काठमाडौं, माघ २६ । आईसीसी विश्वकप क्रिकेट लीग–२ को त्रिकोणीय श्रृंखलामा नेपाल घरेलु भूमिमा ओमानसँग दोस्रो खेलमा पनि पराजित भएको छ। टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित भएको हो । टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ओमानलाई २५० रनको लक्ष्य द...
खेलकुद
-
-
आइसिसी विश्वकप लिग-२ मा नेपालको पहिलो जित, नेपालद्वारा अमेरिका पराजित
काठमांडौ, माघ २५ । आइसिसी विश्वकप लिग-२ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालसँग अमेरिका ३५ रनले पराजित भएको छ। शनिबार कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको १ सय ९१ रनको लक्ष्यलाई अमेरिकाले पछ्याउँदै ४४.१ ओभरमा १ सय ५५ रन बनाउँदै अलआउट भएको हो। नेपालका लागि करण केसी ४...
-
सातौं धादिङ महोत्सव फाल्गुन २ गतेबाट, उदघाटन नेकपा अध्यक्ष प्रचण्डद्वारा गरिने
धादिङ, माघ २२ । धादिङ उद्योग वाणिज्य संघले फागुन २ गतेबाट धादिङबेसी खुल्ला मञ्चमा आयोजना गर्ने सातौं धादिङ महोत्सव प्रचण्डद्वारा उद्घाटन हुने भएको छ । धादिङ उद्योग वाणिज्य संघले मंगलबार पत्रकार सम्मेलन गर्दै महोत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने जानकारी ...
-
ओमन विरुद्धको खेलमा नेपाललाई तेस्राे सफलता, करण केसीले लिए दुई विकेट
काठमाण्डौ, माघ २२ । नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत ओमानविरुद्धको पहिलो खेलमा टस जितेर पहिले बलिङ गरिरहेकाे छ ।१७ ओभरकाे खेल सकिँदासम्म ओमानले तीन विकेट गुमाउँदै ४७ रन मात्र बनाएकाे छ । ओमानका लागि जेशान मकसुद र माेहम्मद नदीम क्रमशः १२ र पाँच रन बनाउँदै खेलिरहेका छन् । ओमानका जति...
-
रंगशाला निर्माण सहयोगाार्थ आयोजित महायज्ञको दुई दिनमा एक करोड सङ्कलन
चितवन, माघ २१ । चितवनको रामपुरमा धुर्मुस सुन्तली फाउण्डेशनद्धारा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ आइतबारदेखि धनधान्याचल महोत्सव सुरु भएको छ । उक्त महायज्ञ तथा धनधान्याचल महोत्सवको दोस्र्रो दिन सोमबारसम्म एक करोड सहयोग जुटेको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ ।...
-
१३औं साग खेलकुदमा पदक बिजेता नेपाल प्रहरीका खेलाडीहरु सम्मानित
काठमाडौं, माघ १९ । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा विभिन्न पदक प्राप्त गर्न सफल नेपाल प्रहरीमा आवद्ध खेलाडीहरुलाई नगद पुरस्कारद्वारा सम्मान गरेका छन । साथै उहाँले कोरियन तेक्वान्दो प्रशिक्षक ग्रान्ड मास्टर क्वान योङ दाल, क...
-
मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोना क्वाटरफाइनलमा, मेसीले गरे दुई गोल
एजेन्सी, माघ १७ । कप्तान लियोनेल मेस्सीको उत्कृष्ट प्रदर्शनपछि क्याटलान क्लब बार्सिलोनाले लेगानेसलाई हराउँदै स्पेनिस कोपा डेल रेको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । घरेलु मैदानमा बार्सिलोनाले लेगानेसमाथि ५–० को सानदार जित निकाल्दै अन्तिम आठको यात्रा तय गर्न सफल भएको हो । लेगानेसलाई पराजित गर्दै बा...
-
बिश्व रेकर्ड राख्दै कालापत्थरमा “फेशन शो २०७६” सम्पन्न
सोलुखुम्बु, माघ १५ । माउन्ट एभरेस्ट फेसन रनवेले कालापत्थरमा फेसन शो २०७६ सम्पन्न गरी विश्व कीर्तिमान कायम गरेको छ। आइतबार सोलुखुम्बुको कालापत्थरमा आयोजित फेसन शो विश्वकै उच्च स्थानमा गरिएको भन्दै आयोजक संस्थाले गिनिजबुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गरी नयाँ रेकर्ड राख्न सफल भएको हो। सो कार्यक्रम समुन...
-
हिमालयन चितुवालाई जापानमा ‘च्याम्पियन मेडल’ उपाधि
जापान, माघ १० । युवा पुस्ताका चर्चित नेपाली किक बक्सिङ खेलाडी अविरल घिमिरेले ‘च्याम्पियन मेडल’ प्राप्त गरेका छन् । जापानको टोकियोमा हालैमात्र सम्पन्न हिट ४६ किक बक्सिङ प्रतिस्पर्धामा जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउण्डमा नै पराजित गरी उनले सो उपाधि हात पारे । काठमाडौँ चन्द्रागिरि नगरपालिका गर्...
-
आगामी मे २५ मा नेपाली फुटबल टिमले इङ्ग्ल्याण्डकाे ‘सी’ टिमसँग खेल्ने
काठमाण्डौ माघ ८ । नेपाली राष्ट्रिय फुटबल टिमले इङ्ग्ल्याण्डको "सी" डिभिजनको टिमसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र इङ्ग्लिस फुटबल एसोसियशनबीच दुई वटा मैत्रीपूर्ण खेलका लागि आधिकारिक सम्झौता भएको हो । नेपाली टिम सन् २०२० को मे महिनामा इङ्ग्ल्यान्डको भ्रमणमा निस...
- « Previous Page
- 1
- …
- 13
- 14
- 15
- 16
- 17
- …
- 26
- Next Page »



















