एजेन्सी, असार १३ । आज बिहान भएको खेलमा पोर्चुअललाई हराउदै बेल्जियम युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार विहान सकिएको अन्तिम १६ को खेलमा साविक विजेता पोर्चुगललाई १-० गोलले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो। बेल्जियमको जितमा थोर्गन हजार्डले गरेको गोल निर्णायक बन्यो। उनले खेलको ४२ मि...
फुटबल
-
-
युरोकप : फ्रान्स र जर्मनीको हेभिवेट भिडन्त आज(प्रत्यक्ष प्रसारण सहित)
एजेन्सी, असार १ । युरोकप २०२० अन्तर्गत आज समूह एफको दुई खेल हुँदैछ । जहाँ विश्व विजेता तथा युरोकपको साविक उपविजेता फ्रान्स अनी विश्वकप र युरोकपको पूर्वच्याम्पियन जर्मनी भिड्दैछन् । यस्तै साविक विजेता पोर्चुगल र हंगेरीबीचको खेल पनि हुँदैछ । युरोकपको ड्र सार्वजनिक भएपछि नै समूह एफलाई ‘ग्रुप अफ डेथ’ भनिएको थि...
-
अष्ट्रेलिया नेपाललाई ३-० ले हराऊदै बिश्वकप छनौटको तेस्रो चरणमा प्रबेश
काठमांडौ, जेठ २८ । अस्ट्रेलिया फिफा विश्वकप २०२२ कतारअन्तर्गत एसिया छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ। शुक्रबार राति कुवेत सिटीमा भएको खेलमा लगातार सातौं जित निकाल्दै अस्ट्रेलिया विश्वकप छनोटको तेस्रो चरणमा पुगेको हो। अस्ट्रेलिया विश्वकपको तेस्रो चरणमा पुग्नुका साथै एसियन कप २०२३ का लागि पनि छनोट भएको छ। ...
-
नेपाल आज अष्ट्रेलियासँग भिड्दै, एसिया कप २०२३ छनौटको लागि जित्नै पर्ने दबाब
काठमाडौं, जेठ २८ । विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग खेल्दैछ । कुवेत सिटीमा हुने खेल नेपाली समय अनुसार आज राति ९ः४५ बजे सुरु हुनेछ । कोरोना महामारीपछि बाँकी ३ खेल खेल्न कुवेत पुगेको नेपालले यसअघि चाइनिज ताइपेईलाई २–० ले हराएको थियो भने जवर्ड...
-
नेपाल र जोर्डन बिचको खेलमा नेपाल ३–० ले पराजित
काठमाडौं, जेठ २५ । २०२२ को विश्वकप र २०२३ को एसियन कप छनोट अन्तर्गत समूह बी को खेलमा नेपाल जोर्डनसंग ३–० ले पराजित भएको छ । कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालमा भएको खेलमा जोर्डनका लागि फैसन सैफ बाहाले दुई तथा याजान अलाभाबले एक गोल गरेका थिए । यसअघि चाइनिज ताइपेईलाई २–० ले पराजित गर्दै आत्मविश्व...
-
चाईनिज ताईपेलाई २-० गोलले पराजित गर्दै नेपाल बिजयी
कुवेत, जेठ २० । फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरण खेलमा नेपालले दोस्रो जित हात पारेको छ। बिहीबार कुवेत सिटीमा भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २-० गोलले पराजित गरेको हो। उक्त खेलमा नेपालको जितमा अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे। खेलको तेस्रो मि...
-
नेपाल ईराकसंग ६-२ गोल अन्तरले पराजित
ईराक, जेठ १५ । इराकविरुद्ध जारी मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपाल ४-२ ले पछि परेको नेपाल अन्तत ६-२ गोल अन्तरले पराजित भएको छ। इराकको बसरामा भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको सातौं मिनेटमा घरेलु टोलीले अग्रता लिएको थियो। उसका लागि कप्तान अला अब्दुल जहर खासिनले फ्रिकिकमा उत्कृष्ट गोल गरे। उनले झन्डै...
-
इराकसँगको मैत्रीपूर्ण खेल खेल्न नेपाली फुटबल टोली कतार उड्यो, उतैबाट कुबेत जाने तयारी
काठमाडौं, जेठ १२ । इराकसँगको मैत्रीपूर्ण खेल र विश्वकप क्वालिफायररएसियन कप क्वालिफायरको लागि नेपाली फुटबल टोली कतार प्रस्थान गरेको छ । २३ खेलाडी र १२ अफिसियलसहित ३५ जनाको टोली गएराति १० बजे कतार एअरवेजको विशेष उडानमार्फत प्रस्थान गरेको हो । नेपाली टोली मंगलबार कतारको दोहा पुग्ने र बुधबार त्यहाँबाट इराक प्...
-
नेकपा एमालेको खेलकुद महासंघमा पदाधिकारी तथा सचिवालय सदस्य मनोनित, बरिष्ठ उपाध्यक्षमा पर्शुराम बस्नेत चयन
काठमाण्डौँ, बैशाख १८ । नेकपा एमालेको दुई धार बिच आन्तरिक संघर्ष चलिरहेको अबस्थामा ओलि समुहले नेपाल खेलकुद महासंघमा पदाधिकारी तथा सचिवालय सदस्यहरु मनोनित गरेका छन । नेकपा एमालेको केन्द्रिय कमिटिको बैठकबाट नेपाल खेलकुद महासंघको केन्द्रिय बरिष्ठ उपाध्यक्षमा पर्शुराम बस्नेतलाई मनोनित गरेको हो । यस्तै केन्द्रिय...
-
श्रीलंका पुलिसमाथि ५–१ गोल अन्तरले त्रिभुवन आर्मीको शानदार जित
काठमाडौं, चैत २५ । श्रीलंका पुलिस एफसीमाथि शानदार जित हात पार्दै त्रिभुवन आर्मी क्लब एएफसी कप २०२१ को प्रारम्भिक छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । घरेलु मैदानमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै आर्मीले श्रीलंकन टिमलाई ५–१ को फराकिलो अन्तरले हरायो । पहिलो हाफमा २–१ को अग्रता बनाएको आर्मीले दोस्रो हाफम...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 9
- Next Page »


















