियोगिता २०१९ मा अनुष्का श्रेष्ठले मल्टिमिडिया अवार्ड जितेकी छिन् । लण्डनमा जारी मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल अनुष्का श्रेष्ठ शीर्ष ४० मा पर्दै दोस्रो चरणको ‘हेड टु हेड च्यालेन्ज’ मा पुगेकी थिइन् । यो चरण पार गरेर उनी अन्तिम १० मा पुगेपछि यही शनिबार डिसे...
-
धादिङको ज्वालामुखी गाँउपालिका–६ मा जीप दुर्घटना हुँदा ८ जना घाईते
धादिङ, मंसिर २६ । धादिङ जिल्लाको ज्वालामुखी गाँउपालिका–६ मा आज बिहान १० बजेको समयमा बोलेरो जीप दुर्घटना हुँदा ८ जना यात्रु घाईते भएका छ । धादिङबेशीबाट मैदि जादै गरेको बोलेरो जीप माथिल्लो सडकबाट अन्दाजी ५०० मिटर तल झरेको ज्वालामुखी गाँउपालिका–६ साँदभन्ज्याङ्गबाट स्थानीय सर्मिला शाक्यले भिजन अनलाईन न्युजलाई ज...
-
स्वर्ण पदक जित्ने खेलाडीलाई सरकारले ९ लाख दिने प्रधानमन्त्रीको घोषणा
काठमाडौं, मंसिर २५ । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता खेलाडीहरुलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेता खेलाडीहरुलाई बुधबार बालुवाटारमा बोलाएर पुरस्कार घोषणा गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश सिलवालका अन...
-
लोकसेवा आयोगले माग्यो साढे सात सय भन्दा बढी अधिकृत
काठमाण्डौँ, मंसिर २५ । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (अधिकृत) का लागि ७ सय ६८ जनाको विज्ञापन खुला गरेको छ। बुधबार सूचना जारी गर्दै आयोगले अप्राविधिकतर्फ विभिन्न समूहमा अधिकृतका लागि दरखास्त आह्वान गरेको हो। न्याय सेवातर्फ न्याय, कानुन र सरकारी वकिलमा खुला १३६, महिला ३७, आदिवासी जनजाति ३०, मध...
-
फुटबलमा स्वर्णसंगै १३ औ साग समापन, १४ औ साग भने पाकिस्तानमा हुने(समापन फोटो)
काठमाडौं, मंसिर २४ । फुटबलको स्वर्णसँगै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग)को सुखद समापन गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको भब्य समापन समारोहको मार्चका क्रममा कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहले नेपालको राष्ट्रिय झण्डा बोकेकी थिइन् । उनले चार स्वर्णसहित ९ पदक जितेर कीर्तिमान बनाएक...
-
राष्ट्रपतिद्वारा पुस ४ गते संसद बैठक आह्वान
काठमाडौं, मंसिर २४। राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ४ गतेका लागि संसद बैठक आह्वान गरेकी छन् । मंगलबार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम पुस ४ गते दिउँसो ४ बजे बस्ने गरी बैठक आह्वान गरेकी हुन् । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर, काठमाडौंमा संघीय ...
-
१३औं साग : भुटानलाई हराउँदै नेपालले चुम्यो फुटबलमा स्वर्ण पदक
काठमाडौं, मंसिर २४। नेपाली राष्ट्रिय यू-२३ फुटबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फको स्वर्ण पदक जितेको छ । १३ औं सागमा नेपालले जितेको यो ५१ औं स्वर्ण हो । नेपाली दर्शकको माया र समर्थन पाएका नेपाली फुटबल खेलाडीले आज दशरथ रङ्गशालामा भएको १३ औँ सागमा भूटानलाई हराउदै दर्शकला...



















