काठमाडौं, पुस २८ । उत्तर कोरियाले देशको सुप्रिम लिडर किम जोङ उनको निगरानीमा हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरिएको बताएको छ । उत्तर कोरियाको यो नया बर्ष पछिको दोस्रो मिसाईल परीक्षण हो । यस अघि पनि ध्वनिको गति भन्दा तिब्र गतिको मिसाईल परीक्षण गरीसकेको छ । उत्तर कोरियाले पछिल्लो समय जापानको सीमा क्षेत्र समुद्री ...
जापान बिशेष
-
-
एनआरएनए जापानद्वारा ५ महिने आर्थिक प्रगतिविवरण सार्वजनिक, केही अराजक तत्वहरूले एनआरएनको बदनाम गरेको आरोप
जापान, पुस २५ । एनआरएनए जापानले बितेको ५ महिनाको अवधीमा सम्पन्न गरेको कार्यविवरहरु यस प्रकार छन् । यस प्रगती विवर प्रस्तुत गर्दै,आफुहरुले कार्यसम्पादनमा भोगेका जटिलताहरुलाई पनि प्रस्तुत गरेको एनआरएनएले जनाएको छ । यो बिचमा एनआरएनए जापानभित्र जर्वजस्त सिर्जना गरिएका अमुर्त स्वार्थका विषयहरुले संस्थालाई नै अपांग ...
-
मोना जापानद्वारा आयोजित JRF गोल्डकप फुटबल सम्पन्न, एनआरएनए चिबाले मार्यो बाजी
जापान, पुस २६ । जापानमा म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिती (मोना) जापानले आयोजना गरेको 1st JRF MONA GOLD Cup सफल बनाउन हाम्रो निमन्त्रणालाई स्वीकार गरी पाल्नुहुने प्रमुख अतिथि मोना अन्तराष्ट्रिय कार्यसमिती बरिष्ठ उपाध्यक्ष ददिवल खडकाको आथित्यमा सम्पन्न भएको छ । जेष्ठ अतिथिहरु JRF जापानका अध्यक...
-
जापानको फुकुओकामा एक नेपालीको शंकास्पद निधन, हत्या गरीएको आशंकामा जापान प्रहरीद्वारा अनुसंधान जारी
जापान, पुस२५ । जापानको फुकुओकामा एक नेपाली विद्यार्थीको निधन भएको खबर सार्वजनिक भएको छ । विद्यार्थी भिषामा अध्ययनका लागि तिन बर्ष अधि जापानको फुकुओकाको साकुरा इन्टरनेशनल एकेडेमीमा जापानिज भाषा विद्यार्थीका रुपमा आएका नेपाल गोर्खा घर भएका बर्सिला थरका नेपाली विद्यार्थीको हत्या भएको हो । नेपाली राजदूतबास टोकिय...
-
एनआरएनए जापानद्वारा क्षेत्रीय भेलाको आयोजना, क्षेत्रिय भेला चिवाको ईचिकावा ग्रान्ड होटेलमा आयोजना हुने
जापान, पुस २५ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले जापानका बिभिन्न क्षेत्रहरूलाई समावेश गरी क्षेत्रिय भेला गर्ने भएको छ । यही जनवरी ३० तारिक जापानको चिवा केनको एक होटेलमा आयोजना हुन गैरहेको उक्त भेलामा क्षेत्रिय कार्यसमितिहरुले २०२१/०२३ कार्यकालमा गरेको र बाँकी कामहरूको समीक्षा गर्ने उद्देश्यल...
-
जापानमा हुने नेपालीहरुलाई खुसीको खबर, जि एण्ड के कम्पनीले ल्यायो मासिक ३५,०० येनमा ३०० जिबी ईन्टरनेट सुविधा
जापान, पुस २३ । के तपाई जापानमा हुनुहुन्छ यदि तपाई जापानमा हुनुहुन्छ भने जापानमा नेपालीद्धारा संचालित जि एण्ड के कम्पनिले बिषेश गरी नेपाली समुदायलाई लक्षित गरी सस्तो र भरपर्दो ईन्टरनेटको सुबिधा सहितको नयाँ सिम, वाईफाई सहितको सुबिधा ल्याएको छ । जापान प्रबिधिको दुनियामा अब्बल र बिकसित मुलुक हो तर पनि यहाँ मोबाईल स...
-
एनआरएनए क्युस्युद्धारा नयाँ बर्ष २०२२ को शुभकामना तथा उपसमिति प्रशिक्षण कार्यक्रम सम्पन्न
जापान, पुस २० । गैर आवासीय नेपाली संघ, क्षेत्रिय कार्यसमिति क्युस्युद्धारा अंग्रेजी नयाँ वर्ष २०२२ को पावन अवसरमा एक औपचारिक जुम भर्चुअल माध्यमबाट शुभकामना आदान प्रदान तथा एनआरएन क्युस्यु द्वारा गठित उपसमिति प्रशिक्षण कार्यक्रम २०२२ सम्पन्न गरेको छ । एनआरएनए जापानका अध्यक्ष शिब प्रसाद पौडेलको प्रमुख अतिथि र बिश...
-
जनप्रगतिशिल मञ्च जापान तोचिगी क्षेत्रीय कमिटिले नयॉ बर्षको शुभकामना आदान-प्रदान तथा प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न
जापान, पुस १७ । जनप्रगतिशिल मञ्च जापान गुम्मा-तोचिगी क्षेत्रीय कमिटिले नयॉ बर्षको अवसरमा आयोजना गरेको शुभकामना आदान-प्रदान तथा बार्बिक्यु कार्यक्रम २०२१डिसेम्बर ३१ का दिन गुम्माकेनको तातेबायासी सी मा सम्पन्न गरेको छ।उक्त कार्यक्रममा गुम्मा-तोचिगीको नव निर्वाचित सल्लाहकार र कार्यसमिति२०२१-२०१३ का पदाधिकारीहरू लाई...
-
आजदेखि अंग्रेजी नयाँ वर्ष २०२२ शुरु, बिश्वभर बिभिन्न कार्यक्रम गरी मनाईदैँ
काठमाडौं, पुस १७ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि अग्रेजी नयाँ वर्ष इस्वी सन् २०२२ सुरु हुँदैछ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सनको सुरुआत भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर...
-
एनआरएनए जापानको लोगो र लेटरप्याड प्रयोग गरी गरीएको समानान्तर गतिबिधि तत्काल रोक्न असन्तुष्ट पक्षलाई चेतावनी
जापान, पुस १३ । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको लेटरप्याड र लोगो प्रयोग गरी समानान्तर गतिविधि तुरून्त बन्द गर्न चेतावनी दिएको छ । एनआरएनए जापानले मंगलबार एक बिज्ञप्ति जारी गर्दै लेटरप्याड र लोगो प्रयोग गरी समानान्तर गतिविधि जस्ता संकीर्ण गतिबिधि तुरून्त बन्द गर्न चेतावनी दिएको हो ।...
- « Previous Page
- 1
- …
- 15
- 16
- 17
- 18
- 19
- …
- 57
- Next Page »


















