काठमाडौं, पुस ११ । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसिसी जापान २०१९-२०२१ कार्यसमितिका निबर्तमान कार्यबाहक अध्यक्ष अनिता गुरुंग सहितका टिमले निष्पक्ष निर्वाचन नभएसम्मको लागि अघिल्लो कार्यसमिति नै सक्रिय गर्ने निर्णय गरेको थियो । सोपश्चात हिजो बसेको उक्त टिम गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसिसी जापानले विभिन्न ...
प्रवास
-
-
आज इसाइ धर्मावलम्बीले ‘क्रिसमस डे’ बिश्वभरि बिभिन्न कार्यक्रम गरी मनाउँदै, नेपालमा सार्वजनिक बिदा
काठमाडौं, पुस १० । इसाइ (क्रिश्चियन) धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज ‘क्रिसमस डे’ मनाइँदैछ । आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएक...
-
एनआरएनए जापानको पुनःनिर्वाचन नभएसम्म २०१९-०२१ कार्यसमिति नै सक्रिय हुने का.बा.अध्यक्ष अनिताको भनाई(प्रेस बिज्ञप्ति सहित)
जापान, पुस ९ । गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद जापानको २०२१-२०२३ कार्यसमितिको लागि भएको निर्वाचनलाई लिएर पुनः बहस शुरू भएको छ । तत्कालीन कार्यसमितिका कार्यबाहक अध्यक्ष समेत रहेका तथा २०२१-०२३ कार्यकालको अध्यक्ष पदको उम्मेद्वार समेत रहनु भएकी अनिता गुरुङ लगायत तत्कालीन कार्यसमितिका पदाधिकारी तथा सदस्...
-
एनआरएनए मेरो साथी अन्तर्गतको तेस्रो श्रृखला यहि डिसेम्बर २५ तारिक जुम भर्चुअल माध्यमबाट हुने
जापान, पुस ६ । गैर आवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिषद जापानद्धारा आयोजना गर्दै आईरहेको एनआरएनए मेरो साथी अन्तर्गतको तेस्रो श्रृखला यहि डिसेम्बर २५ तारिख जापानमा नेपाली विद्यार्धीहरुको अध्ययन पश्चात रोजगारीको अवसर र चुनौती लगायतका विषयमा एक विशेष कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ जापानको ९...
-
प्रवासी नेपाली एकता मञ्च जापानको नयाँवर्ष शुभकामना कार्यक्रम सम्पन्न
टोकियो, जापान, पुस ५ । नेकपा एकीकृत समाजवादी पार्टिको भातृ संगठन प्रवासी नेपाली एकता मञ्च, जापानले अंग्रेजी नयाँ बर्ष २०२२ को पूर्व सन्ध्यामा शुभकामना आदान-प्रदान र चियापान कार्यक्रम सम्पन्न गरेको छ ।राजधानी टोकियोको ओकुबु स्थित सोलमारी मुरा हलमा आयोजित नयाँ बर्ष शुभकामना तथा चियापान कार्यक्रम प्रवासी नेपाली एकत...
-
नेवारी समुदायको नेवा ख:ल जापानको योमरी पुन्हि भब्यताको साथ सम्पन्न
जापान, पुस ४ । नेवारी समुदायको बिशेष पर्व नेवा ख:ल जापानको योमरी पुन्हि भब्यताको साथ सम्पन्न भएको छ। नेपाली कला संस्कृतिको जगेर्ना र बिदेशी समुदाय बिच नेवारी भाषा संस्कृतिको माध्यमबाट कल्चरल एक्सचेन्द गर्ने उद्देश्यले नेवारी कला संस्कृति लाखे नाच, धिमी बाजा का साथै नाच गान सहितको प्रर्दसन गरी मनाएको एनआरएनए जापा...
-
जनप्रगतिशील मंच जापानका नवनिर्बाचित पदाधिकारी तथा सदस्यहरूको सपथग्रहण कार्यक्रम सम्पन्न, मंचको प्रवक्तामा सचिब खगराज गौतम
जापान, पुस ३ । नेपाली जनप्रगतिशील मंच जापानको डिसेम्बर १२ तारिकमा सम्पन्न आठौ अधिवेशनबाट निर्वाचित कार्यसमिति र आयोगका पदाधिकारी तथा सदस्यहरूलाई आज एक औपचारिक जुम भर्चुअल माध्यमबाट पद तथा गोपनीयताको सपथ खुवाएको छ । नेपाली जनप्रगतिशील मंच जापानका नवनिर्वाचित सचिब खगराज गौतमका अनुसार भर्चुवल जुममार्फ़त शनिवार सम्...
-
गैर आवासीय नेपाली संघको महाधिबेशन अनिश्चित, निर्वाचनको सम्पूर्ण कार्यक्रम पुनः स्थगित
काठमांडौ, मंसिर २९ । गैर आवासीय नेपाली संघ आइसीसीको अधिबेशन अनिश्चित बनेको छ । निर्वाचन गराउन लागि परेका संघका अध्यक्ष एकाएक पछी हटेको हो । परराष्ट्र मन्त्रालयको पत्रलाई चुनौती दिदै अदालतबाट परराष्ट्र मन्त्रालयको हस्तक्षेप वा परराष्ट्र मन्त्रालयबाट जारी कुनै पनि पत्र कार्यान्वयन नगर्न नगराउन भनि स्टेअडर लिई नि...
-
आजदेखि अष्ट्रेलिया आवागमन खुल्यो, को को आउन पाउँछन्(विवरण सहित)
अष्ट्रेलिया, मंसिर २९ । अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा बुधबारदेखि खुला भएको छ। यो सँगै कोरोना भाइरसविरूद्धको मान्यताप्राप्त खोपको दुबै मात्रा लगाएका अन्तर्राष्ट्रिय विद्यार्थी र भिसाबाहकले अष्ट्रेलिया प्रवेश पाउने भएका छन्। सरकारको पछिल्लो निर्णयसँगै भिसा लागेर अष्ट्रेलिया जान नपाएका विद्यार्थी, अभिभावक र...
-
एनआरएनए जापान र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा बित्तिय जानकारी मूलक कार्यक्रमको आयोजना
जापान, मंसिर २९ । गैरआवासीय नेपाली संघ जापान र अर्थमन्त्रालयको संयुक्त प्रयासमा - “वित्तिय जानकारी कार्यक्रम” आयोजना गरिने भएको छ । केही समय अघि मात्र नेपाल सरकार अर्थ मन्त्रालय मार्फत गैर आवासीय नेपालीहरूले नेपालमा डलर खाता खोली रकम सजिलै नेपाल भित्राउन सकिने निर्णय गरेको थियो । उक्त निर्णयले गैर आवासीय नेपाल...
- « Previous Page
- 1
- …
- 19
- 20
- 21
- 22
- 23
- …
- 80
- Next Page »


















