काठमाडौं, पौष, ३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव अमेरिकाको तल्लो सदनबाट हिजो पारित भएको छ । ट्रम्पलाई महाभियोग लगाउने या नलगाउने भन्नेबारे अमेरिकी तल्लो सदनमा बुधबारदेखि बहस चलेको थियो । बहसपछि नेपाली समय अनुसार बिहीबार बिहान भएको मतदानमा बहुमत सांसद् ट्रम्पविरुद्ध खडा...
समाचार
-
-
मलेसिया जाने चार जना युवासँग चर्को रकम लिंदै गर्दा मेनपावर कम्पनीका अधिकृत पक्राउ
काठमाण्डाै, पौष २ । मलेसिया जाने चार जना युवासँग चर्को रकम लिंदै गरेको अवस्थामा एक जनालाई वैदेशिक रोजगार विभागले फेला पारेकाे छ । गुल्मीकाे रेसुङ्गाका अनिल बिक, सन्दीप बिक र दीपक बहादुर सुनार तथा बराह नगरपालिका सुनसरीका सन्तोष बिष्टसँग ४ लाख ५० हजार रुपैयाँ लिंँदै गरेको अवस्थामा लाइफ इन्टरनेशन...
-
महाकवि देवकोटाको घर सङ्ग्रहालय बनाउन प्रज्ञा प्रतिष्ठानलाई हस्तान्तरण
काठमाडौं पुस,२। ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माणका लागि काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीस्थित कविकुञ्ज र उक्त कविकुञ्जले चर्चेको जग्गा नेपाल प्रज्ञा–प्रतिष्ठानले प्राप्त गरेको छ । विसं २०७५ को देवकोटा जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको उक्त स...
-
श्वेताको सहयोगमा पुनर्निर्माण सम्पन्न माझि बस्ती चिटिक्क देखियो
सिन्धुपाल्चोक, पौष २ । रातो–कलेजी जस्ता र मधुर सेतो रङले पोतिएको भित्तामा कलेजी घेराले घरको सुन्दरता थपेको छ। आकार एउटै र रङ पनि उस्तै भएको घर। एक छेउदेखि अर्को छेउसम्म कुनै वस्तु हार लगाएर राखिएझैं घरहरू चिटिक्कका छन्। सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१४ स्थित इन्द्रावती नदी किना...
-
रुपन्देहीमा चार्जिङ सुविधायुक्त नमूना बसपार्क बनाउने तयारी
बुटवल, पौष २ । प्रदेश ५को अस्थायी राजधानी रुपन्देहीका बसपार्कहरु जीर्ण र साँघुरा भएकाले तिलोत्तमा नगरपालिकाले प्रदेशस्तरको अत्याधुनिक बसपार्क बनाउने तयारी गरेको छ । विद्युतीय गाडीहरु चार्ज गर्न सकिने र डिजिटल प्रविधियुक्त यो बसपार्क झण्डै २० बिघा जग्गामा फैलिने जनाएको छ । प्रस्तावित अत्याधुनिक र सुवि...
-
नेपाल एअरलाइन्सलाई ‘मोस्ट पपुलर एयरलाइन्स अवार्ड २०१९’ प्रदान
काठमाण्डाै, पौष २ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम ‘मोस्ट पपुलर एयरलाइन्स अवार्ड २०१९’बाट सम्मानित भएको छ । ‘एयरलाइन्स कृटिक्स एण्ड ब्लगर्स एसोसिएसन’ले उक्त अवार्ड प्रदान गरेको हो । एयरलाइन्स अडिटर, रिभ्युअर्स, एयरलाइन्स ब्लगर, यात्रु तथा एभियसन पत्रकारहरुले गरेको समीक्षाका आधा...
-
रौतहटबाट तीन जना हतियारसहित पक्राउ
रौतहट, पुस, २। रौतहटबाट तीन जना हतियारसहित पक्राउ परेका छन् । रौतहटको राजपुर नगरपालिका ३ दमारआजात चोकमा खटिएको सुरक्षा बेस फतुवाको टोलीले तीन जनालाई हतियारसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका ६ बस्ने ३७ वर्षीय उमेश्वरप्रसाद यादव, रौतहटको पर्रोहा नगरपालिका ६ लौकाहा बस्ने ३८ वर्ष...
-
चीनमा कोइला खानी विस्फोटमा चौध जनाको मृत्यु
पइचिङ, चीन पुष,२ । तस्बिर: एजेन्सि चीनको दक्षिणपश्चिमी भागमा रहेको कुइचोउ प्रान्तअन्तर्गत पर्ने अन्लोङको क्वङलोङ क्षेत्रमा रहेको एउटा कोइला खानीमा मंगलवार भएको विस्फोटन १४ जनाको मृत्यु भएको छ। खानीमा रहेको ग्याँस विस्फोनपछि उक्त घटना भएको थियो। दुईजना अझै खानीभित्रै पुरिएको अधिकारीले जनाएका छन्। मंगलवार ब...
-
मह जोडीद्वारा ‘नेपालको लागि सय दिन’ अभियान संचालन
काठमाडौं, पुस १ । चर्चित हास्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडी ‘मह जोडी’ले ‘नेपालको लागि सय दिन’ नामक नागरिक अभियान सुरु गरेका छन् । मंगलबार साँझ हरिवंश आचार्यले केही सन्देशहरु सहित उक्त अभियानको घोषणा गरेका हुन् । आचार्यले मह जोडीको तस्बिरसहित केही महत्वपूर्ण सन्देशहरु सामाजिक ...
-
परवेज मुसर्रफलाई सुनाएको मृत्युदण्डको फैसलाप्रति पाकिस्तानी सेनाले आपत्ति
पाकिस्तान, पौष १ । पाकिस्तानका पूर्वराष्ट्रति जनरल परवेज मुसर्रफलाई सुनाएको मृत्युदण्डको फैसलाप्रति पाकिस्तानी सेनाले आपत्ति जनाएको छ । पूर्व सेना प्रमुखसमेत रहेका मुसर्रफलाई सुनाइएको मृत्युदण्ड पाकिस्तानको संविधान विपरीत भएको पाकिस्तानी सेनाको ठहर छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ए...



















