जापान, मंसिर २७ । नेपाली जनप्रगतिशील मञ्च जापानको ८औं राष्ट्रीय अधिबेशन सम्पन्न भएको छ । हिजो आईतबार डिसेम्बर १२ तारिखको दिन जापानको टोकियोमा राष्ट्रीय कमिटीको ८औं राष्ट्रीय अधिबेशन सम्पन्न भएको हो । नेकपा माओवादी केन्द्रको प्रवास भातृ संगठन नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष हवल चन्द्र लामाको अध्यक्ष...
प्रवास
-
-
तामाङ समाज जापानको १२औँ बार्षिकोत्सव अवसरमा (तामाङ ताम) तामाङ भाषा पुस्तकको विमोचन कार्यक्रमको आयोजना
जापान, मंसिर २७। नेपाल तामाङ समाज जापान NPO 法人 स्थापनाको १२औँ बार्षिकोत्सवको अवसरमा 「तामाङ ताम」तामाङ भाषा सिक्ने हाते पुस्तकको विमोचन कार्यक्रम गर्ने भएको छ । तामाङ भाषाविद् अमृत योन्जन तामाङको लेखन तथा नेपाल तामाङ सामाज जापानको प्रकाशनमा रहेको「तामाङ ताम」तामाङ भाषा सिक्ने हाते पुस्तकको विमोचन कार्यक्रम -२०२१ ग...
-
जापान सरकारद्वारा ३ दिने एयरपोर्ट क्वारेन्टाईन हटायो,नेपाल सहित १७ देशबाट आउनेले होम क्वारेन्टाइ बसे पुग्ने
जापान, मंसिर २४ । जापान सरकारले जापान प्रवेशमा नेपाल लगायत १७ देशलाई १४ दिन होम क्वारेन्टाईन बस्नु पर्ने नियम लागु गरेको छ । जापान सरकारले बिदेशी नागरिकहरुलाई जापान प्रबेश गर्दा ३ दिन अनिवार्य एयरपोर्टमा क्वारेन्टाईन बस्नुपर्ने नियम संशोधन गरीएको हो । विदेश मन्त्रालयद्वारा जारी सुचना अनुसार नेपाल सहित अर्जेन...
-
नेपाली जनप्रगतीशील मंच जापान ओकिनावा क्षेत्रीय समितिको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा गोबिन्द पौडेल (अनिष) अध्यक्ष चयन
जापान, मंसिर २२ । नेपाली जनप्रगतीशील मंच जापान ओकिनावा क्षेत्रीय समितिको बुधवार सम्पन्न प्रथम अधिवेशनले गोबिन्द पौडेल (अनिष) को अध्यक्षतामा १५ सदस्यीय क्षेत्रीय कार्य समिति गठन गरिएको छ । नेपाली जनप्रगतीशील मंच जापानको राष्ट्रिय कमिटीका अध्यक्ष हवलचन्द्र लामाको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनले ज्ञान कुमा...
-
अदालतद्वारा परराष्ट्रको निर्देशन विरुद्ध एनआरएनएलाई दिएको अन्तरिम आदेश निरन्तरता दिने निर्णय(आदेशसहित)
काठमाडौं, मंसिर २० । गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनाव रोक्ने तथा संरक्षक परिषदलाई जिम्मेवारी दिने परराष्ट्र मन्त्रालयको आदेशविरूद्ध उच्च अदालत पाटनले निवेदकको पक्षमा दोस्रो पटक अन्तरिम आदेश दिएको छ। एनआरएनएका अध्यक्ष कुमार पन्तले दर्ता गराएको मुद्धामा निवेदकको पक्षमा आज फैसला भएको उच्च अदालतको उप–रजिष्...
-
एनआरएनए कतार र राजदूतावासको संयुक्त आयोजनामा भिषा सम्बन्धि बिशेष अभिमुखीकरन कार्यक्रमको आयोजना
कतार, मंसिर १८ । गैर आवासीय नेपाली संघ कतार र नेपाली राजदूतावास कतारको संयुक्त आयोजनामा कतारमा भिषा सकेर वा अन्य कुनै कारणले अवैध रूपमा कतारमा बसिरहेका नेपाली समुदायलाई लक्षित गरी बृहत अभिमुखीकरन कार्यक्रमको आयोजना गर्ने भएको छ । यही डिसेम्बर १० तारिक शुक्रबारको दिन जुम भर्चुअल माध्यमबाट नेपालीहरू लक्षित कार्...
-
जापान सरकारले नया भिषा बाहकलाई जापान प्रबेशमा रोक लगाएसंगै जापान आएका कयौ नेपाली मलेसियामा अलपत्र
मलेसिया, मंसिर १७ । कोरोना भाईरसको नया भेरीयंटको संक्रमण पुन:बिश्वभरी फैलिन थालेपछी जापान सरकारले यसको रोकथामका लागि पुन जापान प्रबेशमा रोक लगाएको छ । तर पनि रिइंट्री भएकालाई भने जापान प्रबेशमा कुनै रोक लगाईएको छैन । तर नयाँ भिषा वाहकको प्रवेशबारे जापान सरकारले गरेको अस्थिर र अस्पष्ट निर्णयको कारण मलेसियाको एय...
-
प्रवासी मञ्च जापान क्षेत्रीय कमिटी कान्तोमा १२ सदस्य थप, पुर्नगठित कार्यसमिति ३७ सदस्यीय रहने
जापान, मंसिर १५ । नेकपा (एमाले) को प्रवास संगठन प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटी कान्तोमा १२ जना नयाँ सदस्य मनोनित गरेको छ । बुद्वीराज घिमिरे नेतृत्वमा रहेको प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटी कान्तोमा १२ जना नयाँ सदस्य मनोनित गरेको हो । नेकपा एमालेको दशौ राष्ट्रिय महाधिवेशन मार्फत अत्याधिक मत स...
-
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन जापान सहित २२ देशमा फैलियो, सतर्क रहन डब्लुएचओको आह्वान
काठमाडौं, मंसिर १५ । अफ्रिकि मुलुकमा देखा परेको कोराना भाईरसको नयाँ भेरियन्ट ओमिक्रोनको फैलावट तिब्र भईरहेको छ । पछिल्लो समय जापानमा पनि २ जना बिदेशी नागरिकमा नयाँ कोरोना भाईरसको संक्रमण पुष्टि भएको जापान सरकारले जनाएको छ । दुई जनामा नयाँ भेरियन्ट पुष्टि भएसँगै जापान सरकारले बिदेशी नागरिकहरुलाई जापान प्रबेशमा ...
-
ओमिक्रोन भाईरसको संक्रमण तिब्र बढेसँगै जापान सरकारद्धारा बिदेशी नागरिकलाई जापान प्रबेशमा पुनः रोक
जापान, मंसिर १३ । जापान सरकारले बुधबारबाट जापान प्रबेशमा कडाई गर्ने भएको छ । अफ्रिकि मुलुकमा ओमिक्रोन भाईरसको तिब्र बृद्धि भईरहेको र त्यसको रोकथामको लागि भन्दै भोलिबाट जापान प्रबेश गर्ने सम्पुर्ण बिदेशी नागरिकलाई प्रबेशमा रोक लगाउने प्रधानमन्त्रि किसिदासानले जनाएको हो । जापान प्रबेशमा केहि सहज भएको अबस्थामा ने...
- « Previous Page
- 1
- …
- 20
- 21
- 22
- 23
- 24
- …
- 80
- Next Page »



















