काठमाडौं, माघ २८। चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको छ । ओमनको अल अमेरात क्रिकेट ग्राउन्डमा १३६ रनको विजयी लक्ष्य नेपालले १९ दशमलव ३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७३ रन जोडेको थियो भ...
खेलकुद
-
-
काठमाण्डौँबाट अनलाईनमा जुवा खेल्ने ७४ जना प्रहरीद्धारा पक्राउ, ६ लाख बढी नगद बरामद
काठमाडौं, माघ १७ । काठमाडौंमा अनलाइन जुवा खेलेको आरोपमा ७४ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले अनलाइन जुवामा संलग्न ७४ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । आइतबार साँझ ७ बजे काठमाडौं महानगरपालिका–६ बौद्धस्थित प्लटिङ नजिकैबाट उनीहरूलाई पक्राउ गरेको हो। कोरोना भाइरसको महामारी फैलिरहेको ...
-
मोना जापानद्वारा आयोजित JRF गोल्डकप फुटबल सम्पन्न, एनआरएनए चिबाले मार्यो बाजी
जापान, पुस २६ । जापानमा म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिती (मोना) जापानले आयोजना गरेको 1st JRF MONA GOLD Cup सफल बनाउन हाम्रो निमन्त्रणालाई स्वीकार गरी पाल्नुहुने प्रमुख अतिथि मोना अन्तराष्ट्रिय कार्यसमिती बरिष्ठ उपाध्यक्ष ददिवल खडकाको आथित्यमा सम्पन्न भएको छ । जेष्ठ अतिथिहरु JRF जापानका अध्यक...
-
नेपालद्वारा उज्वेकिस्तानलाई ३–२ सेटमा हराउदै सेन्ट्रल जोन भलिबलको उपाधि रक्षा
काठमाडौँ, पुस १३ । उज्वेकिस्तानलाई ३–२ सेटमा पराजित गर्दै नेपालले एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स च्यालेन्ज कप भलिबलको उपाधि रक्षा गरेको छ । बंगलादेशको ढाका मीरपूरस्थित शाहिद सूरवार्दी नेसनल इन्डोर रंगशालामा सम्पन्न फाइनल खेलमा उज्वेकिस्तानले नेपालमाथि कठिन चुनौती पेस गरेको थियो । लिग चरणमा सोझो सेटको जित निक...
-
सेन्ट्रल जोन महिला भलिबलमा नेपालको लगातार तेस्रो जित, नेपाल अंकतालिकामा शीर्ष स्थानमा
काठमाडौं, पुस १० । बंगलादेशको ढाकामा भइरहेको एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको महिलातर्फ नेपालले लगातार तेस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा साविक विजेता नेपालले बंगलादेशलाई सोझो सेटमा हरायो । एकपक्षीय बनेको खेलको पहिलो सेट नेपालले २५-५ ले सहजै आफ्नो पक्षमा पारेको थियो । दोस्रो र ते...
-
क्यानको कारबाही पछि ज्ञानेन्द्र मल्ल सहितको पत्रकार सम्मेलन, ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नबनोस् भन्दै सरकारलाई चेतावनी
काठमाडौं, पुस २ । क्यानले नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल सहित चार जनालाई कारबाही गरी कप्तानबाट नै हटाएपछि क्यान र क्रिकेट खेलाडीहरु बिच बिबाद उग्र बनेको छ । हिजो क्यानले एक बिज्ञप्ति सार्वजनिक गर्दै नेपाली क्रिकेट टिमको कप्तानमा सन्दिप लामिछानेलाई कप्तानको जिम्मेवारी दिएसँगै क्यान र क्रिकेट टिमबि...
-
नेपाली महिला क्रिकेट टिम ग्लोबल छनोटमा पुग्न असफल, युएईसँग ४८ रनले पराजित
काठमाडौं, मंसिर १२ । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपाली महिला क्रिकेट टिम युएईसंग ४८ रनले पराजित भएको छ । युएईसँगको पराजित भएपछि नेपाली टोलि ग्लोबल छनोटमा पुग्न असफल भएको छ । ६ टोली सम्मिलित प्रतियोगितामा सबै ५ खेल जित्दै घरेलु टोली युएई १० अंक जोडेर विजेता बन्दै ग्लोबल क्वालिफायरमा छन...
-
राखेपका पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन
काठमाडौं, मंसिर ८ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको बुधबार बिहान निधन भएको छ । नेपाल बास्केटबल संघका पूर्वअध्यक्षसमेत रहेका टेण्डीको बुधबार बिहान ३ बजे निधन भएको नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले जानकारी दिए । टेण्डीको बौद्धस्थित गुम्बामा अन्तिम संस्कार गरिने...
-
न्युजिल्याण्डलाई हराउँदै अष्ट्रेलिया बन्यो टी-२० विश्वकप च्याम्पियन
काठमाडौं, कार्तिक २९ । अष्ट्रेलियाले पहिलो पटक आईसीसी टी-२० विश्वकपको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा छिमेकी न्यूजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै अष्ट्रेलिया च्याम्पियन बनेको हो । सर्वाधिक ५ पटक ओडीआई विश्वकप जितेको अष्ट्रेलिया दोस्रो पटक फाइनल खेल्दा उपाधि जित्न सफल भयो । यसअघि सन् २०१० को फाइनलमा अष्...
-
पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश
एजेन्सी,कार्तिक २५ । पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।पाकिस्तानले प्रस्तुत गरेको १ सय ७७ रनको लक्ष्य अष्ट्रेलियाले ६ बल अगावै ५ विकेट गुमाएर पुरा गर्यो । अष्ट्रेलियाको जितमा म्याथ्यु वेड र मार्कस स्टोइनिस नायक रहे । दुवैले हातबाट फुस्किसकेको खेलमा अष...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 26
- Next Page »


















